बझाङ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गएको मंसिर १ गते देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण सदूरपश्चिम प्रदेशका बझाङ लगायत बिभिन्न जिल्लामा ठूलो क्षेती भएकाले अब पुर्नरनिर्माणका कामहरुमा तिनै तहका सरकारले सहकार्य गरेर जानु पर्ने बताउनुभएको छ । बाढी र पहिरोका कारण बझाङ ...
प्रदेश
-
-
बझाङको थलारा गाँउपालिकाको स्वास्थ्य शाखामा आगलागी : लाखौको क्षति
बझाङ: बझाङको थलारा गाँउपालिका स्वास्थ्य शाखामा आगलागी भएको छ । बिहिवार बिहान ११ः३० बजे स्वास्थ्य शाखाको स्टोरमा विद्युत सर्ट भइ आगलागी भएको हो । स्वास्थ्य शाखामा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नस्ट भएको छ । विधुत सर्ट भई लागेको आगोले स्वास्थ्य शाखाको स्टोरमा भण्डारण गरिएको औषधि, सर्जिकल सामान, स्वास्थ्य चौकीले वि...
-
धौलिगाड खोलामा पुल नहुँदा सास्ती,स्थानीयवासी जोखिमपूर्ण रुपमा यात्रा गर्न बाध्य
सुनिल मण्डेल बझाङ । बझाङको छबिस पाथिभेरा गाउँपालिका-७ स्थित भैंसीओढारको धौलिगाड खोलामा पुल नहुँदा यो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षौंदेखि धौलिगाड खोलामा पुल नहुँदा छबिस पाथिभेरा गाउँपालिका –७ का स्थानीयवासी जोखिमपूर्णरुपमा यात्रा गर्न बाध्य भएका हुन् । सुख्खा मौसममा भन्दा वर्षायामको...
-
बाढी पिडितको चित्कार , न रह्यो गास न रह्यो बास(फोटो फिचर)
बझाङ । बाढीले बगर बनाएको छेउमा बचेको सानो टुक्रा खेतमा हलो जोति रहेका खप्तड छान्ना–१का अम्मर बि.क.ले भन्नुभयो, “बाढीले सर्वस्व लुट्यो , आफ्नै कमाई एक खेत थियो त्यो पनि हेर्दा हेर्दै बगरमा परिणत भयो । अब के गरि खाने हो , न त गाउँमा कुनै रोजगारीको ब्यवस्था छ न त खानलाई अन्न छ ”। उहाँले भन्नुभयो, यो खेत पनि उरुको (मात ह...
-
बाढी पहिरो आएको तिन साता पछि जयपृथ्बी राजमार्ग जालेबगरमा काम सुरु
बझाङ । बाढी पहिरो आई सडक अबरुद्ध भएको झण्डै तिन साता पछि जपयृथ्बी राजमार्गको जालेबगरमा सडक खोल्ने कामको सुरुवात भएको छ । बाढी पहिरोका कारण अबरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थाले पछि बैपल्पिक बाटो खोल्न सुरु गरिएको हो । राजमार्ग आन्र्तरगत केदारस्युँ गाउँपालिका...
-
कांग्रेस महादिवेशन : मतदान केन्द्रबाट घर फर्किंदै गर्दा बाटोमा वडा सभापती धामी माथी हातपात
बझाङ : नेपाली काङ्ग्रेसको ८ औं जिल्ला अधिवेशनको निर्वाचन सकिएर घर फर्किंदै गर्दा वडा सभापति चढेको गाडीमाथि आक्रमण भएको बताइएको छ । बिहिवार निर्वाचन सकिएर सदरमुकाम चैनपुर बाट घर फर्कने क्रममा जिल्लाको छबिस पाथिभेरा गाउँपालिका कार्यालय नजिक व्याँसि बजारमा स्थानीय युवाहरुले छबीस पाथिभेरा गाउँपालिका- ७ का वडा सभापति बिर्ख...
-
निर्वाचन अधिकृतले बहाना बाजि गरेको पुर्व पार्टि सभापति भण्डारिको आरोप : ७ प्रश्न सहित
बझाङ । नेपाली कांग्रेस बझाङका पुर्व पाटी शभापती सत्यराज भण्डारीले नेपाली काँग्रेसको अधिबेशनमा खटी आएका निर्वाचन अधिकृत बाहाना बाजि गरेको आरोप लगाउनु भएको छ । उहाँले आफ्नो फेसबुक स्ट्याटस लेख्दै "भट्टले केन्द्रिय निर्वाचनको निर्देशन पालना नगरी अत्यन्तै गैर जिम्मेवारी काम गर्नु भएको बताउनु भएको हो । नेता भण्डारिले १६ ...
-
निजीस्रोतका शिक्षकले डेढ बर्ष बितिसक्दा पनि पाएनन् तलब भत्ता
सुनिल मण्डेल बझाङ । बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ स्थित मजखोरी माध्यमिक बिद्यालयमा अध्यापन गराईरहेका निजी स्रोतका शिक्षकले हालसम्म तलब भत्ता पाउन सकेका छैनन् । मजखोरी माध्यमिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले शैक्षिक सत्र २०७७ देखिको हालसम्म तलब पाउन नसकेका हुन् । विद्यालयले आफ्नो बर्षौंभरिको तलब भत्ता न...
-
वडा सभापतिमा चयन भएको एक महिना नबित्दै धामिले गरे स्वास्थ्य सामाग्री हस्तान्तरण
बझाङ । समाज सेवाका क्षेत्रमा सक्रिय नेपाली काङ्ग्रेस छबिस पाथिभेरा गाउँपालिका -७ का वडा सभापतिले मजखोरी आधारभुत स्वास्थ्य ईकाई केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाधिबेशन तथा आठौं वडा अधिबेशनमा सर्वसम्मत रुपमा वडा सभापतिमा चयन भएको एक महिना नबित्दै वडा सभापति बिर्ख बहादुर...
-
गज्जुसरको टिकटक काण्ड: भिडियोमा भएकी छात्रा साली भएको स्पष्टीकरण
बझाङ । छबिस मजखोरी माध्यमिक बिद्यालयका शिक्षक गजेन्द्र जप्रेल उर्फ गज्जु बाबुले कक्षा कोठामै उदण्डता प्रदर्शन गरेका थिए । उनको अनुशासनहिनताले सिमा नाघेपछि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको थियो । शैक्षिक संस्थालाई हसिमजाक बनाउने र माया प्रेमका भावना प्रदर्शन गर्ने थलोको रुपमा गज्जु सरले कक्षाकोठालाई प्रयोग गर्न खो...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 56
- Next Page »











