बझाङ : नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी बझाङले जिल्ला प्रहरी कार्यालय बझाङलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । मंगलबार नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टिका जिल्ला अध्यक्ष सुरेश अधिकारीको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय प्रमुख एबम् डिएसपी समक्ष सेनिटाईजर र मास्क हस्तान्तरण गरेका हुन् । नागरिकको सुरक्षाका निमित...
स्वास्थ्य
-
-
बझाङमा भाईरल ज्वरोका बिरामी बढ्दै
सुनिल मण्डेल बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्ने लगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका हुन । छबिस पाथिभेरा गाउँपालिकाको-७ मा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । भाइरल ज्व...
-
तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर
काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले जनाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ । तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर हुने विज्ञले बताएका छन् । निषेधाज्...
-
जिल्लाका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रममा तीन पालिका सम्मानित
बझाङ । जिल्लाका बिभिन्न पालिकाहरुबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रममा तीन वटा पालिका सम्मानित भएका छन् । सम्मानित हुनेमा प्रथम जयपृथ्वि नगरपालिका , दोस्रो थलारा गाउँपालिका र तेस्रो बित्थडचिर गाउँपालिका भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा बझाङका १२ वटा स्थान...
-
जिल्लाका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रम सुरु, राम्रो काम गर्ने पालिकालाई सम्मान गरिने ।
बझाङ । जिल्लाका बिभिन्न पालिकाहरुकाबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा बझाङका १२ वटा स्थानीय तहहरुबाट प्रवाह भएका स्वास्थ्य सेवाहरुको बारेमा प्रगती समिक्षा कार्यक्रम सुरु भएको हो । दुई दिन सम्म चल्ने बार्षिक प्रगती समिक्...
-
बझाङका स्थानीयतहमा चार वर्षको अवधिमा ५६ बर्थिङ सेन्टर निर्माण
समीर कठायत बझाङ । जिल्लाका विभिन्न स्थानीय तहमा चार वर्षको अवधिमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन् । थलारा गाउँपालिका र बुङ्गल नगरपालिकामा ६/६ वटा, सुर्मा गाउँपालीका,छविस पाथी...
-
हाम्रो बझाङ बचाउ अभियानद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
बझाङ । कोरोना भाईरसको दोस्रो लहरको संक्रमण फैलि रहेका बेला बझाङका केही युवाहरुले आर्थिक संकलन गरेर स्वास्थ्य सामाग्री खरिद गरेर जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गरेको छ । बझाङ बचाउ अभियान कार्यक्रम बनाएर जिल्लाका केही युवाहरुले आर्थीक संकलन गरि दुई लाख ३ हजार बरावरको स्वास्थ्य सामाग्री बितरण गरेको हो । कोरोना भाई...
-
वल्ड भिजनद्धारा २२ लाख ६४ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण
बझाङ । वल्र्ड भिजनको आर्थिक सहयोगमा प्रगतीशिल युवा समाजले २२ लाख ६४ हजार बरावरको स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रममा बिच राहत सामाग्री प्रगतीशिल युवा समाजका अध्यक्ष रमेश केसीले जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी महोन अधिक...
-
नेपाल पत्रकार महासंघ बझाङ द्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण
बझाङ, जेठ १६ गते । नेपाल पत्रकार महासंघ बझाङ शाखाले आईतबार जिल्ला प्रहरी कार्यालय बझाङलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बझाङको छान्ना गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाण्डौँ बस्दै आएका नेपाल विद्याथी संघका नेता देव बहादुर सिहले पत्रकार महासंघ बझाङलाई सहयोग गरेका स्वास्थ्य सामाग्रीहरु महासंघले बितरण गरेको ...
-
पत्रकार महासंघ बझाङद्धारा स्वास्थ्य सामाग्री वितरण
बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखाले आईतबार बझाङका विभिन्न मिडियामा काम गर्ने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बझाङको छान्ना गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाण्डौँ बस्दै आएका नेपाल विद्याथी संघका नेता देव बहादुर सिह र केदारस्युँ गा पा ६ घर भई अध्ययनकाे लागि काठमाडौ बस्दै आएका नेबिसंघका नेत...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 10
- Next Page »










