• रुखबाट लडेर बझाङमा एक महिलाको ज्यान गयो

    बझाङमा रुखबाट लडेर महिलाको मृत्यु भएको छ । जिल्लाको तल्कोट गाउँपालिका – २ की कविता धमेनाको रुखबाट लडेर मृत्यु भएको हो । अन्दाजी २२ वर्षिया धमेनाको आइतबार दिउँसो सोही वडामा रहेको सापपानी जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक व्यापक...

  • बझाङमा एक पुरुष घरभित्रै मृत भेटिए

    बझाङमा एक पुरुष घरभित्रै मृत भेटिएका छन् । जिल्लाको बित्थडचिर गाउँपालिका–४ का ४५ वर्षीय रामबहादुर बोहरा आज आइतबार बिहान घरभित्रै मृत भेटिएका हुन् । शनिवार साँझ घर परिवारसँगै खाना खाएर आफ्नो कोठामा सुतेका बोहरा आइतबार बिहान अबेर सम्म नउठेपछि परिवारले उठाउन जाँदा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्...

  • आजदेखि देशभर पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान, बझाङका १० हजार बढी बालबालिकालाई खोप लगाइँदै

    बझाङ। आजदेखि देशभर बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइँदै छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आज जेठ १३ गतेदेखि २६ सम्म सबै पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो । बझाङका पनि १० हजार ८ सय ९७ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य क...

  • साइपालमा बैंक स्थापना गर्ने विषयमा सरोकारवाला बिच छलफल, अर्को महिनादेखि सेवा दिने सहमति

    बझाङ । देशका ७५३ स्थानिय तहमध्ये अहिलेसम्म बैकं स्थापना नभएको एक मात्रै बझाङको दुर्गम साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना हुने भएको छ । लामो अध्ययन र अनुसन्धानपछि वाणिज्य बैंकको शाखा स्थापनालाई अन्तिम रूप दिने तयारी भएको हो । आज उक्त विषयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, साइपाल गाउँपालिकाका अध्यक्ष मान...

  • बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गयो

    बझाङ – बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको बुङगल नगरपालिका वडा नम्बर १० डौडकी अन्दाजी ४५ वर्षिया प्रमा बागको आज विहिबार काफलको रुखबाट खसेर एक ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बत्थडचिर गाउँपालिका – ७ स्थित ठुलीखाली भन्ने जंगलमा काफल टिप्न गएकि प्रमाको आज बिहिवार दिउँसो १२ बजे...

  • आज २५६८औं बुद्ध जयन्ती

    शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्रा...

  • बाग्मतीलाई १ सय ९ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

    सुदूरपश्चिम प्रदेश ‘ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा बाग्मती प्रदेशलाई १ सय ९ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो । सुदूरपश्चिमले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बाग्मती १६ ओभर १ बलमा ४८ रनमै अल आउ...

  • खप्तडछान्ना गाउँपालिकाले गोरखालीका चट्याङबाट पिडित परिवारलाई दियो राहत

    बझाङ । खप्तडछान्ना गाउँपालिकाले वडा नम्बर ७ गोरखालीमा चट्याङबाट पिडित भएका परिवारलाई राहत दिएको छ । आज गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकाया, उपध्यक्ष विष्णुकुमार थापा र सुरक्षाकर्मी सहितको टोलिले गोरखालीमा स्थलगत अवलोकन गरेर राहत सामाग्री दिएको हो । उनिहरुको तत्काल बन्दोबस्तीका लागि त्रिपाल, भाँडाकुडा, लुगाकपडा र चा...

  • आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा, भक्ति र सम्मान गरेर मनाइँदै

    आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स...

  • खप्तडछान्ना गाउँपालिका – ७ गोर्खालीमा चट्याङ लागेर ४ जना घाइते, एक घर सहित भैंसी जलेर नष्ट

    बझाङको खप्तडछान्ना गाँउपालिका – ७ गोर्खालिमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ । आज मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो । घाइते हुनेमा स्थानिय फिट्टु खड्काको श्रीमती बेलु देवि खड्का, उनको ८ वर्षिय छोरा एकेन्द्र बहादुर खड्का, लुड्कि देव...