बझाङः बझाङमा जिपले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१०, खेइराकी १२ वर्षीया नविना कुँवर घाइते भएकी हुन्। विद्यालयबाट घर फर्किरहेकी कुँवरलाई दिउँसो २ बजेतिर सुदूरपश्चिम प्रदेश २—०२००१ च ०४६२ नम्बरको जिपले बसपार्कनजिकै ठक्कर दिएको थियो। घाइते बालिकाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको...
समाचार
-
-
मातृशोकमा अस्ताइन रोहिणी, आमाछोरीको सँगै अन्त्येष्टि
बझाङ । बझाङमा आमाको शव देखेर बेहोस भएकी छोरीको निधन भएको छ । थलारा गाउँपालिका–९ आमबगर टोलमा यस्तो दुखदायी घटना भएको हो । लामो समयदेखि स्वास्थ्य स्वयंसेविकासमेत रहेकी पञ्चमाला जोशीको शनिबार ढुंगा लागेर ज्यान गएको थियो । मालुमेला विद्यालय नजिकै बाटोमा हिंडिरहेका बेला माथिबाट खसेको ढुंगा लागेको थियो आमाको मृत्युपछि धनग...
-
बझाङमा एसइइ लक्षित गरि विद्यार्थीलाई निशुल्क ट्युसन पढाउँदै एक कर्मचारी
बझाङ : बझाङमा एक गाउँपालिका कर्मचारीले विद्यार्थीलाई निशुल्क ट्युसन पढाउँदै आएका छन् । जिल्लाको मष्टा गाउँपालिकाका योजना शाखा प्रमुख, सव इन्जिनियर विक्रम खड्काले आउँदै गरेको एसइइ परीक्षालाई लक्षित गरेर पालिका भित्रका विद्यार्थीहरुलाई निशुल्क ट्युसन पढाउँदै आएका हुन् । अहिले उनी बिहानको समय कक्षा १० का विद्यार्थीहरू...
-
खप्तडछान्ना गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
खप्तडछान्ना गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज उद्घाटन गरिएको छ । खप्तडछान्ना गाउँपालिका खेलकुद समितिको आयोजनामा चौथो संस्करणका रूपमा शुरु भएको प्रतियोगिताको उद्घाटन खप्तडछान्ना गाउँपालिका–२, लामातोला माध्यमिक विद्यालयमा गरिएको हो । प्रतियोगिता अन्तर्गतका खेलहरू सोहि विद्यालयको खेलमैदानमा स...
-
सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि
पहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो । जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए ...
-
कठ्याङ्ग्रिदो चिसोमा पनि छाउगोठमै बझाङका महिला
पुस ६, बझाङ : बझाङमा अझै पनि छाउपडी प्रथा न्यूनिकरण हुन सकेको छैन् । जिल्लाका अधिकांस ग्रामीण भेगमा अहिले पनि महिनावारीको समयमा महिलालाई गरिने विभेद यथावत रहेको छ । छाउपडी प्रथा विरुद्ध विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुले अभियान चलाए पनि जिल्लाका सबै स्थानीय तहमा अझै यो प्रथा हट्न सकेको छैन् । अशिक्षा, जनचेत...
-
बाजुरा केन्द्रबिन्दु भएर बिहानै ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प
६ पुस, बझाङ । बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको छ । भू...
-
नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
६ पुस, बझाङ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । फाइनल खेल दिउँसो १२ बजेपछि त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । सुदूरपश्चिम ७ खेलमा ६ जीतका साथ अङ्कतालिकामा शीर्ष र जनकपुर समान ७ खेलमा ५ जीतका साथ दोस्रो स्थानमा रहे...
-
बझाङमा लगातार भूकम्प, आज पनि ४.१ म्याग्निच्युडको धक्का महशुस
३ पुस, बझाङ । बझाङमा लगातार भूकम्पको धक्का महशुस गरिएको छ । आज बुधबार दिउँसो ३ः०२ मा बझाङ तलकोट गाउँपालिकाको धमेना आसपास नै केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस गरिएको थियो । यसअघि, अघिल्लो बुधबार जिल्...
-
बझाङ केन्द्रविन्दु भएर भूकम्प
बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । तलकोट गाउँपालिकाको धमेना केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मंगलबार साँझ ५ बजेर ८ मिनेटमा तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो ...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 43
- Next Page »










