नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन हिजो बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान ग...
बझागं
-
-
चाडपर्वलाई लक्षित गरी बझाङको ४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
बझाङ । बझाङमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको हो । यात्रुको सहज आवातजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीहरुको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको ज...
-
बझाङमा दुई बालिकामाथि जबर्जस्ती करणी, ५१ वर्षिय पुरुष पक्राउ
बझाङः बझाङमा दुई बालिकामाथि करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१० मा सोमबार दुई बालिकालाइ करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका हुन। ती बालिकाका आफन्तले जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका–७ का ५१ वर्षीया धनबहादुर रोकायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्या...
-
एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराइने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निणर्य गरेको छ। शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निणर्य गरेको हो। परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्...
-
जन्मदिनकाे अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण
बझाङ : पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी पाटी समेत गर्ने प्रचलन बढदै गरेको अवस्थामा घरेलु तथा साना उधोग कार्यालय बझाङका बरिष्ट उधमविकास सहजकर्ता दशरथ जप्रेलले दुर्गाथलीगाउपालिका वडा नं १ मा रहेकाे एक बाल आश्रममा रहे...
-
बझाङमा भीरबाट लडेर यार्चा संकलक घाइते
बझाङ। बझाङमा भीरबाट लडेर एक यार्चा संकलक घाइते भएका छन् । जिल्लाको साइपाल गाउँपालिका – १ का २० बर्षिय लक्ष्मण धामी यार्चा संकलन गर्ने क्रममा भिरबाट लडेर घाइते भएका हुन । धामी आइतबार बिहान साइपाल गाउँपालिकाको बाटुलसेरामा यार्चा संकलन गर्न गएका थिए । उनि सोहि ठाउँमा भिरबाट लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले ज...
-
बझाङमा कृत्रिम अभ्यास गर्दा सशस्त्रका जवानको डुबेर ज्यान गयो
बझाङः बझाङमा कृत्रिम अभ्यास गर्दागर्दै डुबेर सशस्त्रका जवानको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका–७ घर भएका शशस्त्र प्रहरीका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको हो। बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास९सिमुलेशन० गर्दा गर्दै उनी डुबेका थिए। सोमवार बिहान सेती नदीमा जिल्लास्थित सुर...
-
खप्तडछान्ना गाउँपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
बझाङ । खप्तडछान्ना गाउँपालिकालाई १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बुधबार एक ...
-
भारतमा खाना पकाउने ग्याँस विस्फोट घटना : घाइते थप एक बझाङकी महिलाको मृत्यु
बझाङ : भारतको बैङलुरुमा खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएकी बझाङकी प्रेमजला बोहराको मृत्यु भएको छ । कर्नाटक राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका–११, सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए। ३० वर्षीया प्रेमजलाको शनि...
-
यार्सा संकलनमा गएका बझाङका एक युवकको हिउँमा चिप्लेर मृत्यु
बझाङ । यार्सा संकलनका लागि गएका बझाङका एक युवकको हिउँमा चिप्लेर मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–५ सैनगाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको हिउँमा चिप्लेर बिहीबार बिहान मृत्यु भएको हो । बुधबार श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुंगामा एक्कासी हिउँमा चिप्लेको सुर्मा ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 53
- Next Page »











