बझाङदीप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार रुपमा रोशन भण्डारीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियु बिच गठबन्धनभएपछि नेविसंघका विद्यार्थी नेता रोशन भण्डारीले ...
समाचार
-
-
मोडेल दशरथ जप्रेलको दमदार अभिनयसहित ‘मान्न्नि छौकि सौराई’ देउडा गीत सार्वजनिक
घरेलु तथा साना उद्योग कार्यालय बझाङका सुचना अधिकारी तथा लोकप्रिय मोडेल दशरथ जप्रेलको उत्कृष्ट अभिनय रहेको नयाँ देउडा गीत ’मान्न्नि छौकि सौराई’ सार्वजनिक भएको छ। यस गीतमा मौलिक देउडा लय, मनछुने शब्द तथा आकर्षक अभिनयको संयोजन गरिएको छ। परम्परागत देउडा भाकालाई आधुनिक संगीत संयोजनसहित प्रस्तुत गरिएको यस गीतमा मोडेल दशरथ ज...
-
जिपको ठक्करबाट १२ वर्षीय बालक घाइते
बझाङको बित्थडचिर गाउँपालिका–८ धरान बजारमा आज बेलुकी जिपको ठक्करबाट एक बालक घाइते भएका छन्। प्रहरीका अनुसार बागथाला बजारबाट देउलेख बजारतर्फ जाँदै गरेको सुपप्र ००४००१ च ००९२ नम्बरको जिपले पैदल हिँडिरहेका १२ वर्षीय उत्तम अधिकारीलाई ठक्कर दिएको हो। घाइते बालक स्थानीय रमेश अधिकारीका छोरा हुन्। जिप चालक २३ वर्षीय प्रेम...
-
११५औं अन्तर्राष्ट्रिय महिला दिवस
सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य...
-
बझाङमा गिट्टी संकलन गर्दा माथिबाट खसेको ढुंगाले लागी छाया गम्भीर घाइते
बझाङ :बझाङको सुर्मा गाउँपालिका–२ डोगडीकी २७ वर्षीया छाया बोहरा माथिबाट खसेको ढुंगाले लाग्दा गम्भीर घाइते भएकी छन्। बिहिवार दिउँसो करिब १ बजे गिट्टी (ढुंगा) संकलन गर्ने क्रममा उनी माथिबाट खसेको ढुंगाले टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी हुन्। प्रहरीका अनुसार उनी घरबाट करिब १ किलोमिटर टाढा गिट्टी संकलन गरिरहेका बेला एक...
-
केदारस्युँमा एकल महिलालाई आत्मनिर्भर बनाउन ७ दिने अचार बनाउने तालिम सम्पन्न
केदारस्युँ गाउँपालिका–५ मा एकल महिलाहरूलाई लक्षित गरी ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । ‘उपाध्यक्ष कोसेली कार्यक्रम’ अन्तर्गत एकल महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।गाउँपालिका उपाध्यक्ष मनिषा धामीका अनुसार तालिम फागुन ११ गते सुरु भई निर्धारित ७ द...
-
केदारस्युँ गाउँपालिका-५ मा एकल महिलाका लागि अचार बनाउने तालिम सुरु
केदारस्यु गाउँपालिका उपाध्यक्ष कार्यक्रम अन्तर्गत वडा नम्बर ५ मा एकल महिलाहरूलाई लक्षित गरी सात दिने अचार बनाउने तालिम सुरु भएको छ। गाउँपालिकाका उपाध्यक्ष मनिशा धामीका अनुसार एकल महिलाहरूको आर्थिक सशक्तीकरणका लागि तालिम सञ्चालन गरिएको हो। "हामीले एकल महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो तालिम सुरु गरेका हौं। यस...
-
बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गयो
बझाङ । बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको बुंगल नगरपालिका –१ चौपाताका मान बहादुर बोहरा रहेका छन । बोहराको बुधबार साँझ बिहेबाट घर फर्किदै गर्दा ठुलीमेलाको कुवाखोला भन्ने ठाउँको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहरा हिजो साँझ नै लडेका भएप...
-
बझाङदिप क्याम्पसमा नेविसंघद्वारा प्रजातन्त्र दिवस मनाइयो, प्रकृति लम्सालको न्यायका लागि आवाज उठाइयो
नेविसंघले बझाङदिप क्याम्पस झोतामा प्रजातन्त्र दिवस विविध कार्यक्रमसहित मनाएको छ । क्याम्पस परिसर सरसफाइ गर्दै, नेपालको झन्डा फरफराएर औपचारिक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेविसंघका कार्यकर्ताहरूले अत्याचारी दमन विरुद्ध मौन विरोध प्रदर्शन गरेका थिए । साथै, भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोज...
-
देउडा संस्कृति संरक्षण प्रतिष्ठान बझाङ शाखाको उद्घाटन, देउडा संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड
बझाङ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान बझाङ शाखाको उद्घाटन गरिएको छ । देउडा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणका लागि विशेष सांस्कृतिक कार्यक्रम सहित मंगलबार बझाङ जिल्लाको सदरमुकाम चैनपुरको खुल्लामञ्चमा भव्य देउडा सहित शाखाको उद्घाटन गरिएको हो । कार्यक्रममा बझाङबासीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 43
- Next Page »










