बझाङ । भदौ २० गते सिमा प्रहरी चौकीमा रहेका सबै प्रहरी भोक भोकै बस्नु पर्यो । २१ गते विहान सबेरै उठेर सिमा प्रहरी चौकीमा रहेका ३ जना प्रहरीको टोली शैनगाँउकी रुप्सी बोहराको घरमा पुगे । झिसमीसेमा नै प्रहरी आगनमा आएको देखेपछि उनिहरु घरपरिवारका सदस्यहरु नै अलमलमा परे । के भयो होला एका विहानै प्रहरी किन आए भनेर बोहराको मनमा ...
मुख्य खबर
-
-
गणघट्ट लघु जलविद्युत आयोजनाको मुहान बगाउदा एक करोड भन्दा बढीको क्षती
बझाङ । जिल्ला विकट साईपाल गाउँपालिकामा रहेको गणघट्ट लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाएको छ । २०७३ साल देखी निर्माणधिन अवस्थामा रहेको साईपाल गाउँपालिका वडा नम्बर १ र २ मा पर्नेे गणघट्ट लघु जलविद्युत आयोजनाको मुहानमा भदौ २८ गते आएको बाढीले बगाउदा १ करोड ९ लाख बराबराको क्षती गरेको छ । स्थानीय तहको निर्वाचन पछि सु...
-
चितुवाको छाला सहित समातिएकाहरु जमानतमा छुटे
बझाङ । चितुवाको छाला र हड्डीसहित आइतवार प्रहरीले नियन्त्रमा लिएका बुंगल नगरपालिकाका घर भएका दुई जनालाई बन कार्यालयले जमानतमा छुटाएको छ । तिन दिन प्रहरी हिरासतमा राखेका उहाँहरुलाई छाला र हड्डी कस्को हो भनेर परिक्षण गर्नका लागी काठमाण्डौ प्रयोगशालामा पठाएर रिपोर्ट आउनजेल जमानतमा छुटाएको हो । बुंगल नगरपालिका ६ का वडा अध्य...
-
पहिरोले १८ घर पुरियो, घरका सबै बेपत्ता
सिन्धुपाल्चोक, भदौ २८गते । गए राती २ बजेर ४६ मिनेटमा भीषण पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । उक्त घरका सबै बेपत्ता भएका छन् । भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनु भएको छ । थप बिवरण आउन बाँकी छ ।...
-
भर्चुअल पद्धति मार्फत नेपाली काग्रेस खप्तडछान्ना द्वारा बीपी जयन्ती मनायो
बझाङ । नेपाली कांग्रेस खप्तडछान्नाले जननायक बीपी कोइरालाको १०७औं जन्मजयन्ती भर्चुअल पद्धति जुम मिटिङ मार्फत सम्पन्न गरेको छ । बीपी जयन्तीको अवसरममा आयोजित कार्यक्रममा “नेपाली कांग्रेस खप्तडछान्नाको वर्तमान स्थिती र भोलिको कार्यदिशा“ बिसयमा छलफल भएको हो । कार्यक्रममा उपस्थित नेता तथा अतिथिहरुले जननायक बीपी कोइराला प्रत...
-
सुदूरपश्चिममा पनि असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने तयारी
धनगढी : आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला सुदूरपश्चिमका यातायात व्यवसायीले भने असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालनको तयारी गरेका हुन्। सुन्दर सुदूरपश्चिम यातायात प्राल...
-
बढ्दो आत्महत्या, राज्य कति जिम्मेवार ?
काठमाडौं । बिहीबार विश्व आत्महत्या रोकथाम दिवस । नेपालमा पनि सचेतनाका लागि विभिन्न सन्देश दिँदै यो दिवस मनाइँदै छ । कोरोना भाइरसको महामारीका कारण यो दिवस औपचारिकतामै सीमित हुने भएको छ । तर नेपालमा पछिल्लो समय आत्महत्याको दर भने बढ्दो रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको महामारीका कारण आत...
-
बझाङमा निषेधाज्ञा पाँच दिन थपियो
बझाङ । समुदायमा कोरना संक्रमण फैलदै गएपछि एक हप्ताका लागी जिल्ला निषेधाज्ञा गरेको बझाड जिल्लामा थप ५ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बुधवार बसेको बैठकले भदौ ३० गते सम्मका लागी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनु भयो । यस अगाडी भदौ १७ गते वाट २५ गते सम्म निषे...
-
बीपी जन्मजयन्तीः यस्तो छ नेपाली राजनीतिमा बीपीको योगदान
काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शास...
-
आज दुईपटक चरबेला, यस्तो छ समग्रमा दिन
आजको पञ्चांग आज मिति २०७७ भाद्र १९ गते शुक्रबार, इस्वीसंवत सेप्टेम्बर ३ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धआश्विनकृष्ण (पितृ) पक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धआश्विनकृष्ण (पितृ) को द्धि...










