• केदारस्युँ गाउँपालिकाको झोतामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुँदै

    बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका– ९ स्थित भैरव माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । सोमबार केदारस्युँ गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै यहि माघ २६ गतेदेखि २८ गतेसम्म राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुन लागेको जानकारी दिएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालन नि...

  • छबिसमा सञ्चालन भएको आँखा शिविरबाट मोतिबिन्दुका समस्या देखा परेकालाई अप्रेसन गर्न अनुरोध

    बझाङ : छबिस पाथीभेरा गाउँपालिकाले आँखामा मोतिबिन्दुको समस्या देखिएका बिरामीलाई जिल्ला अस्पतालमा गएर आँखाको अप्रेसन गर्न भनेको छ । पालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै पुष २८ गतेदेखि ३० गतेसम्म संचालन भएको दुईदिने निशुल्क आँखा शिविरबाट मोतिबिन्दुको समस्या देखा परेका बिरामीलाई आँखाको उपचार तथा अप्रेसन गर्न भनेको...

  • केदारस्युँको भैरव माविमा आँखा शिविर सञ्चालन हुँदै

    बझाङ : केदारस्युँ गाउँपालीका - ९ स्थित भैरव माध्यमीक विद्यालयमा आँखा शिविर सञ्चालन हुने भएको छ । तेज कोहली रुट फाउण्डेशनको आर्थीक सहयोग, केदारस्युँ गाउँपालीका र नेत्रज्योती संघ, गेटा आँखा अस्पतालको आयोजनामा माघ १४ गते झोतामा आँखा शिविर सञ्चालन हुन लागेको हो । शिविर २ दिन सम्म सञ्चालन हुने छ । उक्त शिविरमा मोतीबिन्दु...

  • विकास निर्माणका लागि सबैले हातेमालो गर्न आवश्यक छ : अध्यक्ष रोकाया

    बझाङ : खप्तड छान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले समग्र पालिकाको विकास निर्माणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार गरिएको १२ औं गाउँसभा (हिउँदे अधिवेशन ) समारोहमा बोल्दै अध्यक्ष रोकायाले यस्तो बताउनु भएको हो । उहाँले बाढी पहिरोले तहस नहस पारेको खप्तड क्षेत्रको विकास र समृद्धिका...

  • नेकपा विप्लवद्वारा जिल्ला प्रशासन कार्यालय बझाङलाई ज्ञापन पत्र

    बझाङ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती बझाङले जिल्ला प्रशासन कार्यालय बझाङमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विप्लव सि का जिल्ला सेक्रेटरी प्रविन सि ले प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल समक्ष ज्ञापन पत्र बुझाएका हुन् । विकास निर्माणको क्षेत्रमा भईरहेको भ्रष्टाचार, आर...

  • बझाङबाट प्रदेशसभा सदस्यमा बिजयी भण्डारी सुदूरपश्चिमको सभामुखमा निर्वाचित 

    बझाङ ; माओवादी केन्द्र बझाङबाट प्रदेशसभा सदस्यमा बिजयी भीमबहादुर तेस्रो पटक गरिएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको सभामुखखमा निर्वाचित भएका छन् । मंगलबार ५२ जना प्रदेश सभा सदस्यले मंगलबार मतदान गरेका छन्। जसमा नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरुले भण्डारीको पक्षमा मतदान गरेपछि उनी २९ मत प्राप्त गर्दै सभ...

  • छबिसपाथिभेरामा सञ्चालित ३ दिने आँखा शिविरमा पालिका भरीका ८ सय ७ जनाले लिए सेवा

    बझाङ : जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाको आयोजनामा संचालित ३ दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । उक्त शिविरमा पालिकाका तीन वटा स्वास्थ्य चौकीबाट ८ सय ७ जनाले सेवा लिएका छन् । छबिस पाथीभेरा गाउँपालीकाको आयोजना, नेपाल नेत्र ज्योती गेटा अस्पताल कैलाली र आँखा उपचार केन्द्र बझाङको प्रावीधीक सहयोगमा २८ गतेबाट निशुल्...

  • छबिसपाथिभेरा गाउँपालिकाको ११ औं गाउँ सभा (हिउँदे अधिवेशन) समारोह : यस्ता छन् कार्ययोजना…

    बझाङ : जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाले आफ्नो ११ औं गाउँ सभा सभ्य र भव्य रुपमा समापन गरेको छ । पालिकाले आर्थिक बर्ष २०७९/८० को गाउँसभा ( हिउँदे अधिवेशन) समारोहको मंगलबार समापन गरिएको हो । आर्थिक बर्ष २०७९/८० को बजेट कार्यान्वयन तथा प्रगति समिक्षा योजना, कार्यक्रमको संशोधन र गाउँ कार्यपालिका बाट निर्मित विभिन्न नियमा...

  • छबिस पाथीभेरा गाउँपालीकाले राष्ट्रिय परिचय पत्र बनाउन सुरु,

    बझाङ पौष २० गते ः जिल्लाको छबिस पाथीभेरा गाउँपालीकाले राष्ट्रिय परिचय पत्र बनाउन सुरु गरेको छ । आजबाट गाउँपालीकाको वडा नं. १ र २ मा राष्ट्रिय परिचय पत्र बनाउन सुरु गरेको हो । आजै २ नं. वडाका २७ महिला र १८ जना पुरुष गरि जम्मा ४५ जनाले राष्ट्रि पत्र लिएका छन् । भने वडा नं. १ बाट महिला ३५ र पुरुष ३० जना गरि जम्मा ६५ जन...

  • संगम बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

    बझाङ : खप्तड छान्ना गाउँपालीका-४ पसलबगर स्थित संगम बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर रोकायाको अध्यक्षतमा संचालन भएको साधारण सभा कार्यक्रममा गाउँपालीका अध्यक्ष उत्तम बहादुर रोकाया प्रमुख अथिती रहनुभएको थियो । भने विशिष्ट अथिती निर्वतमान अध्यक्ष ...