• तिनै तहका सरकारले पुर्नरनिर्माणमा सहकार्य गर्नु पर्छ : मुख्यमन्त्री भट्ट

    बझाङ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गएको मंसिर १ गते देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण सदूरपश्चिम प्रदेशका बझाङ लगायत बिभिन्न जिल्लामा ठूलो क्षेती भएकाले अब पुर्नरनिर्माणका कामहरुमा तिनै तहका सरकारले सहकार्य गरेर जानु पर्ने बताउनुभएको छ । बाढी र पहिरोका कारण बझाङ ...

  • बझाङको थलारा गाँउपालिकाको स्वास्थ्य शाखामा आगलागी : लाखौको क्षति

    बझाङ: बझाङको थलारा गाँउपालिका स्वास्थ्य शाखामा  आगलागी भएको छ । बिहिवार बिहान ११ः३० बजे स्वास्थ्य शाखाको स्टोरमा विद्युत सर्ट भइ आगलागी भएको हो । स्वास्थ्य शाखामा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नस्ट भएको छ । विधुत सर्ट भई लागेको आगोले स्वास्थ्य शाखाको स्टोरमा भण्डारण गरिएको औषधि, सर्जिकल सामान, स्वास्थ्य चौकीले वि...

  • धौलिगाड खोलामा पुल नहुँदा सास्ती,स्थानीयवासी जोखिमपूर्ण रुपमा यात्रा गर्न बाध्य

    सुनिल मण्डेल बझाङ । बझाङको छबिस पाथिभेरा गाउँपालिका-७ स्थित भैंसीओढारको धौलिगाड खोलामा पुल नहुँदा यो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षौंदेखि धौलिगाड खोलामा पुल नहुँदा छबिस पाथिभेरा गाउँपालिका –७ का स्थानीयवासी जोखिमपूर्णरुपमा यात्रा गर्न बाध्य भएका हुन् । सुख्खा मौसममा भन्दा वर्षायामको...

  • बाढी पिडितको चित्कार , न रह्यो गास न रह्यो बास(फोटो फिचर)

    बझाङ । बाढीले बगर बनाएको छेउमा बचेको सानो टुक्रा खेतमा हलो जोति रहेका खप्तड छान्ना–१का अम्मर बि.क.ले भन्नुभयो, “बाढीले सर्वस्व लुट्यो , आफ्नै कमाई एक खेत थियो त्यो पनि हेर्दा हेर्दै बगरमा परिणत भयो । अब के गरि खाने हो , न त गाउँमा कुनै रोजगारीको ब्यवस्था छ न त खानलाई अन्न छ ”। उहाँले भन्नुभयो, यो खेत पनि उरुको (मात ह...

  • नेपाली काग्रेस केदारस्युँ गाउँ कार्य समिती द्धारा थलारा बाढी पहिरो पिडितलाई एक लाख रुपैयाँ सहयोग

      बझाङ , जिल्लाको थलारा गाउपालिका ४ डिक्लामा पहिरोमा परि ज्यान गुमाएका परिवार र अन्यु ठूलो जन धनको क्षेती भएका परिवारजन लागि नेपाली काग्रेस केदारस्यु गाउँ कार्य समितिले एक लाख सहयोग गरेकोछ । नेपाली काग्रेस केदारस्यु शभापती शिब भण्डारीको नेतृत्वको टोलिले पहिरो पिडित गाउँ डिक्लामा पुगेर पिडित परिवारलाई राहत स्वरु...

  • कांग्रेस महादिवेशन : मतदान केन्द्रबाट घर फर्किंदै गर्दा बाटोमा वडा सभापती धामी माथी हातपात

    बझाङ : नेपाली काङ्ग्रेसको ८ औं जिल्ला अधिवेशनको निर्वाचन सकिएर घर फर्किंदै गर्दा वडा सभापति चढेको गाडीमाथि आक्रमण भएको बताइएको छ ।  बिहिवार निर्वाचन सकिएर सदरमुकाम चैनपुर बाट घर फर्कने क्रममा जिल्लाको छबिस पाथिभेरा गाउँपालिका कार्यालय नजिक व्याँसि बजारमा स्थानीय युवाहरुले छबीस पाथिभेरा गाउँपालिका- ७ का वडा सभापति बिर्ख...

  • निर्वाचन अधिकृतले बहाना बाजि गरेको पुर्व पार्टि सभापति भण्डारिको आरोप : ७ प्रश्न सहित

    बझाङ । नेपाली कांग्रेस बझाङका पुर्व पाटी शभापती सत्यराज भण्डारीले नेपाली काँग्रेसको अधिबेशनमा खटी आएका निर्वाचन अधिकृत बाहाना बाजि गरेको आरोप लगाउनु भएको छ । उहाँले आफ्नो फेसबुक स्ट्याटस लेख्दै "भट्टले केन्द्रिय निर्वाचनको निर्देशन पालना नगरी अत्यन्तै गैर जिम्मेवारी काम गर्नु भएको बताउनु भएको हो । नेता भण्डारिले १६ ...

  • निजीस्रोतका शिक्षकले डेढ बर्ष बितिसक्दा पनि पाएनन् तलब भत्ता

    सुनिल मण्डेल बझाङ । बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ स्थित मजखोरी माध्यमिक बिद्यालयमा अध्यापन गराईरहेका निजी स्रोतका शिक्षकले हालसम्म तलब भत्ता पाउन सकेका छैनन् । मजखोरी माध्यमिक  विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले शैक्षिक सत्र २०७७ देखिको हालसम्म तलब पाउन नसकेका हुन् । विद्यालयले आफ्नो बर्षौंभरिको तलब भत्ता न...

  • गज्जुसरको टिकटक काण्ड: भिडियोमा भएकी छात्रा साली भएको स्पष्टीकरण

    बझाङ । छबिस मजखोरी माध्यमिक बिद्यालयका शिक्षक गजेन्द्र जप्रेल उर्फ गज्जु बाबुले कक्षा कोठामै उदण्डता प्रदर्शन गरेका थिए । उनको अनुशासनहिनताले सिमा नाघेपछि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको थियो । शैक्षिक संस्थालाई हसिमजाक बनाउने र माया प्रेमका भावना प्रदर्शन गर्ने थलोको रुपमा गज्जु सरले कक्षाकोठालाई प्रयोग गर्न खो...

  • यतायात ब्यवसायिको बिरोध पछि बझाङमा फेरि भाडा दरमा वृद्धि

    बझाङ । बझाङमा स्थानीय स्तरमा चल्ने सवारी साधनहरुको फेरि भाडा वृद्धि गरेको छ । यातायात ब्यवसायिहरुले भाडा कम भएको गुनासो गरेपछी जिल्ला समन्वय समितिका संयोजक खडग बहादुर खडकाको अध्यक्षतामा बसेको सर्ब पक्षिय बैठकले भाडा वृद्धि गरेको हो । बैठकले जिल्लाको जयपृथ्बी राजमार्गमा प्रती किलो मिटर ७ रुपैया २५ पैसा र कच्ची तथा ग्...