• ज्यान जोखिममा राखेर यार्सा संकलन गर्नेहरु हिमाली पाटनतिर जान थाले

    बझाङ । हिमाली जिल्ला बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थालेका छन् । यार्सागुम्बा टिप्न केहि समयपछि सुरु गर्ने भएपनि उपयुक्त बासस्थानको खोजी र यार्सागुम्बाको अवस्था हेर्न र बुझ्नको लागि उनिहरु हिमाली पाटनतिर लागेका हुन् । नयाँ वर्ष मनाए लगत्त्तै गाउँका आधा भन्दा बढी मानिसहरु लेकतिर गइसकेको सुर्मा गाउँपा...

  • सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज सकिंदै, एमालेको समर्थन पाउने आशामा दीर्घ सोडारी

    सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ । सत्तारूढ गठबन्धनभित्र भएको सहमति अनुसार एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अघि सारेको छ तर एमालेले उनलाई विवादित पात्र भन्दै मुख्यमन्त्रीका रूपमा समर्थन गर्न नसकिने अडान लिएको छ । ...

  • रास्वपा बझाङको आयोजनामा उपनिर्वाचनका उम्मेदवारसँग बहस कार्यक्रम गरीदैं

    बझाङमा जनतासँग उम्मेदवारको प्रतिवद्धता तथा बहस कार्यक्रम सञ्चालन हुने भएको छ । यहिँ वैशाख १५ गते हुने उपनिर्वाचनलाई केन्द्रित गर्दै राष्टिय स्वतन्त्र पार्टि बझाङको आयोजनामा भोली मंगलबार उक्त कार्यक्रम सञ्चालन गरिने भएको हो । कार्यक्रममा सबै दलका उम्मेदवारहरु उपस्थित हुने राष्टिय स्वतन्त्र पार्टि बझाङका सभापती सत्यराज ...

  • राजनीतिक दलमा आबद्ध शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न शिक्षा मन्त्रालयको सक्रियता

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयलाई महत्वका साथ अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज सिंहदरबारमा छलफल भएको छ । शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय ...

  • सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएर भए पनि गठबन्धन जोगाउने दलहरूको तयारी

    सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादी पार्टीलाई दिएर भए पनि गठबन्धन जोगाउने तयारी थालेको छ । मुख्यमन्त्री आफ्नो दलले नपाएपछि एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा सघाएको छ । एमाले र माओवादीले भने नागरिक उन्मुक्तिकै कैलाश च...

  • आज चैते दशैँ मनाइँदै,देशभरका शक्तिपीठमा भक्तजनको भीड

    आज मङ्गलवार चैते दशैँ पर्व मनाइँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ । वर्षमा चार वटा नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ...

  • वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्दै छ । ‘राष्ट्रिय भिटामिन ए’ को सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिनुभयो । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि...

  • आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

    नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् । अभियानमा निय...

  • उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन बझाङमा केन्द्रीय स्तरका नेताको दौडधुप

    बझाङ, चैत्र ३० गते । बझाङ उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन केन्द्रीय स्तरका नेताको दौडधुप बढेको छ । वैशाख १५ गते हुने बझाङ क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि मुख्य दलका केन्द्रीय स्तरका नेताहरू बझाङ पुग्ने क्रम बढेको छ। उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेपछि आफ्ना उम्मेदवारलाई जिताउनका लागि अहिले कांग्...

  • बझाङमा विषु पर्वको रौनक

    बझाङ, चैत्र ३० गते । नयाँ वर्षलाई स्वागत गर्न मनाइने विषु पर्वको रमझमले बझाङ जिल्लामा चहलपहल बढेको छ । नयाँ वर्षको स्वागत र गएको बर्षको विदाइ स्वरुप यहाँका मानिसहरुले विषु पर्वलाई विशेष रुपमा मनाउने गरेका छन । रोजगारीका लागि भारत गएका बझाङीहरु विषु पर्व अर्थात् नयाँ वर्षमा घर फर्केका छन् । नयाँ वर्षको अवसरमा जिल्लाका ...