बझाङ — खप्तडछान्ना गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ मा सञ्चालन गरिएको सात दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ। विपन्न महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त तालिममा झण्डै ३० जना महिलाको सहभागिता रहेको थियो। तालिममा स्थानीय रूपमा पाइने गाजा, गुलाबको फूल, निम, पुदिना लगायत करिब सात प्रकारका कच्चा पदार्थ प्र...
मुख्य खबर
-
-
बझाङमा सत्ता संग्राम: काङ्ग्रेस उकासिँदै, एमाले दबाबमा
बझाङ – निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको राजनीतिक तापक्रम उल्लेखनीय रूपमा बढेको छ। घरदैलो अभियान अन्तिम चरणमा पुगेसँगै मुख्य प्रतिस्पर्धा काङ्रेस एमाले बीच हुने स्पष्ट देखिएको छ। पछिल्लो राजनीतिक गतिविधि, सभा–समारोहमा देखिएको भीड, तथा कार्यकर्ता परिचालनको आधारमा काङ्ग्रेस उम्मेदवार एवं काङ्ग्रेस...
-
बिजगडाबाट ऐतिहासिक सन्देश: बझाङ काङ्रेस एक ढिक्का, २६ वर्षअघिको विरासत फर्काउने दृढ अठोट
बझाङ जिल्लाको बुङ्गल नगरपालिका– बिजगडामा शिवरात्रिको अवसर पारेर आयोजित अगुवा नेता–कार्यकर्ता भेलाले जिल्लाभर स्पष्ट र सशक्त सन्देश दिएको छ—अब बझाङ काङ्रेस एक ढिक्का छ। २०५६ सालको आम निर्वाचनपछि पटक–पटक अन्तरघात र आन्तरिक द्वन्द्वका कारण पराजय भोग्दै आएको नेपाली काङ्ग्रेस यसपटक भने आन्तरिक मतभेद व्यवस्थापन गर्दै अभूतप...
-
खप्तडछान्नामा खेलकुद क्षेत्रमा ऐतिहासिक फड्को : नवनिर्मित मैदानमा राष्ट्रपति रनिङ शिल्डको भव्य सुरुवात
खप्तडछान्ना गाउँपालिकाको केन्द्र पसलबगरमा व्यवस्थित खेल मैदान निर्माण भएसँगै पालिकामा खेलकुद विकासको नयाँ अध्याय सुरु भएको छ। प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त खेल मैदानमा अहिले प्रतिष्ठित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको छ। गाउँपालिका र खेलकुद विकास समितिको पहल...
-
मतदातामा आशा जगाउँदै प्रकाश रसाइली,
बझाङ — नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री तथा बझाङ प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश रसाइली यतिखेर जिल्लाका दुर्गम गाउँबस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्। उनले लोकतन्त्रको सुदृढीकरण, स्पष्ट नीति, नयाँ सोच र जनमुखी कार्यक्रमसहित कांग्रेस सुधारको प्रतिबद्धता लिएर गाउँ–गाउँ पुगेको बताएका छन्।...
-
खुसीको यात्रा ,शोकको क्षणमा , १३ को मृत्यु , घाइते भेट्न अस्पताल पुगे काङ्रेस नेता रसाइलीसहित तिन उम्मेवार
डडेल्धुरा । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा घाइते भएकाहरूको अवस्था बुझ्न नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश रसाइली, एमालेका उम्मेदवार ऐन महर र नेकपाका उम्मेदवार मीन कुँवर डडेल्धुरा अस्पताल पुगेका छन्। अस्पताल पुगेर उनीहरूले दुर्घटनामा घाइते बिरामीहरूको स्वास्थ्य अ...
-
२६ वर्षको पराजय तोड्ने निर्णायक लडाइँमा बझाङ कांग्रेस
बझाङको प्रतिनिधि सभा राजनीति २६ वर्षदेखि नेपाली कांग्रेसका लागि चुनौतीपूर्ण रहँदै आएको छ। २०५६ सालयता लगातार पराजय भोग्दै आएको कांग्रेस यसपटक भने ‘हारेको इतिहास’ तोड्ने निर्णायक लडाइँमा होमिएको छ। यसपटकको चुनाव केवल उम्मेदवारको प्रतिस्पर्धा मात्र होइन, कांग्रेसको संगठनात्मक अस्तित्...
-
जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको मोतीचौर (मुस्याखान) नजिक ठूलो पहिरो,बझाङ भित्रिने र बाहिरिने सवारी साधन तथा यात्रुहरू अलपत्र
जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको मोतीचौर (मुस्याखान) नजिक ठूलो पहिरो गएपछि बझाङ भित्रिने र बाहिरिने सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन् । हिजो दिउँसो धनगढीबाट छुटेका र बझाङबाट धनगढी तथा महेन्द्रनगरतर्फ हिडेका सवारी साधन तथा यात्रुहरू अलपत्र परेका यात्रुले टेलिफोनमार्फत जानकारी दिएका छन् । अहिलेसम्म पहिरो पन्छ...
-
सञ्चारकर्मी सिंहद्वारा आमाको सम्झनामा बिरामीलाई सान्त्वना र फलफूल वितरण
बागेश्वरी असल शासन नेपाल (बास) बझाङका अध्यक्ष तथा नेपाल टेलिभिजन बझाङ जिल्ला संवाददाता रमेश सिंहले आफ्नी दिवंगत आमाको सम्झनामा जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका छन्। स्वर्गीय आमाको चौथो स्मृति दिवसको अवसर पारेर सिंहले बिरामीहरूप्रति सहानुभूति प्रकट गर्दै फलफूल वितरण गरेका हुन्। उनले यो कार्य...
-
बिथ्थडचिरकी छात्रा प्रतिभाले गरिन एसइईमा जिल्ला टप
बझाङ जिल्लाको दुर्गम बित्थडचिर गाउँपालिका–२ स्थित महादेव माध्यमिक विद्यालय, लिम स्याडीमा अध्ययनरत छात्रा प्रतिभा जोशीले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लामै उत्कृष्ट सफलता हासिल गरेकी छन्। जोशीले ३.९६ जीपीए (९९ प्रतिशत) प्राप्त गर्दै बझाङ जिल्लामै टप गरेकी हुन्। विद्यालयमा अनुशासित, लगनशील ...
- 1
- 2
- 3
- …
- 54
- Next Page »













