• तिनै तहका सरकारले पुर्नरनिर्माणमा सहकार्य गर्नु पर्छ : मुख्यमन्त्री भट्ट

    बझाङ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गएको मंसिर १ गते देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण सदूरपश्चिम प्रदेशका बझाङ लगायत बिभिन्न जिल्लामा ठूलो क्षेती भएकाले अब पुर्नरनिर्माणका कामहरुमा तिनै तहका सरकारले सहकार्य गरेर जानु पर्ने बताउनुभएको छ । बाढी र पहिरोका कारण बझाङ ...

  • बझाङको थलारा गाँउपालिकाको स्वास्थ्य शाखामा आगलागी : लाखौको क्षति

    बझाङ: बझाङको थलारा गाँउपालिका स्वास्थ्य शाखामा  आगलागी भएको छ । बिहिवार बिहान ११ः३० बजे स्वास्थ्य शाखाको स्टोरमा विद्युत सर्ट भइ आगलागी भएको हो । स्वास्थ्य शाखामा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नस्ट भएको छ । विधुत सर्ट भई लागेको आगोले स्वास्थ्य शाखाको स्टोरमा भण्डारण गरिएको औषधि, सर्जिकल सामान, स्वास्थ्य चौकीले वि...

  • धौलिगाड खोलामा पुल नहुँदा सास्ती,स्थानीयवासी जोखिमपूर्ण रुपमा यात्रा गर्न बाध्य

    सुनिल मण्डेल बझाङ । बझाङको छबिस पाथिभेरा गाउँपालिका-७ स्थित भैंसीओढारको धौलिगाड खोलामा पुल नहुँदा यो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षौंदेखि धौलिगाड खोलामा पुल नहुँदा छबिस पाथिभेरा गाउँपालिका –७ का स्थानीयवासी जोखिमपूर्णरुपमा यात्रा गर्न बाध्य भएका हुन् । सुख्खा मौसममा भन्दा वर्षायामको...

  • बाढी पिडितको चित्कार , न रह्यो गास न रह्यो बास(फोटो फिचर)

    बझाङ । बाढीले बगर बनाएको छेउमा बचेको सानो टुक्रा खेतमा हलो जोति रहेका खप्तड छान्ना–१का अम्मर बि.क.ले भन्नुभयो, “बाढीले सर्वस्व लुट्यो , आफ्नै कमाई एक खेत थियो त्यो पनि हेर्दा हेर्दै बगरमा परिणत भयो । अब के गरि खाने हो , न त गाउँमा कुनै रोजगारीको ब्यवस्था छ न त खानलाई अन्न छ ”। उहाँले भन्नुभयो, यो खेत पनि उरुको (मात ह...

  • बाढी पहिरो आएको तिन साता पछि जयपृथ्बी राजमार्ग जालेबगरमा काम सुरु

    बझाङ । बाढी पहिरो आई सडक अबरुद्ध भएको झण्डै तिन साता पछि जपयृथ्बी राजमार्गको जालेबगरमा सडक खोल्ने कामको सुरुवात भएको छ । बाढी पहिरोका कारण अबरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थाले पछि बैपल्पिक बाटो खोल्न सुरु गरिएको हो । राजमार्ग आन्र्तरगत केदारस्युँ गाउँपालिका...

  • संकटग्रस्त जिल्ला घोषणाका लागी पहल गर्छु – गृहमन्त्री खाण

    बझाङ । नेपाल सरकारका गृहमन्त्री तथा कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले बाढी पहिरोबाट ठूलो जनधनको क्षती भएको बझाङ लगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडी जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताउनु भएको छ । बाढी पहिरोका कारण भएको क्षतीको निरिक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिका आउनु भएका मन्त्री खाणल...

  • नेपाली काग्रेस केदारस्युँ गाउँ कार्य समिती द्धारा थलारा बाढी पहिरो पिडितलाई एक लाख रुपैयाँ सहयोग

      बझाङ , जिल्लाको थलारा गाउपालिका ४ डिक्लामा पहिरोमा परि ज्यान गुमाएका परिवार र अन्यु ठूलो जन धनको क्षेती भएका परिवारजन लागि नेपाली काग्रेस केदारस्यु गाउँ कार्य समितिले एक लाख सहयोग गरेकोछ । नेपाली काग्रेस केदारस्यु शभापती शिब भण्डारीको नेतृत्वको टोलिले पहिरो पिडित गाउँ डिक्लामा पुगेर पिडित परिवारलाई राहत स्वरु...

  • बाढी पिडितको निरिक्षणका लागी गृहमन्त्रीको टोली बझाङ आउदै ।

    बझाङ । जिल्लाको थलारा गाउँपालिका र खप्तड छान्ना गाउँपालिकामा भएको बाढी पहिरोमा परि जन धनको क्षती भएका बाढी पिडित परिबारको अबस्था बुझ्न नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाड बुधबार बझाङ आउने भएका छन् । असोज ३१ गते देखि कार्तिक ३ गते सम्म भएको अबिरल बर्षाका संगै आएको बाढी पहिरोमा परि ज्यान गुमाएका परिबारजन र बाढी पिडित प...

  • कांग्रेस महादिवेशन : मतदान केन्द्रबाट घर फर्किंदै गर्दा बाटोमा वडा सभापती धामी माथी हातपात

    बझाङ : नेपाली काङ्ग्रेसको ८ औं जिल्ला अधिवेशनको निर्वाचन सकिएर घर फर्किंदै गर्दा वडा सभापति चढेको गाडीमाथि आक्रमण भएको बताइएको छ ।  बिहिवार निर्वाचन सकिएर सदरमुकाम चैनपुर बाट घर फर्कने क्रममा जिल्लाको छबिस पाथिभेरा गाउँपालिका कार्यालय नजिक व्याँसि बजारमा स्थानीय युवाहरुले छबीस पाथिभेरा गाउँपालिका- ७ का वडा सभापति बिर्ख...

  • निर्वाचन अधिकृतले बहाना बाजि गरेको पुर्व पार्टि सभापति भण्डारिको आरोप : ७ प्रश्न सहित

    बझाङ । नेपाली कांग्रेस बझाङका पुर्व पाटी शभापती सत्यराज भण्डारीले नेपाली काँग्रेसको अधिबेशनमा खटी आएका निर्वाचन अधिकृत बाहाना बाजि गरेको आरोप लगाउनु भएको छ । उहाँले आफ्नो फेसबुक स्ट्याटस लेख्दै "भट्टले केन्द्रिय निर्वाचनको निर्देशन पालना नगरी अत्यन्तै गैर जिम्मेवारी काम गर्नु भएको बताउनु भएको हो । नेता भण्डारिले १६ ...