• बझाङमा १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक प्रकाउ

    जिबन पातली बझाङ । बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक प्रकाउ परेका छन् । जयपृथ्वी नगरपालिका-६की १४वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा रहेको भबानी माद्यामिक विद्यालयमा अध्यनरत १४बालिकालाई सोही बिद...

  • बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

    बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका- ८ पैयातोलाकी २५ वर्षिया मञ्जु वमको माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । नयाँ वर्षका लागि घर पोत्ने माटो ल्याउन गएकी वमको आईतबार विहान ७ बजे घटनास्थलमै मृत्यु भएको हो । स्थानिय चार जना महिला आईतबार बिहा...

  • बित्थडचिर गाउँपालिकामा रास्ट्रपति रनिङ सिल्ड हुँदै 

      कर्ण धामी बझाङ । जिल्लाको बित्थडचिर गाउपालिकामा पालिका स्थरीय रास्ट्रपति रनिङ सिल्ड हुने भएको छ । स्वास्थ लागि खेलकुद रास्ट्रकालागी खेलकुद भन्ने मुल नाराका साथ पालिका को आर्थिक सहयोग र बित्थडचिर गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा चैत्र १२ गते देखि रास्ट्रपति रनिङ सिल्ड प्रतियोगित सुरु हुने भएको छ । ख...

  • बझाङकाे देउरामा शिवरात्रीको अवसर पारी साँस्कृतिक महोत्सवको आयोजना

    सन्जिता धामी बझाङ । बझाङकाे देउरामा महाशिवरात्रीको अवसर पारी साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ। केदारस्युँ गाउँपालिकाकाे नव प्रतिभा सामाजिक विकास तथा साँस्कृतिक समाजले साँस्कृतिक महोत्सव २०७७ को आयोजना गर्ने भएको हो । आयोजकका अनुसार देउरा बजारकाे खुला मञ्चमा फागुन २७ गते देखि चैत्र २ गते सम्म महोत्सव सञ्चा...

  • जन्मदिनको अवसर पारी शैक्षिक सामाग्री बितरण

    कर्ण धामी बझाङ । २७ औ जन्मदिनको अवसर पारेर केदारस्युँ गाउँपालिका वडा न १ युवा संघका ईन्चार्ज सुमन भण्डारी ( क बाहुन ) ले पालिकाका विभिन्न बिद्यालाय लाई शैक्षिक सामाग्री बितरण गरेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा न १ चौडाम स्थित भगवती आधारभुत बिद्यालय पालिकाकै वडा न १ को बेताल माध्यामिक बिद्यालय रातापानी र वड...

  • पाँच बर्षिया छोराको भविष्यका लागी गाँउ गाँउ चार्दै दृष्टि विहीन बुबा

    सुनिल मण्डेल बझाङ । बुढाबुढी दुबै जना दृष्टि विहीन छन् । उमेरले दुबै जना पाका छन् । तर छोरा भने भर्खर ४ बर्ष पुरा हुन थाल्यो । आफ्नो चिन्ता भन्दा पनि  दुबै बुढा बुढीलाई त्यही नाबालक छोराको लालन पालन कसरी गर्ने भन्ने चिन्ताले  बेला बेला झस्काई रहन्छ । विहान बेलुकाको एक छाक टार्न पनी धौ धौ पर्ने उनको आम्दानीको श्रोत भनेक...

  • मृतक अमृत सिंहको खुडा प्रहार गरेको स्थानमै नेपालि काङ्ग्रेस को बृहत् आम सभा

    बझाङ । जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा -३ पाटागाउँमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले मृतक अमृत सिंह (लखन) श्रद्धाञ्जली व्यक्त गर्दै सरकारको असम्बैधानिक कदम का विरुद्ध बृहत् आम सभा गरेको छ । कार्यक्रमका प्रमुख अथिती पुर्व राज्यमन्त्री अर्जुन जंग बहादुर सिंह विशिष्ट अतिथी नेपाल विधार्थी संघका केन्द्रिय अध्...

  • बैतडीमा बुबाले छोरीमाथि गोली हानी हत्या

    बैतडी । बैतडीमा बुबाले छोरीमाथि गोली हानी हत्या गरेका छन् । बैतडीको पुर्चाैडी नगरपालिका- १० का धनसिंह महराले आफ्नै विवाहित २० वर्षीया छोरी बेलमती धामीलाई गोली हानी हत्या गरेका हुन् । गोली लागेकी धामीको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको पुरघाट प्रहरी चौकीले जनाएको छ । उनको घाटीमा गोली लागेको छ । छोरीलाई ...

  • जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण

    बझाङ्ग । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गरीएको छ । शुक्रबार सदुरमकाम चैनपुरमा जयपृथ्वी नगरपालिका अपाङ्ग सुरक्षा सञ्जालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरीएको हो । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोग रु.एकलाखमा न्यानो कम्मल बितरण गरिएको सञ्जाले जनाइएको छ ...

  • जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग

    बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग गरिएको छ । जनतालाइ शान्ति सुरक्षा दिनमा प्रहरीहरुलाई यातायातमा सहजहोस् भनेर जिल्ला प्रहरी कार्यालयमा दिइएको गाढीको टिकटक बनाउनमा प्रयोग गरी दुरुपयोग गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले गाडि मर्मत गर्ने...