बझाङ – बझाङमा आगलागीमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बित्थडचिर गाउँपालिका – ६ की ४६ वर्षिया बेलमती देवी धामी जलेर घाइते भएकी हुन् । बित्थडचिर गाउँपालिका वडा नम्बर ६ कचडास्थित करौल सामुदायिक वनमा लागेको डढेलो धामीको घर नजिकैको खरमा सल्किएको थियो । जलीरहेको आगो नियन्त्रणमा लिने क्रममा उनको दुबै हात र खुट्टा जले...
मुख्य खबर
-
-
बझाङका दुई दम्पतीको आगलागिमा परेर भारतमा ज्यान गयो
बझाङ –आगलागिमा परेर बझाङका दुई दम्पतीको भारतमा ज्यान गएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–६ का दुई दम्पतीको मे २ तारिख (वैशाख २० गते) का दिन भारतको उत्तराखण्ड स्थित अलमोडामा आगलागिमा परेर ज्यान गएको छविसपाथिभेरा गाउँपालिका–६ का वडा अध्यक्ष गजेन्द्र बुढाले बताए । वडाध्यक्ष बुढाका अनुसार ज्यान गुमाउनेमा स्थानिय ज्ञ...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गर्दै नेपाल सहित विश्वभर मनाइँदै
आज ३ मे, अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस् भन्ने उद्देश्यसहित विभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवम बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा विश्वभर प्रेस स्वतन्त्रता दि...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, प्रतिपक्षी प्रतिवाद गर्ने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन । बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीका सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गर्दै गर्दा सत...
-
डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको भाउ बढ्यो
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमले डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लाग...
-
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : मर्यादित काम, श्रमिकको सम्मानमा जोड
आज मे १ तारिख, एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ । विश्व भरका मजदुरले दिवसलाई...
-
बझाङ उपनिर्वाचनमा एमालेका भण्डारी निर्वाचित
बझाङ : बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएकाे निर्वाचन आयाेगले जनाएकाे छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभयाे । भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली क...
-
बझाङ उपनिर्वाचन अपडेट : एमालेलाई उछिन्दै कांग्रेस उम्मेदवार सिंहको अग्रता
बझाङ – बझाङ क्षेत्र नम्बर १ (क) मा शनिबार सम्पन्न भएको प्रदेश सभा उपनिर्वाचन अन्तर्गत अहिले मतगणना कार्य जारी रहेको छ । अहिलेसम्म थलारा गाउँपालिका–९, छविसपाथिभेरा, खप्तडछान्ना, सुर्मा गाउँपालिका सहित जयपृथ्वी नगरपालिकाको मतगणना सम्पन्न भएको छ । प्राप्त परिणाम अनुसार नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता बन...
-
बझाङमा मतगणना सुरु
बझाङ : बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो । बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ स...
-
बझाङ उपचुनाव : सबै मतपेटिका संकलन, सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
बझाङ : बझाङ क्षेत्र नम्बर १ मा हिजो भएको प्रदेश सभा (क) उपनिर्वाचनको सबै मतपेटिका संकलन भएको छ । शनिबार साँझ देखि नै मतगणना स्थलमा मतपेटिका ढुवानी गर्न सुरु गरिएको भएपनि साइपाल गाउँपालिकाबाट आइतबार बिहान मात्रै मतपेटिका सदरमुकाम ल्याइएको छ । भौगोलिक रुपमा विकट एवं सदरमुकाम चैनपुरबाट टाढाको दुरीमा रहेको साइपाल गाउँपा...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 54
- Next Page »












