• बझाङमा लाग्ने धार्मिक तथा प्रसिद्ध सुर्मा देवी बिरीजात मेला सुरु

    शिबजी मण्डेल बझाङ : हरेक वर्ष बझाङमा लाग्ने सुर्मा देवी प्रसिद्ध बिरि जात मेला सुरु भएको छ । सदाको बर्षझै यो वर्ष पनि श्रावण महिनाको औंसी बाट सुरु हुने सुर्मा देवि प्रसिद्ध बिरी जात मेला आज साउन २४ गते आइतबारदेखि सुरु भएको हो । हरेक वर्ष साउन महिनाको औंसी देखि पूर्णिमा सम्म बिरीजात मेला लाग्ने गर्दछ । सुर्मा देवी व...

  • साइपालका एक वडाध्यक्षद्वारा विद्यार्थी र शिक्षकलाई पोषाक वितरण

    सुनिल मण्डेल बझाङ  : जिल्लाको साइपाल गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्थी र शिक्षकलाई विद्यालय पोषाक वितरण गरेका छन् । पालिकाको ३ नम्बर वडामा रहेको काँडा माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई सोही वडाका वडाध्यक्ष जंगबीर बोहराले आफ्नो पारीश्रामीकबाट पोषाक वितरण गरेका हुन् । स्वास्थ्य शुरक्षाका मापदण्ड अपनाई शु...

  • बझाङका स्थानीयतहमा चार वर्षको अवधिमा ५६ बर्थिङ सेन्टर निर्माण

    समीर कठायत बझाङ । जिल्लाका विभिन्न स्थानीय तहमा चार वर्षको अवधिमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन् । थलारा गाउँपालिका र बुङ्गल नगरपालिकामा ६/६ वटा, सुर्मा गाउँपालीका,छविस पाथी...

  • दुर्गमको सह – महामन्त्रीको बिकल्पमा प्रदेश सभापतीको उम्मेदवारी दिने – पुर्व मन्त्री सिहं

    बझाङ । नेपाली काग्रेसको १४ औ महाधिबेसन नजिकीदै गएपछि काग्रेस नेताहरु आ आफ्नो तयारीमा जुटेका छन् । महाधिबेसन नजिकीए संगै काग्रेस नेताहरु जिल्ला तह देखि केन्द्रय तह सम्म लबि·ा लागी रहेको हुन । नेपाली कांग्रेसका नेता तथा पुर्व परराष्ट्र राज्य मन्त्री अर्जुनजगं बहादुर सिंहले आफुले आसन्न १४ औ महाधिबेसनमा दुर्गम क्षेत्रको सह...

  • वृक्षारोपण गरि ३९ औं बिपि स्मृति दिवस खप्तडछान्नामा मनाईयो,

    बझाङ । नेपाली राजनितीका जन नायक बिपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारी नेपाली कांग्रेस खप्तड छान्नाले बुधबार बृहत वृक्षारोपण कार्यक्रम गरि मनाएको छ । खप्तड छान्ना गाउँ पालिका वडा न ४ पसलबगरमा रहेको बिपी स्मृति भवनको आगनमा र भवनको वरिपरि विभिन्न जातका फलफूल तथा बोटविरुवा गरी करिब दुई सय भन्दा बढी विरुवा रोपिएको हो...

  • घरेलु तथा साना उद्योग कार्यलय बझाङले आलु पकेट क्षेत्रमै गएर आलु चिप्स बनाउने तालिम संचालन गर्दै

    रुपक खड्का बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका- ७ भामचौर र काँडाचौर बासिलाइ घरेलु कार्यलय बझाङले ७ दिने आलु चिप्स बनाउने तालिम संचालन गरेको छ । सिप नै धन हो भन्ने मुल नाराका साथ उक्त गाउँका बेरोजगार युवा,महिलालाइ सिप हस्तान्तरण दिँदै आईरहेको छ ।केदारस्युँ गाउँपालिकाको बिकट मानिने भामचौर लगाएतका क्षेत्रमा धान ,मकै,...

  • हाम्रो बझाङ बचाउ अभियानद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    बझाङ । कोरोना भाईरसको दोस्रो लहरको संक्रमण फैलि रहेका बेला बझाङका केही युवाहरुले आर्थिक संकलन गरेर स्वास्थ्य सामाग्री खरिद गरेर जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गरेको छ । बझाङ बचाउ अभियान कार्यक्रम बनाएर जिल्लाका केही युवाहरुले आर्थीक संकलन गरि दुई लाख ३ हजार बरावरको स्वास्थ्य सामाग्री बितरण गरेको हो । कोरोना भाई...

  • पत्रकार महासंघ बझाङले दियो कोठा भाडामा बस्ने पत्रकारहरुलाई राहत

    बझाङ । कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन फैलि रहेका बेला अग्रभागमा रहेर काम गर्ने जिल्लाका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ बझाङ शाखाले बितरण गरेको छ । बिहिबार जिल्ला सदरमुकाम चैनपुरमा कोठा भाडामा लिएर बसि रहेका पत्रकारहरुका लागी पत्रकार महासंघ बझाङ शाखाले समन्वय गरेर साईपाल गाउँपालिका धुली घर भएका राम बहादुर बोहरा...

  • सप्रोस नेपालद्धारा पत्रकार महासंघ बझाङ लाई कार्यालय सामाग्री हस्तान्तरण

    बझाङ । बझाङ जिल्लामा लामो समय देखि भौतिक पुर्वाधार, जिबिकोपार्जन र आयआर्जनको क्षेत्रमा काम गर्दै अई रहेको सप्रोस नेपाल नामक गैर सरकारी संस्थाले नेपाल पत्रकार महासंघ बझाङ शाखालाई कार्यालय सामाग्रीहरु हस्तान्तरण गरेको छ । बिहिबार सप्रोस नेपालका कैलाली जिल्ला संयोजक चन्द्र बहादुर सिंहले कार्यालयमा प्रयोजनमा आने बिभिन्न सा...

  • युनाईटेड मिसन टु नेपाल र एकीकृत विकास मञ्च बझाङद्वारा राहत वितरण

    बझाङ : युनाइटेड मिस्न टु नेपाल र एकीकृत विकास मञ्च बझाङले जिल्लाको मष्टा गाउँपालिकामा राहत वितरण गरिएको छ । मष्टा गाउँपालिका वडा नं ३ का २२ जना , २ का २१, जना र ४ नं का २४ जना गरि जम्मा ६७ जना लाई राहत सामग्री वितरण गरिएको हो । बिहिवार एक कार्यक्रमका बिच गाउँपालिकाका अपाङ्ग, अति बिपन्न, एकल महिला र जेष्ठनागरिक ला...