बझाङ । कृत्रिम दाँत बनाउनका लागी जिल्लामा बिशेषज्ञ सेवा सहितको दन्त शिबिरको संचालन भएको छ । जेष्ठ नागरिकहरुलाई लक्षीत गरि स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग उपचारात्मक सेवा महाशाखाको अयोजनामा जिल्लामा ५ दिने कृत्रिम दाँत बनाउने बिशेषज्ञ शिबिर संचालन गरेको हो । राजधानीमा रहेका बिभिन्न सरकारी अस्पतालक...
बझागं
-
-
छाउपडि प्रथा न्युनिकरणका लागी चेतनामुलक महोत्सब
बझाङ । “झिक्क घाउँ बल्झन्छ धेक्या चोट लाग्याका चोटमा, जन राख्या छाउँपडिलाई घर बाहिर गोठमा” सुक्रबार थलारा गाउँपालिका –३ देवलबाझको भगवती आधारभुल बिद्यालयको प्राङ्गडमा आयोजना भएको मर्यादित महिनावारी ब्यवस्थापनका लागी जनचेतना मुलक साँस्कृतिक महोत्सवमा सदूरपश्चिमकी चर्चित देउडा गायिका रेखा जोशीले ठाडी भाका मार्फत देउडा गित...
-
आलुजोन बझाङद्वारा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
बझाङ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङद्वारा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार एक कार्यक्रम बिच सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङले गरेका काम त...
-
खप्तड छान्ना गाउँपालिका भवनको उद्घाटन, सम्झौता अबधी भन्दा १९ महिना अगाडी भवन हस्तान्तरण गरेको भन्दै ठेकेदार बिष्ट सम्मानित
बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाको प्रशासनिक भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खप्तड छान्ना गाउँपालिका –४ पसलबगरमा निर्माण गरिएको गाउँपालिकाको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले उद्घाटन गर्नु भएको हो । गाउँपालिका भवन निर्माण गर्नका लागी बोलपत्र अह्वान गरि ठेकेदार मार्फत...
-
हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो
बझाङ । हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ । बिहीवारदेखि अवरुद्ध उक्त राजमार्ग आज मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उक्त राजमार्गको खोड्पे, दुदिलाखान, ढोल्यामोड, श्रीभावर लगायत स्थानमा जमेको बाक्लो हिउँका...
-
अपाङ्गता भएका ब्यक्तिहरुलाई कम्मल बितरण
बझाङ । अपाङ्गता भएका ब्यक्तिहरुलाई चिसोमा न्यानो बनाउनका लागी कम्मल बितरण गरिएको छ । जिल्लाको जयृथ्बी नगरपालिकाको आर्थिक सहयोगमा अपाड्ड सुरक्षा संजालले जयपृथ्बी नगरपालिका भित्रका ११ वटै वडाका अपाङ्ता भएका ब्यक्तिहरुलाई कम्मल बितरण गरेको हो । चिसोबाट बच्नका लागी जयपृथ्बी नगरपालिकाका भित्रका एक सय जना फरक क्षमता (अपा...
-
बझाङको सदरमुकाम चैनपुरमा ‘बझाङ कोशेली घर’ सञ्चालनमा
बझाङ । बझाङमा उत्पादन भएका रैथाने बाली तथा जडिबुटीको बजारिकरण गर्नका लागी जिल्लाको सदरमुकाम चैनपुरमा बझाङ कोशेली घर संचालनमा ल्याएको छ । स्थानीय उत्पादनलाई बढवा दिई यहाँ उत्पादित कृषी उपज बस्तुहरुको बजारिकरण गर्नका लागी कोशेली घर संचालनमा ल्याईएको हो । मंगलबार एक कार्यक्रमका बिच बझाङ कोशेली घरको उद्घाटन गरिएको छ । पछि...
-
बझाङको बुंगल नगरपालीकामा चितुवा मृत अबस्थामा फेला
समीर कठायत बझाङ । बझाङको बुँगल नगरपालिका–४ को रम्तेली गाँउ नजिकै चितुवा मृत अवस्थामा फेला परेको छ । गाउँ नजिकै फेला परेको चितुवालाई सिकारीहरुले मारेको हुनसक्ने स्थानीयले बताएका छन् । उक्त चितुवालाई सिकारीले गोली हानेको र चितुवा भाग्ने क्रममा गाउँ नजिकै मरेको हुन सक्ने अनुमान गरिएको छ । उच्च हिमाली भेगमा बाक्लो...
-
बझाङमा ‘तपाईंको मास्क खै?’ अभियान
बझाङ । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएका बेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय बझाङमा ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी बाब्राम अर्यालकोे सहभागितामा बझाङमा सदरमुकाम चैनपुर बजारमा प्रहरीले तपाईको मास्क खै? अभियान अन्तरगत मास्क नलगाउनेलाई सम्...
-
चन्दा नदिएको झोकमा वडा सचिब र वडा अध्यक्षलाई कालोमोसो
बझाङ । पटक पटक चन्दा माग्न आएका बिप्लब समुहका कार्यकर्ताहरुले चन्दा नदिए पछि यहाँको बित्थड चिर गाउँपालिका ८ का वडा अध्यक्ष जयबहादुर मल्ल र वडा सचिब दत्तराम अबस्थीलाई कालो मोसो लगाएको छ । आफुहरुलाई बारम्बार चन्दा माग्न आएको र आफुहरुले चन्दा दिन नमान्दा आफुहरु लाई कालो मोसो दलेको उहाँहरुको भनाई छ । सदरमुकाम चैनपुरमा प...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 53
- Next Page »











