• बझाङका युवक एक किलो सुन सहित बाँकेबाट पक्राउ

    बझाङ,बझाङका युवक एक किलो सुन सहित बाँकेबाट पक्राउ परेका छन ।जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाश पिमीका २८ वर्षीय अशोकबहादुर सिंहलाई बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसा...

  • बझाङका २ युवायुवतीको कैलालीमा झुन्डिएको अवस्थामा शव फेला

    बझाङ,बझाङका २ युवायुवतीको कैलालीमा झुन्डिएको अवस्थामा शव फेला परेको छ । कैलालीको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई रुखमा झुन्डिएको अवस्थामा दुवै जनाको शव फेला परेको हो । मृत फेला पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ बर्षिय अस्मिता सिंह रह...

  • बझाङका एक बालक काठमाडौं बाट हराए

    कल्पना उपाध्याय,बझाङ ।बझाङका एक बालक काठमाडौं बाट हराएका छन ।जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं ३ मेल्तडि घर भएका प्रकाश साउँदका छोरा १३ वर्षीय सुमन साउँद काठमाण्डुको कलंकीबाट हराएका हुन् । काठमाण्डुको नार्गाजुन नगरपालिकास्थित अमर ज्योति स्कूलमा कक्षा २ मा अध्यनरत १३ वर्षीय सुमन साउँद बैशाख १२ गते दिउँसो ३ बज...

  • बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना

    बझाङ,,आगामि वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यलय स्थापना गरेको छ ।आयोगले बझाङसहित देशभरका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरेकोे हो । बझाङका १० वटा गाँउपालिका र २ वटा नगरपालिकामा एउटा मुख्य निर्वाचन अधिकृतकको कार्यलय र ११ निर्वाचन वटा अधिकृत कार्यलय त...

  • बझाङमा भूकम्पको धक्का महसुस

    बझाङ,बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । जिल्लाको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा महसुस गरिएको छ । ...

  • बझाङमा कांग्रेस सभापती सवार गाडी दुर्घटना, एक जनाको मृत्यु , एक जना गम्भीर घाईते

    बझाङ । बझाङमा नेपाली काग्रेसका सभापति खडकबहादुर बोहरा सवार जिप दुर्घटनामा परेको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–४ देउलेकमा आईतबार बिहान पौने १ बजे सुपप्र ०१००१ च ००९५ नम्बरको जिप दुर्घटना हुदाँ सुर्मा गाउँपालिका २ का २७ बर्षिया बिनोद बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टले जानकारी दिन...

  • बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

      कल्पना उपाध्याय, बझाङ ।बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं १ खातीगाउँ की ४१ वर्षिया मालती देवि खातीकोे घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । उनी बिहान ७ बजे नास्ता खाएर घाँस काट्न गएकि र उनको आज दिउँसो करिब १२ बजे भिरबाट करिब २०० मिटर तल खसेर ...

  • केन्द्र भएको गठबन्धनलाई जिल्लामा लागु गर्न कसरत

      बझाङ । केन्द्रमा बनेको गठबन्धनलाई जिल्लामा समेत लागु गर्नका लागी कसरत सुरु भएको छ । नेपाली कांग्रेस , नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीका जिल्ला स्तरका नेताहरुका बिचमा जिल्ला स्तरमा समेत गठबन्धन गर्ने बारे आन्तरिक गृहकार्य सुरु गरेका छन् । आईतबार एक चरणको बैठक बसी जिल्ला भरि केन्द्रमा बनेको गठबन्...

  • बझाङमा ६३ हजार ७ सय ६६ बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाइदै ,

    कल्पना उपाध्याय,बझाङ । बझाङमा १२ वटा स्थानीय तहका ६३ हजार ७ सय ६६ बालबालिकालाई टाइफाइड रोग विरुद्यको खोप लगाइने भएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जिल्ला प्रशासनको सभाहलमा आयोजित जिल्ला खोप समन्वय समितिका पदाधिकारी,पत्रकार तथा अन्य सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा उक्त खोप सञ्चालनका लागि परि...

  • बिवेकशिल साझा पार्टीका जिल्ला संयोजक खड्कालाई काङ्ग्रेसमा भित्र्याए पुर्व मन्त्री सिंहले

      बझाङ ।बिवेकशिल साझा पार्टीका जिल्ला संयोजक तथा बझाङका सफल उधमी नगेन्द्र बहादुर खड्काले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विवेकशील साझा पार्टी बझाङ जिल्ला संयोजक रहेका खडका विवेकशील साझा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व परराष्ट्र राज्यमन्त...