• बझाङका २ युवायुवतीको कैलालीमा झुन्डिएको अवस्थामा शव फेला

    बझाङ,बझाङका २ युवायुवतीको कैलालीमा झुन्डिएको अवस्थामा शव फेला परेको छ । कैलालीको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई रुखमा झुन्डिएको अवस्थामा दुवै जनाको शव फेला परेको हो । मृत फेला पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ बर्षिय अस्मिता सिंह रह...

  • बझाङका एक बालक काठमाडौं बाट हराए

    कल्पना उपाध्याय,बझाङ ।बझाङका एक बालक काठमाडौं बाट हराएका छन ।जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं ३ मेल्तडि घर भएका प्रकाश साउँदका छोरा १३ वर्षीय सुमन साउँद काठमाण्डुको कलंकीबाट हराएका हुन् । काठमाण्डुको नार्गाजुन नगरपालिकास्थित अमर ज्योति स्कूलमा कक्षा २ मा अध्यनरत १३ वर्षीय सुमन साउँद बैशाख १२ गते दिउँसो ३ बज...

  • आज देखि एसइई परीक्षा सुरु

    बझाङ,,आज देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। कोरोना भाइरसका कारण दुई वर्ष हुन नसकेको एसईई परीक्षा यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले दिँदैछन्। यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो। बझाङमा पनि एसइई परीक्षाका लागि जिल्लाभरि १९...

  • बझाङमा गठबन्धनको भागवण्डा मिल्यो

    बझाङ, बैशाख ८ गते । स्थानीयतहको निर्वाचनको मितीनजिकिए संगै गठबन्धनको भागवण्डा मिलेको छ । सोमबार जिल्ला स्थीतगठबन्धन सम्मीलितशिर्ष नेताहरुको बैठकले जिल्लाका १२ वटै स्थानीयतहहरुले गठबन्धन गर्ने गरि भागवण्डा मिलाएको हो ।भागवण्डामाजिल्लाका १२ वटा स्थानीयतहहरु मध्ये ७ वटा पालिकामाअध्यक्ष नेपालीकांग्रेस, ३वटा पालिकामाअध्यक...

  • बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना

    बझाङ,,आगामि वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यलय स्थापना गरेको छ ।आयोगले बझाङसहित देशभरका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरेकोे हो । बझाङका १० वटा गाँउपालिका र २ वटा नगरपालिकामा एउटा मुख्य निर्वाचन अधिकृतकको कार्यलय र ११ निर्वाचन वटा अधिकृत कार्यलय त...

  • राष्ट्रिय कृषिगणना आज देखि शुरु

    बझाङ,,राष्ट्रिय कृषिगणना आज देखि शुरु भएको छ । कृषि गणनाको सार कृषि योजनाको पुर्वाधार भन्ने मुल नाराका साथ राष्ट्रिय कृषि गणना देशभरका सबै जिल्लामा सञ्चालन हुने भएको हो । बझाङमा पनि कृषिगणना लाई सफल पार्न विभिन्न सरोकारवाला सँग गोष्ठी गर्दै समन्वय र सहकार्य गरेर अगाडि बढिरहेको जिल्ला कृषिगणना कार्यालय बझाङले जनाएक...

  • देशभर आज र भोली राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन 

    कल्पना उपाध्याय,बझाङ ।सरकारले आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ । भिटामिन ‘ए’ ...

  • बझाङमा भूकम्पको धक्का महसुस

    बझाङ,बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । जिल्लाको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा महसुस गरिएको छ । ...

  • चुनाव बिथोल्ने कुनै बाहाना नपाउन भनेर सहेर बसेका छौ ःएमाले अध्यक्ष ओली

      बझाङ । पुर्व प्रधानमन्त्रीतथा नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलिले अहिलेको सरकारले आउँदो बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई सार्नकालागीबिभिन्नबाहनाबनाई रहेको बताउनुभएको छ । सोमबार सदरमुकाम चैनपुरमाआयोजना गरेको बिशालजनसभातथा पाटी प्रबेश कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्षओलीले सरकारले निर्वाचनलाई बिथोल...

  • बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

      कल्पना उपाध्याय, बझाङ ।बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं १ खातीगाउँ की ४१ वर्षिया मालती देवि खातीकोे घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । उनी बिहान ७ बजे नास्ता खाएर घाँस काट्न गएकि र उनको आज दिउँसो करिब १२ बजे भिरबाट करिब २०० मिटर तल खसेर ...