बझाङ : बझाङको जयपृथ्वी राजमार्ग स्तरोन्नति माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । आज नेपाली काङ्ग्रेस बझाङका युवा नेता अभिषेक बहादुर सिहंको नेतृत्वमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितीको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई उक्त विषयमा ज्ञापनपत्र बुझाएको हो जिल्ला जोड्ने मुख्य सडकखण्ड ...
बझागं
-
-
बझाङमा मालबाहक ट्रक दुर्घटना
बझाङमा मालबाहक ट्रक दुर्घटना भएको छ । जयपृथ्वी राजमार्ग अन्र्तगत छविसपाथिभेरा गाउँपालिका – १ जालेबगर नजिकै आज दिउँसो ४ बजेतिर मालबाहक ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रवत्ता एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । उहाँका अनुसार धनगढीबाट बझाङ सदरमुकाम चैनपुर आइरहेको से १ ख ३...
-
समय अगावै पुल निर्माण गर्ने निमार्ण व्यवसायीलाई खप्तडछान्ना गाउँपालिकाद्धारा सम्मान
खप्तडछान्ना गाउँपालिकाले समय अगावै पुल निर्माण गर्ने निमार्ण व्यवसायीलाई सम्मान गरेको छ । आज बुधबार बसेको कार्यपालिकाको बैठकबाट निर्धारित समय अगावै तोकिएको काम पुरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको हो । खप्तडछान्ना गाउँपालिका – ३ मा पर्ने बामिली गाड लम्तडाको पुल निमार्ण गर्ने सुर्मा सरोबर पिके कन्स्ट्रक्सन नि...
-
चाडपर्व सकिएसँगै सुनसान बन्न थाले गाउँघर
बझाङ : दशैं तिहार सकिएसँगै अहिले बझाङका गाउँघर सुनसान हुन थालेका छन् । व्यवसाय, रोजगार लगायतका काममा संलग्नहरू आफ्नो कर्मथलो फर्कन थालेपछि गाउँघर सुनसान हुँदै गएका हुन् । व्यवसाय, रोजगार तथा विभिन्न कामले बजार वा अन्यत्र रहँदै आएकाहरू गाउँ फर्किएपछि दसैँ अवधिभर गाउँघरमा निकै चहलपहल बढेको थियो । दसैँ सकिएपछि गाउँ आएक...
-
बझाङका अधिकांश स्थानमा टेलिकमको सेवा घाम लागुन्जेल मात्र
विश्वमा सूचना प्रविधिको विकाससँगै अप्टिकल फाइबर र एनटी फाइबर भित्रिए पनि बझाङका अधिकांश ठाँउहरूमा भने फोन गर्न पनि नेटवर्क नपाइने अवस्था रहेको छ । सदरमुकाम चैनपुर बाहेक जिल्लाका सबै स्थानहरुमा फोन गर्न पनि नेपाल टेलिकमको नेटवर्कमा समस्या हुने गरेको स्थानियको गुनासो छ । अहिलेको सूचना प्रविधिको युगमा पनि गाउँमा बिहान ...
-
बझाङमा जुवातास खेलिरहेका ६ जना नगदसहित पक्राउ
बझाङ : बझाङमा जुवातास खेलिरहेका ६ जना नगदसहित पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–९ सिमखेतको एक कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालक बजुर खड्कासहित ५ जना जुवाडे पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले यी ६ जनालाई नगद ६६ हजार १३० र २ गड्डी ताससहित पक्राउ गरेको ...
-
बझाङमा अरिङ्गालकोे टोकाइबाट एक बालकको ज्यान गयो
बझाङ : बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको ज्यान गएको छ । जिल्लाको साइपाल गाउँपालिका – २ का ७ वर्षीय अस्मिन धामीको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । आइतबार घर नजिकै रहेको खेतबारीमा साथीसँग खेल्ने क्रममा अरिङ्गालले टोक्दा उनी गम्भिर घाइते भएका थिए । स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभए पछि उनलाई आइतबार राति नै ...
-
बझाङमा जिप दुर्घटना,चार जना घाइते
बझाङ : बझाङमा जीप दुर्घटना भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा सोमबार बिहान १० बजे जीप दुर्घटना भएको हो । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउँदै गरेको बा १८ च ५१४९ नम्बरको जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा तलकोट १ का ५६ वर्षिय बिर बहादुर बम, सोहि ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, ज...
-
अज्ञात समुहले तोडफोड गरेको खप्तडछान्नाको टावर सुचारु
जिल्लाको खप्तडछान्ना गाउँपालिकामा अज्ञात समुहले तोडफोड गरेको नेपाल टेलिकमको टावर सनिवारबाट सन्चालनमा आएको छ । नेपाल टेलिकम डडेलधुरा र क्षेत्रिय निर्देशनालय अत्तरियाबाट शुक्रबार आएको टोलीले सनिवार मर्मत गरि सुचारु गरेको हो । कार्यालय प्रमुख बिश्नु भण्डारीले टावरमा क्षती भएका सबै उपकरणहरु नया फेरेर मर्मत गरे पछि स...
-
‘बझाङ उद्योग वाणिज्य संघ कप २०८१’ सम्पन्न, भलिबलको उपाधि डोटीको शिखर नगरपालिकालाई
बझाङ : शिलदेवी मेलाको अवसरमा सञ्चालित "उद्योग वाणिज्य संघ कप २०८१" सम्पन्न भएको छ । सुदूरपश्चिमकै सबैभन्दा ठूलो धनराशि पुरस्कार रहेको उद्योग वाणिज्य संघ कप भलिबलको उपाधि पुरुषतर्फ डोटीको शिखर नगरपालिका र महिलातर्फ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जितेका छन् । पुरुषतर्फ शिखर नगरपालिकाले डडेल्धुराको पर्शुराम नगरपालि...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 53
- Next Page »











