किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।' गएका...
स्वास्थ्य
-
-
खप्तड छान्ना गाउँपालीका – १ मा सामुदायिक महिला स्वास्थ्य प्रोत्साहन कार्यक्रम सम्पन्न ।
जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं १ मा सामुदायिक महिला स्वास्थ्य प्रोत्साहन समन्धि कार्यक्रम सम्पन्न भएको छ । आज असार ७ गते ( बिहिवार ) एक कार्यक्रमका बीच वडा अध्यक्ष देविभक्त जोशिको अध्यक्षतामा सामुदायिक महिला स्वस्थ्य स्वयंमसेविकालाई अविर र दोसल्ला सहित सम्मान गरिएको हो । साथै गाउँपालिकाको आर्थिक ब...
-
खप्तड छान्ना गाउँपालिका : पुर्णखोप सुनिश्चितता घोषणा
बझाङ : खप्तड छान्ना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । शनिवार पुर्णखोप सुनिश्चितता भविष्य स्थानीय स्वामित्व र सहभागिता पुर्णखोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ पालिकालाई पुर्णखोप सुनिश्चितता, निरन्तरता र दिगोपनाका लागी पालिका स्तरीय घोषणा गरेको हो । कार्यक्रममा पालिका भरिका ...
-
छबिसमा सञ्चालन भएको आँखा शिविरबाट मोतिबिन्दुका समस्या देखा परेकालाई अप्रेसन गर्न अनुरोध
बझाङ : छबिस पाथीभेरा गाउँपालिकाले आँखामा मोतिबिन्दुको समस्या देखिएका बिरामीलाई जिल्ला अस्पतालमा गएर आँखाको अप्रेसन गर्न भनेको छ । पालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै पुष २८ गतेदेखि ३० गतेसम्म संचालन भएको दुईदिने निशुल्क आँखा शिविरबाट मोतिबिन्दुको समस्या देखा परेका बिरामीलाई आँखाको उपचार तथा अप्रेसन गर्न भनेको...
-
केदारस्युँको भैरव माविमा आँखा शिविर सञ्चालन हुँदै
बझाङ : केदारस्युँ गाउँपालीका - ९ स्थित भैरव माध्यमीक विद्यालयमा आँखा शिविर सञ्चालन हुने भएको छ । तेज कोहली रुट फाउण्डेशनको आर्थीक सहयोग, केदारस्युँ गाउँपालीका र नेत्रज्योती संघ, गेटा आँखा अस्पतालको आयोजनामा माघ १४ गते झोतामा आँखा शिविर सञ्चालन हुन लागेको हो । शिविर २ दिन सम्म सञ्चालन हुने छ । उक्त शिविरमा मोतीबिन्दु...
-
छबिसपाथिभेरामा सञ्चालित ३ दिने आँखा शिविरमा पालिका भरीका ८ सय ७ जनाले लिए सेवा
बझाङ : जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाको आयोजनामा संचालित ३ दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । उक्त शिविरमा पालिकाका तीन वटा स्वास्थ्य चौकीबाट ८ सय ७ जनाले सेवा लिएका छन् । छबिस पाथीभेरा गाउँपालीकाको आयोजना, नेपाल नेत्र ज्योती गेटा अस्पताल कैलाली र आँखा उपचार केन्द्र बझाङको प्रावीधीक सहयोगमा २८ गतेबाट निशुल्...
-
छबिसपाथिभेरा – ७ मा महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखिकरण गरियो
बझाङ : जिल्लाको छबिस पाथीभेरा गाउँपालीका वडा नं. ७ मा किशोरीहरुलाई महिनावारी सरसफाई व्यवस्थापन तथा सेनेटरि प्याडको महत्व र पोषण सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठि कार्यक्रम गरिएको छ । आज छबिस पाथीभेरा गाउँपालीकाको आयोजना र वडा नं. ७ को सहकार्यमा महिनावारि सरसफाई व्यवस्थापन तथा सेनेटरी प्याडको महत्तव र पोषण सम्बन्धी ...
-
बझाङको छबिसपाथिभेरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ।
बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउपालिका–३ शान्तिकोट गोठालाचौकामा सोमबार साँझ साढे ७ बजे ट्याकटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । बझाङ प्रहरीका अनुसार मृत्यु हुनेमा चालक छबिसपाथिभेरा–५ का मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् । सोही ट्याक्टरमा सवार धर्म ध...
-
छबिसपाथिभेरा गाउँपालिका–७ मा स्वास्थ्य शिविर सञ्चालन हुने
बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । गाउँपालिका कार्यालय र वडाले यही पुस १४ र १५ गते वडा नम्बर ७ स्थित मजखोरी आधारभूत स्वास्थ्य ईकाइमा शिविरको आयोजना गर्न लागेका हुन् । वडाध्यक्ष विजयबहादुर धामीका अनुसार शिविरमा डा. सुमन अधिकारी, डा. रामलालबहादुर धामी, डा. सुरेन्द्र रोक्का, ...
-
जयपृथ्वी अस्पतालले सल्यक्रीया सुबिधा सहितको बृहत अपरेसन शिविर सञ्चालन गर्दै
बझाङ : जयपृथ्वी अस्पतालले सदरमुकाम चैनपुरमा सल्यक्रीया सुबिधा सहितको बृहत अपरेसन शिविर सञ्चालन गर्ने भएको छ । जयपृथ्वी अस्पताल प्रालिले एक सूचना जारी गर्दै सल्यक्रीया सुबिधा सहितको बृहत अपरेसन शिविर सञ्चालन गर्ने भनेको छ । बिगत लामो समय सेति प्रादेशिक अस्पताल धनगढीमा कार्यरत बरिष्ट एम.एस जनरल सर्जन डा. राजीव चौधरीद्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 10
- Next Page »










