• खप्तडछान्नामा साबुन उत्पादन तालिम सम्पन्न : स्थानीय स्रोतबाट स्वरोजगारतर्फ महिलाको अग्रसरता

    बझाङ — खप्तडछान्ना गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ मा सञ्चालन गरिएको सात दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ। विपन्न महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त तालिममा झण्डै ३० जना महिलाको सहभागिता रहेको थियो। तालिममा स्थानीय रूपमा पाइने गाजा, गुलाबको फूल, निम, पुदिना लगायत करिब सात प्रकारका कच्चा पदार्थ प्र...

  • खप्तडछान्नामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न : ७८४ जनाले सेवा लिए

    बझाङ — खप्तडछान्ना गाउँपालिकाको आयोजना तथा जिल्ला अस्पताल बझाङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क जनरल तथा प्रजनन स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरबाट कुल ७८४ जनाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन । शिविरमा आँखा सेवा, प्रयोगशाला परीक्षण, ओपिडी सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा प्रद...

  • मतदातामा आशा जगाउँदै प्रकाश रसाइली,

    बझाङ — नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री तथा बझाङ प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश रसाइली यतिखेर जिल्लाका दुर्गम गाउँबस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्। उनले लोकतन्त्रको सुदृढीकरण, स्पष्ट नीति, नयाँ सोच र जनमुखी कार्यक्रमसहित कांग्रेस सुधारको प्रतिबद्धता लिएर गाउँ–गाउँ पुगेको बताएका छन्।...

  • खुसीको यात्रा ,शोकको क्षणमा , १३ को मृत्यु , घाइते भेट्न अस्पताल पुगे काङ्रेस नेता रसाइलीसहित तिन उम्मेवार

    डडेल्धुरा । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा घाइते भएकाहरूको अवस्था बुझ्न नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश रसाइली, एमालेका उम्मेदवार ऐन महर र नेकपाका उम्मेदवार मीन कुँवर डडेल्धुरा अस्पताल पुगेका छन्। अस्पताल पुगेर उनीहरूले दुर्घटनामा घाइते बिरामीहरूको स्वास्थ्य अ...

  • को हुन् प्रकाश रसाइली ? संघर्षबाट संसदसम्मको एउटा कथा

    देश मौन थिएन। हावामा डर थियो, तर त्यसभन्दा ठूलो थियो परिवर्तनको चाहना। पञ्चायत र बहुदलबीचको द्वन्द्वले गाउँ–गाउँमा राजनीति मात्र होइन, चेतना पनि बोकेको थियो। कोही सत्ता जोगाउने भाषण गर्दै थिए, कोही लोकतन्त्रको सपना बोकेर ढोका–ढोका ढकढकाइरहेका थिए। यही उथलपुथलको छायाँ सुदूरको सदरमुकाम चैनपुरमा रहेको एउटा सामान्य दलित ...

  • जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको मोतीचौर (मुस्याखान) नजिक ठूलो पहिरो,बझाङ भित्रिने र बाहिरिने सवारी साधन तथा यात्रुहरू अलपत्र

    जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको मोतीचौर (मुस्याखान) नजिक ठूलो पहिरो गएपछि बझाङ भित्रिने र बाहिरिने सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन् । हिजो दिउँसो धनगढीबाट छुटेका र बझाङबाट धनगढी तथा महेन्द्रनगरतर्फ हिडेका सवारी साधन तथा यात्रुहरू अलपत्र परेका यात्रुले टेलिफोनमार्फत जानकारी दिएका छन् । अहिलेसम्म पहिरो पन्छ...

  • सञ्चारकर्मी सिंहद्वारा आमाको सम्झनामा बिरामीलाई सान्त्वना र फलफूल वितरण

    बागेश्वरी असल शासन नेपाल (बास) बझाङका अध्यक्ष तथा नेपाल टेलिभिजन बझाङ जिल्ला संवाददाता रमेश सिंहले आफ्नी दिवंगत आमाको सम्झनामा जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका छन्। स्वर्गीय आमाको चौथो स्मृति दिवसको अवसर पारेर सिंहले बिरामीहरूप्रति सहानुभूति प्रकट गर्दै फलफूल वितरण गरेका हुन्। उनले यो कार्य...

  • बिथ्थडचिरकी छात्रा प्रतिभाले गरिन एसइईमा जिल्ला टप

    बझाङ जिल्लाको दुर्गम बित्थडचिर गाउँपालिका–२ स्थित महादेव माध्यमिक विद्यालय, लिम स्याडीमा अध्ययनरत छात्रा प्रतिभा जोशीले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लामै उत्कृष्ट सफलता हासिल गरेकी छन्। जोशीले ३.९६ जीपीए (९९ प्रतिशत) प्राप्त गर्दै बझाङ जिल्लामै टप गरेकी हुन्। विद्यालयमा अनुशासित, लगनशील ...

  • जन्मदिनमा सेवाको प्रेरणा: खड्काबाट आश्रमका बालबालिकालाई आवश्यक सामग्री सहयोग

    बझाङ, असार १ गते:दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक कार्य गर्दै अनाथ बालबालिकालाई खाद्य सामग्री तथा स्टेशनरी वितरण गरेका छन् । आइतबार दुर्गाथली गाउँपालिका वडा नं. १ मा रहेको मदन आश्रीत बाल आश्रममा आश्रित १७ जना अनाथ तथा टुहुरा बाल...

  • नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक समीक्षा सम्पन्न

    बझाङ, असार १: नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि बझाङ जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबारे अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरोकारवालाहरूको सहभागितामा कार्यक्रम स...