बझाङ । बझाङमा नेपाली काग्रेसका सभापति खडकबहादुर बोहरा सवार जिप दुर्घटनामा परेको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–४ देउलेकमा आईतबार बिहान पौने १ बजे सुपप्र ०१००१ च ००९५ नम्बरको जिप दुर्घटना हुदाँ सुर्मा गाउँपालिका २ का २७ बर्षिया बिनोद बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टले जानकारी दिन...
मुख्य खबर
-
-
तिन बर्ष पछि हजारौंले भरे बान्नीकी चैतली
बझाङ । कोरोना भाईरसको महामारीका कारण बर्षेनी अबरुद्ध हुँदै आएको सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा मनाईने प्रशिद्ध मेला बान्नीकी चैतलीमा तिन बर्ष पछि हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन् । गएको तिन बर्ष यता कोरोना भाईरसको संक्रमणका कारण औपचारिक पुजा गरि सम्पन्न गरिदै ...
-
नेकपा एमालेको आम सभा हेर्न आएका एक कार्यकर्ताको खोलामा डुबेर मृत्यु
बझाङ । नेकपा एमाले बझाङ जिल्ला कमिटीले आयोजना गरेको आमसभालाई हेर्न आएका एक जना कार्यकर्ताको खोला डुबेर मृत्यु भएको छ । नेकपा एमालेका पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम हेर्न आएका जिल्लाको बित्थड चिर गाउँपालिका ४ मल्लाभताडा घर भएका १८ बर्षिय कोमल बोहरा आम सभा स्थल नजिकै बाहुली गाडमा डुब...
-
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु
कल्पना उपाध्याय, बझाङ ।बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं १ खातीगाउँ की ४१ वर्षिया मालती देवि खातीकोे घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । उनी बिहान ७ बजे नास्ता खाएर घाँस काट्न गएकि र उनको आज दिउँसो करिब १२ बजे भिरबाट करिब २०० मिटर तल खसेर ...
-
गठबन्धनमा भागबण्डा गर्न सम्बन्धीत स्थानीयतहको परामर्स लिने
बझाङ, चैत्र २४ गते । स्थानीयतहको निर्वाचननजिकिदै गर्दा जिल्ला स्थीत सत्ता गठबन्धन दलहरुकाबिचमा भागबण्डा मिल्ननसक्दा सम्बन्धीत स्थानीयतहका पार्टी कमिटीलाई परामर्षकालागीजिम्मेवारी दिने निर्णय गरिएको छ । मंगलबार जिल्लामा बसेको गठबन्धनको बैठकले सम्बन्धीतपालिकामाप्रत्येक दलबाट ३, ३ जना बसेर सम्बन्धीत स्थानीयतहको पार्...
-
माओबादी केन्द्रका गाउँपालिका ईन्चार्ज बोहरा नेपाली कांग्रेसमा प्रबेश , केन्दीय सदस्य सिंहले गरे भब्य स्वागत
बझाङ । नेकपा एकिकृत माओबादी केन्द्रका साईपाल गाउँपालिकाका ईन्चार्ज शेर बहादुर बोहराले नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको छ । मंगलबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनजंग बहादुर सिंहले उहाँलाई नेपाली कांग्रेसको सदस्य दिएर पाटीमा स्वागत गर्नु भएको थियो । बोहरा लामो समयले माओबादी राजनितीमा सकृय थिए । माओबादीका लोक...
-
केन्द्र भएको गठबन्धनलाई जिल्लामा लागु गर्न कसरत
बझाङ । केन्द्रमा बनेको गठबन्धनलाई जिल्लामा समेत लागु गर्नका लागी कसरत सुरु भएको छ । नेपाली कांग्रेस , नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीका जिल्ला स्तरका नेताहरुका बिचमा जिल्ला स्तरमा समेत गठबन्धन गर्ने बारे आन्तरिक गृहकार्य सुरु गरेका छन् । आईतबार एक चरणको बैठक बसी जिल्ला भरि केन्द्रमा बनेको गठबन्...
-
बझाङमा ६३ हजार ७ सय ६६ बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाइदै ,
कल्पना उपाध्याय,बझाङ । बझाङमा १२ वटा स्थानीय तहका ६३ हजार ७ सय ६६ बालबालिकालाई टाइफाइड रोग विरुद्यको खोप लगाइने भएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जिल्ला प्रशासनको सभाहलमा आयोजित जिल्ला खोप समन्वय समितिका पदाधिकारी,पत्रकार तथा अन्य सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा उक्त खोप सञ्चालनका लागि परि...
-
बिवेकशिल साझा पार्टीका जिल्ला संयोजक खड्कालाई काङ्ग्रेसमा भित्र्याए पुर्व मन्त्री सिंहले
बझाङ ।बिवेकशिल साझा पार्टीका जिल्ला संयोजक तथा बझाङका सफल उधमी नगेन्द्र बहादुर खड्काले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विवेकशील साझा पार्टी बझाङ जिल्ला संयोजक रहेका खडका विवेकशील साझा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व परराष्ट्र राज्यमन्त...
-
बझाङकी महिलाको कैलालीमा माटोको ढिस्कोले पुरिएर मृत्यु
कल्पना उपाध्याय । बझाङ,,बझाङ घर भएकी एक महिलाको कैलालीमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं .५ मतुवा स्थायि घर भई कैलालीको टिकापुर नगरपालिका वडा नं.१ मा बस्दै आएकि ३० वर्षिया सत्य बोहोराको आज बिहान ७ बजे घर लिपपोत गर्नको लागि माटो खन्ने क्रममा पुरिएर मृत्यु भएक...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 54
- Next Page »











