• हाम्रो बझाङ बचाउ अभियानद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    बझाङ । कोरोना भाईरसको दोस्रो लहरको संक्रमण फैलि रहेका बेला बझाङका केही युवाहरुले आर्थिक संकलन गरेर स्वास्थ्य सामाग्री खरिद गरेर जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गरेको छ । बझाङ बचाउ अभियान कार्यक्रम बनाएर जिल्लाका केही युवाहरुले आर्थीक संकलन गरि दुई लाख ३ हजार बरावरको स्वास्थ्य सामाग्री बितरण गरेको हो । कोरोना भाई...

  • पत्रकार महासंघ बझाङले दियो कोठा भाडामा बस्ने पत्रकारहरुलाई राहत

    बझाङ । कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन फैलि रहेका बेला अग्रभागमा रहेर काम गर्ने जिल्लाका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ बझाङ शाखाले बितरण गरेको छ । बिहिबार जिल्ला सदरमुकाम चैनपुरमा कोठा भाडामा लिएर बसि रहेका पत्रकारहरुका लागी पत्रकार महासंघ बझाङ शाखाले समन्वय गरेर साईपाल गाउँपालिका धुली घर भएका राम बहादुर बोहरा...

  • सप्रोस नेपालद्धारा पत्रकार महासंघ बझाङ लाई कार्यालय सामाग्री हस्तान्तरण

    बझाङ । बझाङ जिल्लामा लामो समय देखि भौतिक पुर्वाधार, जिबिकोपार्जन र आयआर्जनको क्षेत्रमा काम गर्दै अई रहेको सप्रोस नेपाल नामक गैर सरकारी संस्थाले नेपाल पत्रकार महासंघ बझाङ शाखालाई कार्यालय सामाग्रीहरु हस्तान्तरण गरेको छ । बिहिबार सप्रोस नेपालका कैलाली जिल्ला संयोजक चन्द्र बहादुर सिंहले कार्यालयमा प्रयोजनमा आने बिभिन्न सा...

  • युनाईटेड मिसन टु नेपाल र एकीकृत विकास मञ्च बझाङद्वारा राहत वितरण

    बझाङ : युनाइटेड मिस्न टु नेपाल र एकीकृत विकास मञ्च बझाङले जिल्लाको मष्टा गाउँपालिकामा राहत वितरण गरिएको छ । मष्टा गाउँपालिका वडा नं ३ का २२ जना , २ का २१, जना र ४ नं का २४ जना गरि जम्मा ६७ जना लाई राहत सामग्री वितरण गरिएको हो । बिहिवार एक कार्यक्रमका बिच गाउँपालिकाका अपाङ्ग, अति बिपन्न, एकल महिला र जेष्ठनागरिक ला...

  • कोरोना महामारी फैलिरहेको बेला बझाङमा किर्केट संचालन : ठूलो संख्यामा भिडभाड, कोरोनाको उच्च जोखिम

    समीर कडायत बझाङ : विश्वभर कोरोना भाईरसको दोस्रो लहर भयावह रुपमा फैलिरका बेला बझाङ जिल्लामा भने ठुला ठुला खेलहरु संचालन हुँदै छन् । नेपाल सरकारले ठूलो संख्यामा मान्छेहरू भेला नहुने, भनिएको भएता पनि जिल्लामा सयौं मान्छेहरूको बाक्लो उपस्थितिमा खेलहरु संचालन हुँदै छन् । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडा नं.२ मुम्ला को ...

  • वल्ड भिजनद्धारा २२ लाख ६४ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

    बझाङ । वल्र्ड भिजनको आर्थिक सहयोगमा प्रगतीशिल युवा समाजले २२ लाख ६४ हजार बरावरको स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रममा बिच राहत सामाग्री प्रगतीशिल युवा समाजका अध्यक्ष रमेश केसीले जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी महोन अधिक...

  • बैतडीमा जिप दुुर्घटन : चालक सहित तीनजना घाइते

    बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका वडा नं ८ विन्द्रावनमा सोमबार बिहान से १ ज ७२६ नम्बरको जिप दुर्घटनामा परेको हो । बिरामी पुर्याएर धनगढीबाट बझाङका लागि हिडेको जिप सडकबाट करीब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक...

  • नेपाल पत्रकार महासंघ बझाङ द्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    बझाङ, जेठ १६ गते । नेपाल पत्रकार महासंघ बझाङ शाखाले आईतबार जिल्ला प्रहरी कार्यालय बझाङलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बझाङको छान्ना गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाण्डौँ बस्दै आएका नेपाल विद्याथी संघका नेता देव बहादुर सिहले पत्रकार महासंघ बझाङलाई सहयोग गरेका स्वास्थ्य सामाग्रीहरु महासंघले बितरण गरेको ...

  • पत्रकार महासंघ बझाङद्धारा स्वास्थ्य सामाग्री वितरण

    बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखाले आईतबार बझाङका विभिन्न मिडियामा काम गर्ने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बझाङको छान्ना गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाण्डौँ बस्दै आएका नेपाल विद्याथी संघका नेता देव बहादुर सिह  र केदारस्युँ गा पा ६ घर भई अध्ययनकाे लागि काठमाडौ बस्दै आएका  नेबिसंघका नेत...

  • बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु

    बझाङ । करेन्ट लागेर बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका–१ का अन्दाजी २७ वर्षका भरत बोहराको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक कमल चौधरीले जानकारी दिए । जयपृथ्वी नगरपालिका ९ देवलमा निर्माण भइरहेको बालआश्रममा काम गर्दा उनलाई करेन्ट लागेको बताइएक...