धनगढी : कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ कान्द्रा नदीमा एक जना पुरुषको शब फेला परेको हो।
अन्दाजी ४० वर्षको पुरुषको शब भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

आगलागीमा परेर बझाङमा एक महिला घाइते
खप्तडछान्नामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न : ७८४ जनाले सेवा लिए
© 2020 Khaptad Awaz, All Right Reserved.

471 पटक हेरिएको