• घरेलु तथा साना उद्योग कार्यलय बझाङले आलु पकेट क्षेत्रमै गएर आलु चिप्स बनाउने तालिम संचालन गर्दै

    रुपक खड्का बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका- ७ भामचौर र काँडाचौर बासिलाइ घरेलु कार्यलय बझाङले ७ दिने आलु चिप्स बनाउने तालिम संचालन गरेको छ । सिप नै धन हो भन्ने मुल नाराका साथ उक्त गाउँका बेरोजगार युवा,महिलालाइ सिप हस्तान्तरण दिँदै आईरहेको छ ।केदारस्युँ गाउँपालिकाको बिकट मानिने भामचौर लगाएतका क्षेत्रमा धान ,मकै,...

  • हाम्रो बझाङ बचाउ अभियानद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    बझाङ । कोरोना भाईरसको दोस्रो लहरको संक्रमण फैलि रहेका बेला बझाङका केही युवाहरुले आर्थिक संकलन गरेर स्वास्थ्य सामाग्री खरिद गरेर जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गरेको छ । बझाङ बचाउ अभियान कार्यक्रम बनाएर जिल्लाका केही युवाहरुले आर्थीक संकलन गरि दुई लाख ३ हजार बरावरको स्वास्थ्य सामाग्री बितरण गरेको हो । कोरोना भाई...

  • युनाईटेड मिसन टु नेपाल र एकीकृत विकास मञ्च बझाङद्वारा राहत वितरण

    बझाङ : युनाइटेड मिस्न टु नेपाल र एकीकृत विकास मञ्च बझाङले जिल्लाको मष्टा गाउँपालिकामा राहत वितरण गरिएको छ । मष्टा गाउँपालिका वडा नं ३ का २२ जना , २ का २१, जना र ४ नं का २४ जना गरि जम्मा ६७ जना लाई राहत सामग्री वितरण गरिएको हो । बिहिवार एक कार्यक्रमका बिच गाउँपालिकाका अपाङ्ग, अति बिपन्न, एकल महिला र जेष्ठनागरिक ला...

  • कोरोना महामारी फैलिरहेको बेला बझाङमा किर्केट संचालन : ठूलो संख्यामा भिडभाड, कोरोनाको उच्च जोखिम

    समीर कडायत बझाङ : विश्वभर कोरोना भाईरसको दोस्रो लहर भयावह रुपमा फैलिरका बेला बझाङ जिल्लामा भने ठुला ठुला खेलहरु संचालन हुँदै छन् । नेपाल सरकारले ठूलो संख्यामा मान्छेहरू भेला नहुने, भनिएको भएता पनि जिल्लामा सयौं मान्छेहरूको बाक्लो उपस्थितिमा खेलहरु संचालन हुँदै छन् । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडा नं.२ मुम्ला को ...

  • प्रेस युनियनका अध्यक्ष जोशीद्धारा कोरोना संक्रमतिलाई खाना तथा पत्रकार हित कोषमा सहयोग

    बझाङ । नेपाल प्रेस युनियन बझाङका अध्यक्ष रमानन्द जोशीले आफ्नो जन्म दिनको अबसरका जिल्ला अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमित र उनिहरुका कुरुवालाई खाना खुवाउनु भएको छ । आईतबार बिहान जोशीले जिलला अस्पतालमा रहेका १७ जना कोरोना संक्रमितहरुलाई खाना तथा अण्डा खुवाउनु भएको हो । कोरोना भाईरसको संक्रमण बढी रहेका बेला अस्प...

  • बैतडीमा जिप दुुर्घटन : चालक सहित तीनजना घाइते

    बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका वडा नं ८ विन्द्रावनमा सोमबार बिहान से १ ज ७२६ नम्बरको जिप दुर्घटनामा परेको हो । बिरामी पुर्याएर धनगढीबाट बझाङका लागि हिडेको जिप सडकबाट करीब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक...

  • नेपाल पत्रकार महासंघ बझाङ द्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    बझाङ, जेठ १६ गते । नेपाल पत्रकार महासंघ बझाङ शाखाले आईतबार जिल्ला प्रहरी कार्यालय बझाङलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बझाङको छान्ना गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाण्डौँ बस्दै आएका नेपाल विद्याथी संघका नेता देव बहादुर सिहले पत्रकार महासंघ बझाङलाई सहयोग गरेका स्वास्थ्य सामाग्रीहरु महासंघले बितरण गरेको ...

  • बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु

    बझाङ । करेन्ट लागेर बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका–१ का अन्दाजी २७ वर्षका भरत बोहराको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक कमल चौधरीले जानकारी दिए । जयपृथ्वी नगरपालिका ९ देवलमा निर्माण भइरहेको बालआश्रममा काम गर्दा उनलाई करेन्ट लागेको बताइएक...

  • काग्रेस नेता भण्डारीको उपचारका लागी सहयोग जुट्दै , बिष्ट दाम्पतीले दिए दुई लाख सहयोग

    बझाङ । नेपाली काग्रेसका बझाङका पुर्व पाटी सभापती सत्यराज भण्डारीको उपचारका लागी बिभिन्न ब्यक्तिहरुबाट सहयोग जुटेको छ । जण्डिस तथा पित्त थैलीमा समस्या देखिए पछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनु भएका नेता भण्डारीलाई थप उपचारका लागी दिल्ली लगिएको थियो । भण्डारीको उपचारका लागी जयपृथ्बी नगरपालिका १०का वडा अध्यक्ष कृष्...

  • तरुण दल जिल्ला अध्यक्ष ऐडीको समन्वयमा ३ वटा कन्सन्ट्रेटर हस्तान्तण

    बझाङ । नेपाल तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडिले समाजिक संञ्जालमा अभियान सञ्चालन गरि ३ वटा अक्सीजन कन्सन्ट्रेटर खरिद गरि जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गर्नु भएको छ । कोरोनाको महामारी दिन प्रति दिन बिकराल भई रहेका बेला अध्यक्ष ऐडिले देश तथा बिदेशमा बस्नुहुने आफ्ना शुभचिन्तक साथीहरुको सहयोगबाट अक्सीजन कन्सन्ट्रेटर खर...