बझाङ । बझाङका ग्रामीण सडक खण्डमा चल्ने साना सवारी जिपहरुले मनपरी रुपमा भाडा असुल्न थालेपछि जिल्ला प्रशासन कार्यालयले स्थानीय भाडादर कायम गरेको छ । जिल्लाका विभीन ग्रमीण सडकमा यात्रुहरुबाट मनपरी भाडा असुल्न थालेको गुनासो आउन थालेपाछि जिल्ला प्रशासन कायालयले यातायात व्यवस्थापन समीती संग छलफल गरी स्थानीय भाडादर कायम गर...
समसामयिक
-
-
ठेकेदारको लापरबाहीले ६ बर्ष देखि झोलुङ्गे पुलको काम अलपत्र
बझाङ । चिनको स्वशासित क्षेत्र तिब्बत जाने बाटोमा रहेको विकट साईपाल गाउँपालिकाको ईमिल्दारको झोलुङ्गे पुलको अलपत्र परेको छ । निर्माण कार्य सुरु भएको ६ बर्ष बिति सक्दा पनि ठेकेदारको लापरवाहीका कारण निर्माण कार्य अलपत्र परेको हो । गएको भदौ महिनामा हेलिकप्टर मार्फत झोलुङगे पुलको सबै सामान ढुवानी भए पछि पुल बन्ने आसामा पर...
-
ठेकेदारलाई भुक्तानी दिने प्रकृया गलत ,रकम दुरुपयोग नभएको गाउँपालिकाको दाबी
बझाङ । खप्तड छान्ना गाउँपालिकाले नयाँ निर्माण गरिएको कृषी शाखा भवनको थप कामको ठेकेदारलाई भुक्तानी दिनु पर्ने रकमको प्रकृया गलत भएपनि तर रकम भने दुरुपयोग नभएको बुझिएको छ । पालिकाको कृते योजना बनाएर रकम दुरुपयोग गरेको भन्ने समाचार बिभिन्न समाचार माध्याममा आएपछि गाउँपालिकाको उक्त योजनामा ध्यानाकर्षण भई भुक्तानी दिने प्रकृ...
-
मृतकका परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स द्धारा बिमा वाफतको रकम हस्तान्तरण
अशोक खडका असार २४ । बझाङमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विमितका परिवारलाई बिमा वाफतको रकम प्रदान गरेको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनिमा बझाङको तल्कोट गाँउपालिका ५ का ईश्वर धरालाले १ लाख ५० हजारको १५ बर्षे जीवन बिमा गरेका थिए । धरालाले जीवन विमाको दुई किस्ता बाफत २० हजार रुपैया जम्मा गरेका थिए । विमित ...
-
वल्ड भिजनद्धारा २२ लाख ६४ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण
बझाङ । वल्र्ड भिजनको आर्थिक सहयोगमा प्रगतीशिल युवा समाजले २२ लाख ६४ हजार बरावरको स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रममा बिच राहत सामाग्री प्रगतीशिल युवा समाजका अध्यक्ष रमेश केसीले जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी महोन अधिक...
-
काग्रेस नेता भण्डारीको उपचारका लागी सहयोग जुट्दै , बिष्ट दाम्पतीले दिए दुई लाख सहयोग
बझाङ । नेपाली काग्रेसका बझाङका पुर्व पाटी सभापती सत्यराज भण्डारीको उपचारका लागी बिभिन्न ब्यक्तिहरुबाट सहयोग जुटेको छ । जण्डिस तथा पित्त थैलीमा समस्या देखिए पछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनु भएका नेता भण्डारीलाई थप उपचारका लागी दिल्ली लगिएको थियो । भण्डारीको उपचारका लागी जयपृथ्बी नगरपालिका १०का वडा अध्यक्ष कृष्...
-
यार्सा संकलन क्षेत्रमा सरसफाई गरियो
बझाङ । जिल्लाको उत्तरी भेगमा पर्ने साइपाल गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा सरसफाई अभियान गरिएको छ । यार्सा संकलन क्षेत्रमा दिन प्रति दिन मान्छेको चाप बढ्दै गएपछि फोहरजन्य पदार्थले यहाँको जैबिक बिविधतामा असर परेको भन्दै हिमाल सरसफाई अभियान गरिएको हो । यार्सा संकलन गरिने ठाउँका साथै बाटोमा समेत प्लास्टिकजन्य , सिसा ,...
-
बझाङ जिल्ला कोरोनाको उच्च जोखीममा : समस्या लिएर पुग्ने सेवाग्राहीहरुको बाक्लो भिड
बझाङ : सधै झै बैशाख २ गते जिल्ला अस्पताल बझाङमा विभिन्न समस्या लिएर पुग्ने सेवाग्राहीहरुको बाक्लो भिड थियो । ओपिडी कक्ष भित्र जिल्ला अस्पतालमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरु सेवाग्राहीलाई सेवा दिई रहेका थिए । एक सय जना भन्दा बढीको भिडभाडमा झण्डै ३/५ जना सेवाग्राही र केही स्वास्थ्यकर्मीहरु बाहेक कुनै पनी ब...
-
बीपी स्टडी युथ सर्कल बझाङको अध्यक्षमा रोकाया चयन
बझाङ । जन नायक बीपी कोइरालाको जीवन संघर्ष, साहित्य, दर्शन र उहाँका विभिन्न पुस्तकको अध्ययन, विचार विमर्श तथा राजनिती र सहित्यको सम्बन्ध एवं समुचित विवेचना मार्फत क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको बीपी स्टडी युथ सर्कलको जिल्ला अध्यक्षमा पुस्पराज रोकाया चयन भएका छन । रोकाया लामो समय देखि बीपी कोइरालाको जी...
-
बालगृह बनाए पछि बेसाहारा बालबालिकालाई साहारा
बझाङ । बझाङको बुंगल नगरपालिकाले एउटा अनाथ बालगृह बनाई दिएपछि त्यहाँ पालिका भित्र रहेका बेसाहारा अनाथ बालबालिकाहरुलाई साहार मिलेको छ । आमा बुवा तथा घरको अभिभावक नभएका बालबालिकाहरुलाई पालन पोष्गाण तथा शिक्षा दिनका लागी नगरपालिकाले अनाथ बाल गृह सञ्चालनमा ल्याएको हो । अहिले त्यहाँका १३ जना बुबा आमा गुमाएका गाउँ घरमा बेसाह...










