• आलुजोन बझाङद्वारा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बझाङ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङद्वारा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार एक कार्यक्रम बिच सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङले गरेका काम त...

  • खप्तड छान्ना गाउँपालिका भवनको उद्घाटन, सम्झौता अबधी भन्दा १९ महिना अगाडी भवन हस्तान्तरण गरेको भन्दै ठेकेदार बिष्ट सम्मानित

    बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाको प्रशासनिक भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खप्तड छान्ना गाउँपालिका –४ पसलबगरमा निर्माण गरिएको गाउँपालिकाको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले उद्घाटन गर्नु भएको हो । गाउँपालिका भवन निर्माण गर्नका लागी बोलपत्र अह्वान गरि ठेकेदार मार्फत...

  • हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो

    बझाङ । हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ । बिहीवारदेखि अवरुद्ध उक्त राजमार्ग आज मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उक्त राजमार्गको खोड्पे, दुदिलाखान, ढोल्यामोड, श्रीभावर  लगायत स्थानमा जमेको बाक्लो हिउँका...

  • अपाङ्गता भएका ब्यक्तिहरुलाई कम्मल बितरण

    बझाङ । अपाङ्गता भएका ब्यक्तिहरुलाई चिसोमा न्यानो बनाउनका लागी कम्मल बितरण गरिएको छ । जिल्लाको जयृथ्बी नगरपालिकाको आर्थिक सहयोगमा अपाड्ड सुरक्षा संजालले जयपृथ्बी नगरपालिका भित्रका ११ वटै वडाका अपाङ्ता भएका ब्यक्तिहरुलाई कम्मल बितरण गरेको हो । चिसोबाट बच्नका लागी जयपृथ्बी नगरपालिकाका भित्रका एक सय जना फरक क्षमता  (अपा...

  • बझाङको सदरमुकाम चैनपुरमा ‘बझाङ कोशेली घर’ सञ्चालनमा

    बझाङ । बझाङमा उत्पादन भएका रैथाने बाली तथा जडिबुटीको बजारिकरण गर्नका लागी जिल्लाको सदरमुकाम चैनपुरमा बझाङ कोशेली घर संचालनमा ल्याएको छ । स्थानीय उत्पादनलाई बढवा दिई यहाँ उत्पादित कृषी उपज बस्तुहरुको बजारिकरण गर्नका लागी कोशेली घर संचालनमा ल्याईएको हो । मंगलबार एक कार्यक्रमका बिच बझाङ कोशेली घरको उद्घाटन गरिएको छ । पछि...

  • बझाङको बुंगल नगरपालीकामा चितुवा मृत अबस्थामा फेला

    समीर कठायत बझाङ । बझाङको बुँगल नगरपालिका–४ को रम्तेली गाँउ नजिकै चितुवा मृत अवस्थामा फेला परेको छ । गाउँ नजिकै  फेला परेको चितुवालाई सिकारीहरुले मारेको हुनसक्ने  स्थानीयले बताएका छन् । उक्त चितुवालाई सिकारीले गोली हानेको र चितुवा भाग्ने क्रममा गाउँ नजिकै मरेको हुन सक्ने अनुमान गरिएको छ । उच्च हिमाली भेगमा बाक्लो...

  • बझाङमा ‘तपाईंको मास्क खै?’ अभियान

     बझाङ । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएका बेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय बझाङमा ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी बाब्राम अर्यालकोे सहभागितामा बझाङमा सदरमुकाम चैनपुर बजारमा प्रहरीले तपाईको मास्क खै? अभियान अन्तरगत मास्क नलगाउनेलाई सम्...

  • चन्दा नदिएको झोकमा वडा सचिब र वडा अध्यक्षलाई कालोमोसो

    बझाङ । पटक पटक चन्दा माग्न आएका बिप्लब समुहका कार्यकर्ताहरुले चन्दा नदिए पछि यहाँको बित्थड चिर गाउँपालिका ८ का वडा अध्यक्ष जयबहादुर मल्ल र वडा सचिब दत्तराम अबस्थीलाई कालो मोसो लगाएको छ । आफुहरुलाई बारम्बार चन्दा माग्न आएको र आफुहरुले चन्दा दिन नमान्दा आफुहरु लाई कालो मोसो दलेको उहाँहरुको भनाई छ । सदरमुकाम चैनपुरमा प...

  • आइतबार राती देखि परेको बर्षाका कारण बझाङमा विद्युत देखि इन्टरनेट सेवा अवरोध

    बझाङ । आईतवार राती देखी लगातार परेको बर्षाका कारण बझाङमा विद्युत लगायत टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध भएका छन् । मौसममा आएको परिवर्तनका कारण बझाङ जिल्लाको जनजिवन प्रभावित बनेको छ । दुइ दिनदेखी भएको मौषम परिवर्तनले बझाङ जिल्लामा जनजिवन प्रभावित भएको हो । हिजो देखी जिल्लामा विद्युत, टेलिफोन इनटरनेट सेवा बन्द हुँदा से...

  • अबैधानिक तरिकाले क्याम्पस प्रमुख नियुक्त गरेपछि स्थानीयको बिरोध

    बझाङ। बझाङको सुनकुडा क्याम्पसमा अवैधानिक तरिकाले क्याम्पस प्रमुख नियुक्तिको भन्दै स्थानीयले बिरोध गरेका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश अधिकारीले मनोमानी ढगंले प्रमुख नियुक्त गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् । क्याम्पसको बिभिन्न बिषयमा छलफल गर्ने भन्दै पुस २५ गते बैठक बसेको भएपनि बैठक भने अर्को सुचना ...