बझाङ – यतिबेला हिउँदेबाली अन्र्तगत गहुँ, जौं, मुसुरो लगाएतका बालीहरु भित्र्याउने समय भएको छ । बझाङका किसानहरु पनि आफुले मिहेनत गरेर लगाएको अन्नबाली भित्र्याउन निकै उत्साहित छन् । तर जिल्लाको खप्तडछान्ना गाउँपालिकामा भने किसानहरुलाई बाँदरबाट बाली जोगाउनै मुस्किल परेको छ । पाक्नै लागेको गहुँ, जौं, मुसुरो लगाएतका बालीहरु ...
बझागं
-
-
बझाङमा हुने उपनिर्वाचनमा भोट नहाल्ने नेसपाको निणर्य
बझाङ । यहिँ वैशाख १५ मा हुने बझाङ प्रदेश सभाको उपनिर्वाचनमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले भोट नहाल्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले उपनिर्वाचन अन्र्तगत बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउने निर्णय गरेको हो । नेसप...
-
ज्यान जोखिममा राखेर यार्सा संकलन गर्नेहरु हिमाली पाटनतिर जान थाले
बझाङ । हिमाली जिल्ला बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थालेका छन् । यार्सागुम्बा टिप्न केहि समयपछि सुरु गर्ने भएपनि उपयुक्त बासस्थानको खोजी र यार्सागुम्बाको अवस्था हेर्न र बुझ्नको लागि उनिहरु हिमाली पाटनतिर लागेका हुन् । नयाँ वर्ष मनाए लगत्त्तै गाउँका आधा भन्दा बढी मानिसहरु लेकतिर गइसकेको सुर्मा गाउँपा...
-
रास्वपा बझाङको आयोजनामा उपनिर्वाचनका उम्मेदवारसँग बहस कार्यक्रम गरीदैं
बझाङमा जनतासँग उम्मेदवारको प्रतिवद्धता तथा बहस कार्यक्रम सञ्चालन हुने भएको छ । यहिँ वैशाख १५ गते हुने उपनिर्वाचनलाई केन्द्रित गर्दै राष्टिय स्वतन्त्र पार्टि बझाङको आयोजनामा भोली मंगलबार उक्त कार्यक्रम सञ्चालन गरिने भएको हो । कार्यक्रममा सबै दलका उम्मेदवारहरु उपस्थित हुने राष्टिय स्वतन्त्र पार्टि बझाङका सभापती सत्यराज ...
-
आज चैते दशैँ मनाइँदै,देशभरका शक्तिपीठमा भक्तजनको भीड
आज मङ्गलवार चैते दशैँ पर्व मनाइँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ । वर्षमा चार वटा नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ...
-
आजदेखि विद्यार्थी भर्ना अभियान शुरु
नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् । अभियानमा निय...
-
उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन बझाङमा केन्द्रीय स्तरका नेताको दौडधुप
बझाङ, चैत्र ३० गते । बझाङ उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन केन्द्रीय स्तरका नेताको दौडधुप बढेको छ । वैशाख १५ गते हुने बझाङ क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि मुख्य दलका केन्द्रीय स्तरका नेताहरू बझाङ पुग्ने क्रम बढेको छ। उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेपछि आफ्ना उम्मेदवारलाई जिताउनका लागि अहिले कांग्...
-
बझाङमा विषु पर्वको रौनक
बझाङ, चैत्र ३० गते । नयाँ वर्षलाई स्वागत गर्न मनाइने विषु पर्वको रमझमले बझाङ जिल्लामा चहलपहल बढेको छ । नयाँ वर्षको स्वागत र गएको बर्षको विदाइ स्वरुप यहाँका मानिसहरुले विषु पर्वलाई विशेष रुपमा मनाउने गरेका छन । रोजगारीका लागि भारत गएका बझाङीहरु विषु पर्व अर्थात् नयाँ वर्षमा घर फर्केका छन् । नयाँ वर्षको अवसरमा जिल्लाका ...
-
बझाङको ऐतिहासिक भोपुर दरबार जिर्ण, चिन्ता गर्नेले पनि संरक्षणको पहल गर्दैनन्
तत्कालिन बझाङी राजाको ऐतिहासिक भोपुर दरबार संरक्षणको अभावमा जिर्ण बनेको छ । गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट थप क्षति पुगेपछि सयौं वर्ष पुरानो उक्त दरबार थप संकटमा परेको हो । बझाङको ऐतिहासिक धरोहर एवम् पर्यटकीय स्थलको रुपमा रहेको दरबार बेवारिसेजस्तै बन्नेपछि स्थानीयले यसको संरक्षणप्रति चिन्ता व...
-
बझाङ उपनिर्वाचन : एक जनाले लिए उम्मेदवारी फिर्ता, ११ दलबीच प्रतिस्पर्धा हुने
आगामि वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जम्मा १२ जनाले उम्मेदवारी दर्ता गराएकोमा आज एक जनाले मात्रै उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । कार्यालयका अनुसार नेपाली जनता पार्टीका अशोक सुनारले मात्र फिर्ता लिएका हुन् । अब ११ बटा दल निर...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 53
- Next Page »











