• जिससमा प्रमुखमा बोहरा र उप – प्रमुखमा बिष्ट निर्बिरोध निर्वाचित 

    बझाङ । जिल्ला समन्वय समिति बझाङको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नर बहादुर बोहरा निर्वाचित भएका छन् । नेकपा एमालेले उम्मेदवारी नै नदिए पछि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी पार्टी सहितको गठबन्धनको उम्मेदवारहरु निर्बिरोध निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्या...

  • दुई जना पत्रकार वडा अध्यक्ष बनेकोमा पत्रकार महासंघ बझाङद्धारा बधाई, मिडिया मैत्री वातावरण वनाउन आग्रह

    बझाङ । बझाङ जिल्लामा कार्यरत दुई जना पत्रकार २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भए संगै नेपाल पत्रकार महासंघ बझाङ बझाङ शाखाले बधाई तथा सम्मान गरेको छ । आईतबार बिहान नेपाल पत्रकार महासंघ बझाङ शाखाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि जिल्लाको खप्तड छान्ना गाउँपालिका –७मा वड...

  • उच्च रक्तश्रावका कारण एक युवतीको मृत्यु

    बझाङ । सुत्केरी भएकी जना युवतीको उच्च रक्तश्रावका कारण मृत्यु भएको छ । सुत्केरी ब्याथा लागे पछि जिल्ला अस्पताल बझाङमा ल्याएकी छबिस पाथीभेरा गाउँपालिका – २ की २४ बर्षिया गंगा ऐडिको थप उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । जिल्ला अस्पाताल बझाङमा सुत्केरी भई सकेपछि अत्याधिक रक्तश्राव भएकाले थप उपचारका लाग...

  • पत्रकार महासंघ बझाङ बैठक खप्तडमा , खप्तडको पर्यटन बिकासका लागी ८ बुदे घोषणा पत्र जारी

    बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र रहेको खप्तडको पर्यटन प्रर्वधन तथा बिकासका लागी नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको पाचौ पुर्ण बैठकले ८ बुँदे खप्तड घोषणापत्र जारी गरेको छ । खप्तड राष्ट्रिय निकुञ्जको त्रिबेणी धाममा बसेकोे बैठकले खप्तड क्षेत्रको पर्यटन बिकास तथा प्रर्वधनका लागी सबै सरोकारबालाहरुक...

  • खप्तड गगांदशहरा बिषेस ः खप्तड त्रिबेणी धाममा योग शिबिर ( फोटो फिचर )

    बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र खप्तडको धार्मिक एबम् ऐतिहासिक क्षेत्र त्रिबेणी धाममा नेपालका प्रख्यात योग गुरुहरुबाट योग शिबिर संचालन गरिएको छ । नेपाली सेना , खप्तड पर्यटन बिकास समितीको आयोजनामा गंंगादशहरा मेलाको अबसरमा बिहिबार योग शिबिर संचालन गरेको थियो । हिन्दु नेपालीहरुको आस्थाको केन्द्र समेत र...

  • बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

    बझाङ,जेठ २६ गते ।बझाङको छविस पाथिभेरा गाँउपालिका–२ मुम्लाकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।सुत्केरीको अत्यधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी २४ वर्षीया गंगा ऐडीलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए। राष्ट्रपति महिला उ...

  • बझाङमा यार्सा संकलनगर्ने क्रममा हिमपहिरोमा परी एक महिला बेपत्ता

    बझाङ, जेठ २१ गते। बझाङमा यार्सा संकलनगर्ने क्रममा हिमपहिरोमा परि एक महिला बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर १ विछाडा बस्ने ३५ बर्षिया सिन्की देविबाहेरा हिमपहिरोमा परि बेपत्ता भएको जिल्लाप्रहरी कार्यलय बझाङका प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर विष्टले जानकारी दिनुभयो । बोहरा आफन्त संग यार्सा सं...

  • अज्ञात रोगका कारण एकै गाउँमा ६ जना शिशुको मृत्यु,

    बझाङ, जेठ २१ गते ।बझाङको जयपृथ्वीनगरपालिकावडा नम्बर १ भडारमा अज्ञात रोगकाकारण ६ जनाशिशुको मृत्यु भएको छ । गएको बर्ष देखि हाल सम्म ६ जनाको मृत्यु भई सकेको छ भने ३ जनालाई उपचारकालागी धनगडी रिफर गरिएको छ । भडार निबासीप्रतिमाबोहराले गएको चैत्र महिनामाशिशु जन्माउनुभयो । प्रतिमाबोहराको कोख बाट छोरो जन्मीए पछि उहाँमात्रै...

  • तारा एयरको जहाज दुर्घटना ःशव काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइने

    तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव संकलन गरी काठमाडौं ल्याइने भएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् । अहिलेसम्म दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागर...

  • बझाङमा बालिका बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ

      वैशाख २०, बझाङ।बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । आरोपित युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेपछि आज जिल्ला प्रहरी कार्यालय बझाङले छबिसपाथीभेरा गाउँपालिकाका ती युवकलाई सार्वजनिक गर...