• नक्कली प्रमाणपत्र पेस गर्ने बझाङका एक प्रशिक्षकविरुद्ध अख्तियारमा मुद्दा

    बझाङ । नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै बझाङको जयपृथ्वी नगरपालिका स्थित जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षकमाथि मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहरामाथि विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अख्तियारका अनुसार, बोहरा...

  • खर काट्ने क्रममा भीरबाट लडेर बझाङमा महिलाको ज्यान गयो

    बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको जयपृथ्वी नगरपालिका – ५ स्थित डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामी रहेकी छन् । कामीको बुधबार बिहान घाँस काट्ने क्रममा सिउली डिट भिरबाट लडेर ज्यान गएको हो । भौरीदेवीको भिरबाट झन्डै १०० मिटर तल शव फेला थियो । घर नजिकै गाज्जो  काट्ने क्रममा भिर...

  • बझाङका एक जना १ किलोबढी चरेससहित कञ्चनपुरबाट पक्राउ

    बझाङ। बझाङका एक जना १ किलोबढी चरेससहित कञ्चनपुरबाट पक्राउ परेका छन् । जिल्लाको बित्थडचिर गाउँपालिका–१ का ४० वर्षीय गमिलाल बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए। विशेष सूचनाका आधारमा खटिएको टोलीले बोहरालाई संकास्पद अवस्थामा बाटोमा हिँडि...

  • १९ वर्षमुनिको महिला विश्वकप प्लेअफमा नेपालले आज मलेसियासँग खेल्दै

    आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै छ । खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् । मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेक...

  • बझाङमा भालुको आक्रमणबाट एक महिला घाइते

    बझाङ । बझाङमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। खप्तड छान्ना गाउँपालिका(४ माझीगाउँमा आज भालुको आक्रमणबाट सोही ठाउँ बस्ने २८ वर्षीया अंकिरा रोकाया घाईते भएकी हुन्। आफ्नो घरदेखि २ किलोमिटर टाढा दखोला भन्ने स्थानमा स्याउला काटन जाने क्रममा बाटोमा भालुले रोकायालाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाए...

  • बझाङमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

    बझाङ । बझाङमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । जिल्लाको थलारा गाउँपालिका‑६ का जनक थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ब १०४ नम्बरको मोटरसाइकलले दुर्गाथली गाउँपालिका–२ मौरिबगड नजिक सिमागाँउका अन्दाजी ५० वर्षीय यज्ञ बिष्टलाई सोमवार ठक्कर दिँदा उनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घ...

  • कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

    आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने आंशिक बदली हुनेछ । तराईमा हिजो, अस्तिै जस्तै हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै ठाउँमा दिउँसोपछि हुस्सु र कुहिरो कम हुँदै जाने महाशाखाले जनाएको छ ।...

  • मष्टा गाउँपालिकाको भवन बनाउन १५ रोपनी जग्गा दिने स्थानियलाई सम्मान 

    मष्टा गाउँपालिकाको प्रशाशकीय भवन बनाउन एकै व्यक्तिले १५ रोपनी जग्गा दान गरेका छन् । वडा नं. ४ का नवराज जोशीले करिब ६५ लाख मूल्य बराबरको उक्त जग्गा गाउँपालिकालाई निःशुल्क दान गरेका हुन् । गाउँपालिकालाई निःशुल्क जग्गादान गर्ने जोशीलाई गाउँपालिकाले सम्मान गरेको छ । पालिकाको हिउँदे गाउँसभामा उनलाई दोसल्ला ओडाएर प्रमाणपत...

  • बाजुरामा रुखबाट लडेर एक महिलाको ज्यान गयो

    बाजुरा – बाजुराको बुढीगङ्गा नगरपालिकामा रुखबाट लडेर एक जना महिलाको ज्यान गएको छ । डालेघाँस काट्ने क्रममा हाँगा भाँचिएर बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको घटनास्थमै ज्यान गएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताउनुभयो । मृतक उपाध्याय वडा नम्बर ३ मै रहेको बहालिकोट आध...

  • बझाङमा निस्सासिएर गोठमा बाँधेका ७ पशुचौपाया मरे

    बझाङः बझाङमा ७ पशुचौपाया मरेका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका–३ मेलतडीस्थित २ तले घरको भुँइ तलामा रहेका ७ पशु चौपाया मरेका हुन्। भुँइ तलामा आगो बालेर परिवार गाउँमा रहेको घरमा आएकोमा आगोको धुवाँबाट निस्सासिएर भुँइ तलामा बाँधेर राखेका ७ वटा पशुचौपाया मरेका हुन् । शुक्रवार राती ८ बजेतिर स्थानीय लालबहादुर रावलक...