बझाङ । बाढी पहिरो आई सडक अबरुद्ध भएको झण्डै तिन साता पछि जपयृथ्बी राजमार्गको जालेबगरमा सडक खोल्ने कामको सुरुवात भएको छ । बाढी पहिरोका कारण अबरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थाले पछि बैपल्पिक बाटो खोल्न सुरु गरिएको हो । राजमार्ग आन्र्तरगत केदारस्युँ गाउँपालिका...
मुख्य खबर
-
-
संकटग्रस्त जिल्ला घोषणाका लागी पहल गर्छु – गृहमन्त्री खाण
बझाङ । नेपाल सरकारका गृहमन्त्री तथा कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले बाढी पहिरोबाट ठूलो जनधनको क्षती भएको बझाङ लगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडी जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताउनु भएको छ । बाढी पहिरोका कारण भएको क्षतीको निरिक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिका आउनु भएका मन्त्री खाणल...
-
बाढी पिडितको निरिक्षणका लागी गृहमन्त्रीको टोली बझाङ आउदै ।
बझाङ । जिल्लाको थलारा गाउँपालिका र खप्तड छान्ना गाउँपालिकामा भएको बाढी पहिरोमा परि जन धनको क्षती भएका बाढी पिडित परिबारको अबस्था बुझ्न नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाड बुधबार बझाङ आउने भएका छन् । असोज ३१ गते देखि कार्तिक ३ गते सम्म भएको अबिरल बर्षाका संगै आएको बाढी पहिरोमा परि ज्यान गुमाएका परिबारजन र बाढी पिडित प...
-
कांग्रेस महादिवेशन : मतदान केन्द्रबाट घर फर्किंदै गर्दा बाटोमा वडा सभापती धामी माथी हातपात
बझाङ : नेपाली काङ्ग्रेसको ८ औं जिल्ला अधिवेशनको निर्वाचन सकिएर घर फर्किंदै गर्दा वडा सभापति चढेको गाडीमाथि आक्रमण भएको बताइएको छ । बिहिवार निर्वाचन सकिएर सदरमुकाम चैनपुर बाट घर फर्कने क्रममा जिल्लाको छबिस पाथिभेरा गाउँपालिका कार्यालय नजिक व्याँसि बजारमा स्थानीय युवाहरुले छबीस पाथिभेरा गाउँपालिका- ७ का वडा सभापति बिर्ख...
-
निर्वाचन अधिकृतले बहाना बाजि गरेको पुर्व पार्टि सभापति भण्डारिको आरोप : ७ प्रश्न सहित
बझाङ । नेपाली कांग्रेस बझाङका पुर्व पाटी शभापती सत्यराज भण्डारीले नेपाली काँग्रेसको अधिबेशनमा खटी आएका निर्वाचन अधिकृत बाहाना बाजि गरेको आरोप लगाउनु भएको छ । उहाँले आफ्नो फेसबुक स्ट्याटस लेख्दै "भट्टले केन्द्रिय निर्वाचनको निर्देशन पालना नगरी अत्यन्तै गैर जिम्मेवारी काम गर्नु भएको बताउनु भएको हो । नेता भण्डारिले १६ ...
-
निजीस्रोतका शिक्षकले डेढ बर्ष बितिसक्दा पनि पाएनन् तलब भत्ता
सुनिल मण्डेल बझाङ । बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ स्थित मजखोरी माध्यमिक बिद्यालयमा अध्यापन गराईरहेका निजी स्रोतका शिक्षकले हालसम्म तलब भत्ता पाउन सकेका छैनन् । मजखोरी माध्यमिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले शैक्षिक सत्र २०७७ देखिको हालसम्म तलब पाउन नसकेका हुन् । विद्यालयले आफ्नो बर्षौंभरिको तलब भत्ता न...
-
निर्वाचन अधिकृत सम्र्पक बिहिन भएपछि काँग्रेसको जिल्ला अधिबेसन अन्यौलमा , कार्यक्रर्ताको बिचल्ली
बझाङ समाचारदाता बझाङ, असोज १७ गते । नेपाली काँगेस बझाङको आठौ जिल्ला अधिबेसनको निर्वाचन अधिकृतका रुपमा खटि आएका निर्वाचन अधिकृत चेतराज भट्ट एका एक सम्र्पक बिहिन भएपछि नेपाली काँगेस बझाङको अधिबेसन अन्यौलमा परेको छ । आईतबार बिहान ९ बजे निर्वाचन सुरु गर्ने भनिएको भएपनि निर्वाचन अधिकृत भट्ट सम्र्पक बिहिन भएपछि निर्वाचन प्र...
-
वडा सभापतिमा चयन भएको एक महिना नबित्दै धामिले गरे स्वास्थ्य सामाग्री हस्तान्तरण
बझाङ । समाज सेवाका क्षेत्रमा सक्रिय नेपाली काङ्ग्रेस छबिस पाथिभेरा गाउँपालिका -७ का वडा सभापतिले मजखोरी आधारभुत स्वास्थ्य ईकाई केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाधिबेशन तथा आठौं वडा अधिबेशनमा सर्वसम्मत रुपमा वडा सभापतिमा चयन भएको एक महिना नबित्दै वडा सभापति बिर्ख बहादुर...
-
गज्जुसरको टिकटक काण्ड: भिडियोमा भएकी छात्रा साली भएको स्पष्टीकरण
बझाङ । छबिस मजखोरी माध्यमिक बिद्यालयका शिक्षक गजेन्द्र जप्रेल उर्फ गज्जु बाबुले कक्षा कोठामै उदण्डता प्रदर्शन गरेका थिए । उनको अनुशासनहिनताले सिमा नाघेपछि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको थियो । शैक्षिक संस्थालाई हसिमजाक बनाउने र माया प्रेमका भावना प्रदर्शन गर्ने थलोको रुपमा गज्जु सरले कक्षाकोठालाई प्रयोग गर्न खो...
-
यतायात ब्यवसायिको बिरोध पछि बझाङमा फेरि भाडा दरमा वृद्धि
बझाङ । बझाङमा स्थानीय स्तरमा चल्ने सवारी साधनहरुको फेरि भाडा वृद्धि गरेको छ । यातायात ब्यवसायिहरुले भाडा कम भएको गुनासो गरेपछी जिल्ला समन्वय समितिका संयोजक खडग बहादुर खडकाको अध्यक्षतामा बसेको सर्ब पक्षिय बैठकले भाडा वृद्धि गरेको हो । बैठकले जिल्लाको जयपृथ्बी राजमार्गमा प्रती किलो मिटर ७ रुपैया २५ पैसा र कच्ची तथा ग्...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 54
- Next Page »












