जिल्ला प्रहरी कार्यालय बझाङ मातहतका ६ जना हवल्दारबाट असईमा बढुवा भएका छन् । बढुवा भएका प्रहरी सहायक निरीक्षक असई हरुलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख तथा डिएसपी ज्ञान बहादुर बिष्टले प्रहरी दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बझाङमा एक कार्यक्रमका बीच डिएसपी बिष्टले जनपद समुह तर्फ...
सुदूरपश्चिम
-
-
प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम जिल्ला भेला सम्पन्न
कल्पना उपाध्याय बझाङ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम बझाङ जिल्ला भेला सम्पन्न भएको छ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य नरबहादुर बिष्टको अध्यक्ष्यतामा सुरु भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । बल बहादुर रोकायाको नेतृत्वमा ५१ सदस्यीय जिल्ला समिती चयन गरीएको छ । यस्तै प्रगतिशिल...
-
निजामती कर्मचारी युनियन बझाङको अध्यक्षमा सिंह चयन
कल्पना उपाध्याय बझाङ । नेपाल निजामती कर्मचारी युुनियन बझाङको अध्यक्षमा मेनकादेवी सिंह चयन भएकी छिन् । आईतबार भएको आठौ जिल्ला अधिबेशन बाट सिंह सहित सम्पूर्ण पदाधिकारी नै सर्वसम्मत चयन भएका हुन । पदाधिकारीहरुमा उपाध्यक्षमा रामबहादुर भण्डारी, रिता बोगटी र शंकर कामी रहेका छन् । यस्तै सचिवमा चिरनजिवी जोशी सहसचिव यज्ञराज खत...
-
सुदूरपश्चिम प्रदेशमा मनाइने साँस्कृतिक ‘भुवा’ पर्व आजबाट सुरु
कल्पना उपाध्याय बझाङ । सुदूरपश्चिम प्रदेशमा मनाइने साँस्कृतिक ‘भुवा’ पर्व आजबाट सुरु भएको छ । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन् । दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने...
-
बझाङको छबिस पाथिभेरा गाउँपालिका-७ का विभिन्न स्थानमा नेटवर्क नहुँदा समस्या
कल्पना उपाध्याय बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका-७ का विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क नहुँदा स्थानीय समस्यामा परेका छन् । बिहान बेलुका टेलिकमको नेटवर्क नहुँदा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ का दमन धामिले बताए । उनले भने "सञ्चार माध्यमको बिषयमा धेरै कुरा नगरौं, सामा...
-
बझाङबाट धनगढी जाँदै गरेको जिपबाट १६ किलो चरेश बरामद, २ जना पक्राउ
कल्पना उपाध्याय बझाङ । बझाङबाट धनगढी जाँदै गरेको जिपबाट प्रहरीले १६ किलो चरेश बरामद गरेको छ । सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ जाँदै गरेको से १ ज ७१८ नम्बरको जिपमा चेकजाँच गर्दा १६ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ । कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जिपको सिट...
-
बझाङमा पनि कोरोना बिरुद्धको मोर्डना खोप लगाईदै
बझाङ जिल्लामा पनि कोरोना भाईरस बिरुद्धको अमेरिकी मोडर्ना खोप लगाउने तयारी भईरहेको छ । जिल्लाका १२ देखि १८ बर्ष उमेर समुहका किशोर तथा किशोरीहरुलाई लक्षित गरि मोडर्ना खोपको पहिलो डोज लगाईने भएको हो । सरकारले कोरोना भाईरस बिरुद्धको खोपलाई ब्यापक बनाए पछि जिल्लामा २४ हजार किशोर तथा किशोरीहरुलाई मोडर्ना खोपको पहिलो डोज लग...
-
बझाङको चिरासैनी भगवती मन्दिरमा जात्रा सम्पन्न
पवन बोहरा बझाङ । बझाङको चिरासैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका–६ स्थित मड तल्ला भँताडामा रहेको चिराशैन भगवती मन्दिरमा आइतबार पुजा आराधना गरी जात्रा सम्पन्न भएको हो । मन्दिरमा हरेक वर्ष मार्ग शुक्ल चर्तुदशिका दिन देखी शुक्ल पुर्णिमा सम्म चिरासैनि जात्रा रतेडि र दिउसेडि गरी २ दिन सम्म लाग...
-
बझाङमा झुन्डिएको अवस्थामा एक युवक मृत फेला
बझाङ : बझाङमा झुन्डिएको अवस्थामा एकजना मृत फेला परेका छन् । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका - ३ बावनडाँडाका २० बर्षिया मनोज सार्की झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी शनिबार राती आफ्नै घर नजिक रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेका आफन्तले बताएका छन् । उनले के कति कारणले आत्माहत्या गरे भन्ने एकिन भने ह...
-
दुर्गन्धित बन्दै बझाङको सेती नदि
सुनिल मण्डेल बझाङ । बझाङको साईपाल हिमालको काखबाट बग्ने पवित्र सेती नदि दिनहुँ दुर्गन्धित बन्दै गएको छ। जयपृथ्वी नगरपालिका -१० चैनपुर छेउमा बग्ने सेती नदिमा स्थानीयले घरको ढल र प्लाष्टिक जस्ता फोहोर वस्तु फाल्न थालेपछि सेती नदि दिनप्रतिदिन दुर्गन्धित बन्न थालेको हो। सदरमुकाम चैनपुर आसपासका क्षेत्रबाट सेती नदि...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 56
- Next Page »












