• आजदेखि देशभर पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान, बझाङका १० हजार बढी बालबालिकालाई खोप लगाइँदै

    बझाङ। आजदेखि देशभर बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइँदै छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आज जेठ १३ गतेदेखि २६ सम्म सबै पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो । बझाङका पनि १० हजार ८ सय ९७ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य क...

  • साइपालमा बैंक स्थापना गर्ने विषयमा सरोकारवाला बिच छलफल, अर्को महिनादेखि सेवा दिने सहमति

    बझाङ । देशका ७५३ स्थानिय तहमध्ये अहिलेसम्म बैकं स्थापना नभएको एक मात्रै बझाङको दुर्गम साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना हुने भएको छ । लामो अध्ययन र अनुसन्धानपछि वाणिज्य बैंकको शाखा स्थापनालाई अन्तिम रूप दिने तयारी भएको हो । आज उक्त विषयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, साइपाल गाउँपालिकाका अध्यक्ष मान...

  • बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गयो

    बझाङ – बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको बुङगल नगरपालिका वडा नम्बर १० डौडकी अन्दाजी ४५ वर्षिया प्रमा बागको आज विहिबार काफलको रुखबाट खसेर एक ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बत्थडचिर गाउँपालिका – ७ स्थित ठुलीखाली भन्ने जंगलमा काफल टिप्न गएकि प्रमाको आज बिहिवार दिउँसो १२ बजे...

  • बाग्मतीलाई १ सय ९ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

    सुदूरपश्चिम प्रदेश ‘ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा बाग्मती प्रदेशलाई १ सय ९ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो । सुदूरपश्चिमले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बाग्मती १६ ओभर १ बलमा ४८ रनमै अल आउ...

  • तलकोट गाउँपालिका वडा नम्बर ६ मा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न

    तलकोट गाउँपालिका वडा नम्बर ६ मा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ । तलकोट गाउँपालिका वडा नम्बर ६ मा रहेकोे खापरदेब आधारभुत बिधालय रजाडामा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा तलकोट गाउँपालिक शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल को आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय ...

  • खप्तडछान्ना गाउँपालिकाले गोरखालीका चट्याङबाट पिडित परिवारलाई दियो राहत

    बझाङ । खप्तडछान्ना गाउँपालिकाले वडा नम्बर ७ गोरखालीमा चट्याङबाट पिडित भएका परिवारलाई राहत दिएको छ । आज गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकाया, उपध्यक्ष विष्णुकुमार थापा र सुरक्षाकर्मी सहितको टोलिले गोरखालीमा स्थलगत अवलोकन गरेर राहत सामाग्री दिएको हो । उनिहरुको तत्काल बन्दोबस्तीका लागि त्रिपाल, भाँडाकुडा, लुगाकपडा र चा...

  • आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा, भक्ति र सम्मान गरेर मनाइँदै

    आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स...

  • खप्तडछान्ना गाउँपालिका – ७ गोर्खालीमा चट्याङ लागेर ४ जना घाइते, एक घर सहित भैंसी जलेर नष्ट

    बझाङको खप्तडछान्ना गाँउपालिका – ७ गोर्खालिमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ । आज मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो । घाइते हुनेमा स्थानिय फिट्टु खड्काको श्रीमती बेलु देवि खड्का, उनको ८ वर्षिय छोरा एकेन्द्र बहादुर खड्का, लुड्कि देव...

  • चट्याङ लागेर अछाममा एक बालकको ज्यान गयो

    अछाममा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षका छोरा गौरवको ज्यान गएको पूर्व वडाअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिनुभयो । गएराति हुरीबताससँगै परेको चट्याङले गौरवको ज्यान गएको हो । यस्तै डडेलधुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् । घरमा क्षति पुगेको छ...

  • आगलागीमा परेर बझाङमा एक महिला घाइते

    बझाङ – बझाङमा आगलागीमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बित्थडचिर गाउँपालिका – ६ की ४६ वर्षिया बेलमती देवी धामी जलेर घाइते भएकी हुन् । बित्थडचिर गाउँपालिका वडा नम्बर ६ कचडास्थित करौल सामुदायिक वनमा लागेको डढेलो धामीको घर नजिकैको खरमा सल्किएको थियो । जलीरहेको आगो नियन्त्रणमा लिने क्रममा उनको दुबै हात र खुट्टा जले...