बझाङमा दुई बालिकामाथि जबर्जस्ती करणी, ५१ वर्षिय पुरुष पक्राउ

  कल्पना उपाध्याय  529 पटक हेरिएको

बझाङः बझाङमा दुई बालिकामाथि करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको जयपृथ्वी नगरपालिका–१० मा सोमबार दुई बालिकालाइ करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका हुन।

ती बालिकाका आफन्तले जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका–७ का ५१ वर्षीया धनबहादुर रोकायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक भरत शाहले बताए। रोकायामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार