• सरकारले चासो दिएन,चैनपुर–ताक्लाकाेट सडक खण्डकाे काम ‘कछुवा गति’ मा

    बझाङ : नेपाल सरकारले राष्ट्रिय गाैरवकाे याेजनामा बझाङकाे चैनपुर–ताक्लाकाेट सडक खण्डलाई पनि पारेकाे छ । यद्यपि यो योजनाको काम कछुवा गतिमा भइरहेकाे छ । बझाङको सदरमुकाम चैनपुरबाट एक सय १७ किलोमिटरको दुरीमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बतलाई जोड्ने सडक खण्डकाे काम निकै ढिलाे गरी भइरहेकाे हाे । यस सडकको चैनपुर रुवातो...

  • बझाङको दुर्गाथली गाउँपालिकामा एक बालिका मृत अवस्थामा फेला

    बझाङ : जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका मृत अबस्थामा फेला परेकी छन् । दुर्गाथली गाउँपालिका वडा नं ३ रकैल कि ११ वर्षिय बालिका अनिता दमाई शनिबारबार साँझ मृत अवस्थामा भेटिएकी हुन् । दिउँसो बाख्रा चराउन गएकी बालिका साँझसम्म घर नफर्किए पछि खोजी गर्दा जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेकि जिल्ला प्रहरी कार्...

  • बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु 

    बझाङ : बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा ८ वारीलका ४८ वर्षिय गालु बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार गाँउ नजिकैको जँङ्गलमा दाउरा काट्न गएको बेला चट्याङ लागेर मृत्यु भएको हो ।  ...

  • बझाङ जिल्ला कोरोनाको उच्च जोखीममा : समस्या लिएर पुग्ने सेवाग्राहीहरुको बाक्लो भिड

    बझाङ : सधै झै बैशाख २ गते जिल्ला अस्पताल बझाङमा विभिन्न समस्या लिएर पुग्ने सेवाग्राहीहरुको बाक्लो भिड थियो । ओपिडी कक्ष भित्र जिल्ला अस्पतालमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरु सेवाग्राहीलाई सेवा दिई रहेका थिए । एक सय जना भन्दा बढीको भिडभाडमा झण्डै ३/५ जना सेवाग्राही र केही स्वास्थ्यकर्मीहरु बाहेक कुनै पनी ब...

  • पत्रकार बिष्टद्धारा जन्म दिनको अबसर पारी पत्रकार हित कोषमा तिन हजार जम्मा

    बझाङ । आफ्नो जन्म दिनको अबसरमा पत्रकार डिबी बिस्टले नेपाल पत्रकार महासंघ बझाङ शाखाले स्थपना गरेको पत्रकार हित कोषमा तिन हजार रुपयाँ जम्मा गर्ने घोषणा गर्नु भएको छ । रेडियो खप्तड आवाजका स्टेसन म्यानेजर, उज्यालो , राजधानी दैनिकमा कार्यरत बिष्टले बैसाख १ गते परेको जन्म दिनको अबसरमा हित कोषमा आफ्नो जन्म दिनको खर्च घटाएर हि...

  • पत्रकार महासंघ बझाङद्धारा पत्रकार हित कोष र नरेस स्मृती पत्रकारिता पुरस्कार स्थापना

    बझाङ,। नेपाल पत्रकार महासंघ बझाङ शाखाको पहिलो बैठकले पत्रकार हित कोष तथा नरेस स्मृती पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । नव निर्वाचित पदाधिकारीहरुले पहिलो बैठकमा पत्रकार हित कोषको स्थापना गरि ३८ हजार पाँच सय जम्मा गर्नुका साथै नरेस स्मृती पत्रकारिता पुरस्कारको स्थापना गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ ब...

  • बझाङमा हावाहुरी चल्दा १५ लाख बराबरको क्षेती

    जिबन पातली बझाङ । खप्तड छान्ना गाउँपालीका वडा नं.७ को गोर्खाली गाउँमा हावाहुरीले गर्दा लाखौँको क्षेती भएको छ । आज दिउँसो २ बजे देखी करीब ५ बजे सम्म ३ घण्टा लगातार चलेको हावाहुरीका कारण क्षती प्ुगेको हो । गत बर्ष मात्रै ३० लाखमा बनेको आलु भण्डारण गर्ने रष्टिक स्टोर भवनको छाना र छानमा प्रगोग गरीएको प्लाईबेट उडाएको छ । रष...

  • बझाङमा १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक प्रकाउ

    जिबन पातली बझाङ । बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक प्रकाउ परेका छन् । जयपृथ्वी नगरपालिका-६की १४वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा रहेको भबानी माद्यामिक विद्यालयमा अध्यनरत १४बालिकालाई सोही बिद...

  • बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

    बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका- ८ पैयातोलाकी २५ वर्षिया मञ्जु वमको माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । नयाँ वर्षका लागि घर पोत्ने माटो ल्याउन गएकी वमको आईतबार विहान ७ बजे घटनास्थलमै मृत्यु भएको हो । स्थानिय चार जना महिला आईतबार बिहा...

  • बित्थडचिर गाउँपालिकामा रास्ट्रपति रनिङ सिल्ड हुँदै 

      कर्ण धामी बझाङ । जिल्लाको बित्थडचिर गाउपालिकामा पालिका स्थरीय रास्ट्रपति रनिङ सिल्ड हुने भएको छ । स्वास्थ लागि खेलकुद रास्ट्रकालागी खेलकुद भन्ने मुल नाराका साथ पालिका को आर्थिक सहयोग र बित्थडचिर गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा चैत्र १२ गते देखि रास्ट्रपति रनिङ सिल्ड प्रतियोगित सुरु हुने भएको छ । ख...