बझाङ।बझाङ जिल्ला उद्यम विकास सहजकर्ता संघको अध्यक्षमा दशरथ जप्रेल चयन हुनु भएको छ । बझाङ जिल्लामा रहेका सम्पुर्ण उधम विकास सहजकर्ताहरुको हकहित र अधिकारको निमित्त गठन भएको संघमा साविकका अध्यक्ष नरेश ब. जेठाराको कार्य व्यस्तताको कारण र यस संघ लाई अझ बढि सशक्त र बलियो बनाउने उदेश्यले आज जप्रेल...
मुख्य खबर
-
-
बझाङको छबिसपाथिभेरा गाउपालिका वडा नं २ र ३ मा कांक्रे औशीको मेला आजबाट सुरु ।।
कल्पना उपाध्याय,बझाङ ।। बझाङ्ग जिल्लाको छबिसपाथिभेरा गाउपालिका वडा नं २ र ३ मा कांक्रे औशीको मेला आजबाट सुरुभएको छ ।हरेक बर्ष झै यो वर्ष पनी मेला लाग्नेको भएको हो । यो मेला चौदशीको पहीलो दिन खानपीन गरिन्छ भने दास्रो दिनको औंशीमा जंगल गएर ३० देखी ३२ हातको काक्रर काटेर ल्याउने गरेको त्यहाका स्थानीय तथा ...
-
बझाङ्गमा भिर बाट लडेर एक किशोरको मृत्यु ।
कल्पना उपाध्याय,बझाङ । बझाङ्गमा भिर बाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको बिथ्डचिर गाउँपालिका वडा न १ का झाकरे बोहराका १५ बर्षिय छोरा ललित बोहराको आज साँझ ५ः३०बजे तिर बार्खा चराउने क्रममा भिर बाट लडेर मृत्यु भएको हो । उनि करिब बिहान १० बजे तिर बार्खा चराउन बैतडि जिल्लाको शिगाश गाउँपालिका वडा न ९ को सुरेन...
-
बझाङमा भाइबुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ ।
बझाङ । बझाङमा भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ २२ वर्षीया भाइबुहारीलार्ई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुुलाई प्रहरीले नियन्त्रणमा लिई आइतबार पिडित युवतीले मुद्धा दर्ता गराएको हो । गोपनियताका कारण जेठाजु र बुहारी दुबैको नाम भने प्रहरीले गोप्य राखेको छ । चैत्र १२ ...
-
बझाङका १२ वटै स्थानियतहमा आयोगले निर्वाचन अधिकृत खटायो ।
बझाङ ।आगामि वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ । आयोगले बझाङसहित देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो । जिल्लाका १० वटा गाँउपालिका र २ वटा नगरपालिकामा एउटा मुख्य निर्वाचन अधिकृत र ११ निर्वाचन अधिकृत तोकेको छ । आयोगले जयपृथ्वी नगरपालिकामा बझाङ जिल्ला अदालतका ...
-
खप्तडछान्ना उसलाई पर्खिबसेछ:
सुन्दर नगरि प्रकृतिको अथाह भविस्य बाेकेकाे खप्तडकाे पर्यावरणीय मनमाेहक फाटहरुकाे नासाे बाेकेर बहने खाेलाहरु, मिलेका खेतियाेग्य जमिनका बिचमा देखिने मुस्कुराहट बस्तिहरु, गुरेल झर्नाकाे मधुर कंन्चन पानीको छन्छनाहट, सात वटै वडाकाे ठिक बिच भएर जाने सेती लाेगमार्गसंग झाङगिएका वडा टाेल टाेलका शाखा सडहरु, विस्तारै लय मिलाउदै ब...
-
बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु,,
बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।छबिस पाथिभेरा गाउँपालिका(७ बुडखोरीका मदन बोहराको बिहीबार रुखबाट खसेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । आफन्तका अनुसार बोहरा घर नजिकैको जंगलमा बाख्राको लागि घाँस काट्ने बेला रुखबाट खसेका थिए । एक्लै जंगल गएका उनी दिउँसो रुखबाट खसे पनि आफन्तले भने साँझ मात्र थाहा पाए...
-
बाढी पिडितको भनाई “चुनावमा के मुख लिएर आउछँन”
बझाङ । बझाङका गाउँ गाउँमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढे संगै बाढी पिडित भने आक्रोशित बनेका छन् । जनतालाई दुख परेका बेला दलहरुले कुनै पनि चासो नदेखएको र निर्वाचनका बेला भने भोट माग्नका लागी घर घरमा आउने गरेको भन्दै बाढी पिडितहरुले गुनासो गरेका छन् । गएको कात्तिक १ गते देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण ...
-
वडा अध्यक्ष बिष्टले दिए आफ्नो ५ बर्षको पारिश्रमिक बिद्यालयलाई
बझाङ,। जिल्लाको जयपृथ्बी नगरपालिका– १०का वडा अध्यक्ष दल बहादुर बिष्ट(कृष्ण)ले आफुले ५ बर्षमा पाउँदै आएको पारिश्रमिक बाफतको रकम सत्यबादी माद्यामिक बिद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष बिष्टले “कृष्ण पुष्पा फाउण्डेसन”को नामबाट सत्यबादी माद्यामिक बिद्यालयलाई १५ लाख रुपयाँको...
-
निर्वाचनको तयारीमा जुट्दै काग्रेस , सबै गाउँपालिकामा कार्यक्रममा गर्ने कार्यतालिका सार्बजनिक
बझाङ । नेपाली कांगेस बझाङ निर्वाचनको तयारीमा जुटेको छ । घर घर जाउ कांग्रेस जिताउ भन्ने अभियानका साथ नेपाली काग्रेस बझाङले जिल्लाका सबै पालिकामा कार्यक्रमको तयारीमा जुटेको हो । सनिबार जिल्ला कार्य समितीको बैठकबाट नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सबै पालिकामा कार्यक्रम गर्...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 54
- Next Page »












