बझाङमा एक पुरुष घरभित्रै मृत भेटिएका छन् । जिल्लाको बित्थडचिर गाउँपालिका–४ का ४५ वर्षीय रामबहादुर बोहरा आज आइतबार बिहान घरभित्रै मृत भेटिएका हुन् । शनिवार साँझ घर परिवारसँगै खाना खाएर आफ्नो कोठामा सुतेका बोहरा आइतबार बिहान अबेर सम्म नउठेपछि परिवारले उठाउन जाँदा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्...
प्रदेश
-
-
आजदेखि देशभर पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान, बझाङका १० हजार बढी बालबालिकालाई खोप लगाइँदै
बझाङ। आजदेखि देशभर बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइँदै छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आज जेठ १३ गतेदेखि २६ सम्म सबै पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो । बझाङका पनि १० हजार ८ सय ९७ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य क...
-
साइपालमा बैंक स्थापना गर्ने विषयमा सरोकारवाला बिच छलफल, अर्को महिनादेखि सेवा दिने सहमति
बझाङ । देशका ७५३ स्थानिय तहमध्ये अहिलेसम्म बैकं स्थापना नभएको एक मात्रै बझाङको दुर्गम साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना हुने भएको छ । लामो अध्ययन र अनुसन्धानपछि वाणिज्य बैंकको शाखा स्थापनालाई अन्तिम रूप दिने तयारी भएको हो । आज उक्त विषयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, साइपाल गाउँपालिकाका अध्यक्ष मान...
-
बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गयो
बझाङ – बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको बुङगल नगरपालिका वडा नम्बर १० डौडकी अन्दाजी ४५ वर्षिया प्रमा बागको आज विहिबार काफलको रुखबाट खसेर एक ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बत्थडचिर गाउँपालिका – ७ स्थित ठुलीखाली भन्ने जंगलमा काफल टिप्न गएकि प्रमाको आज बिहिवार दिउँसो १२ बजे...
-
आज २५६८औं बुद्ध जयन्ती
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्रा...
-
बाग्मतीलाई १ सय ९ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा
सुदूरपश्चिम प्रदेश ‘ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा बाग्मती प्रदेशलाई १ सय ९ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो । सुदूरपश्चिमले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बाग्मती १६ ओभर १ बलमा ४८ रनमै अल आउ...
-
तलकोट गाउँपालिका वडा नम्बर ६ मा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न
तलकोट गाउँपालिका वडा नम्बर ६ मा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ । तलकोट गाउँपालिका वडा नम्बर ६ मा रहेकोे खापरदेब आधारभुत बिधालय रजाडामा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा तलकोट गाउँपालिक शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल को आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय ...
-
खप्तडछान्ना गाउँपालिकाले गोरखालीका चट्याङबाट पिडित परिवारलाई दियो राहत
बझाङ । खप्तडछान्ना गाउँपालिकाले वडा नम्बर ७ गोरखालीमा चट्याङबाट पिडित भएका परिवारलाई राहत दिएको छ । आज गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकाया, उपध्यक्ष विष्णुकुमार थापा र सुरक्षाकर्मी सहितको टोलिले गोरखालीमा स्थलगत अवलोकन गरेर राहत सामाग्री दिएको हो । उनिहरुको तत्काल बन्दोबस्तीका लागि त्रिपाल, भाँडाकुडा, लुगाकपडा र चा...
-
आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा, भक्ति र सम्मान गरेर मनाइँदै
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स...
-
खप्तडछान्ना गाउँपालिका – ७ गोर्खालीमा चट्याङ लागेर ४ जना घाइते, एक घर सहित भैंसी जलेर नष्ट
बझाङको खप्तडछान्ना गाँउपालिका – ७ गोर्खालिमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ । आज मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो । घाइते हुनेमा स्थानिय फिट्टु खड्काको श्रीमती बेलु देवि खड्का, उनको ८ वर्षिय छोरा एकेन्द्र बहादुर खड्का, लुड्कि देव...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 57
- Next Page »











