६ पुस, बझाङ । बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको छ । भू...
सुदूरपश्चिम
-
-
नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
६ पुस, बझाङ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । फाइनल खेल दिउँसो १२ बजेपछि त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । सुदूरपश्चिम ७ खेलमा ६ जीतका साथ अङ्कतालिकामा शीर्ष र जनकपुर समान ७ खेलमा ५ जीतका साथ दोस्रो स्थानमा रहे...
-
बझाङमा लगातार भूकम्प, आज पनि ४.१ म्याग्निच्युडको धक्का महशुस
३ पुस, बझाङ । बझाङमा लगातार भूकम्पको धक्का महशुस गरिएको छ । आज बुधबार दिउँसो ३ः०२ मा बझाङ तलकोट गाउँपालिकाको धमेना आसपास नै केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस गरिएको थियो । यसअघि, अघिल्लो बुधबार जिल्...
-
बझाङ केन्द्रविन्दु भएर भूकम्प
बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । तलकोट गाउँपालिकाको धमेना केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मंगलबार साँझ ५ बजेर ८ मिनेटमा तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो ...
-
पत्रकार महासंघ बझाङ शाखामा अध्यक्षले आलोपालो नेतृत्व गर्ने
बझाङ : नेपाल पत्रकार महासङ्घ बझाङ शाखाको अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । शुक्रबार भएको मतदानमा अध्यक्षका उम्मेदवार ढेप बहादुर विष्ट डिबि र ललित बहादुर सिंहले समान ३३ मत प्राप्त गरेकामा दुई उम्मेदवारले आधा–आधा कार्यकाल जिम्मेवारी लिने सहमति भएको छ । आज भएको निर्वाच...
-
बझाङमा एक वर्षिया बालिकाको घाँटी थिचेर हत्या, सौतेनी बाबु पक्राउ
बझाङ : बझाङमा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। जिल्लाको सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन। बोहराले एक वर्षीय गीता साउँदको घाँटीमा च्यापेर हत्या गरेका प्रहरीले बताएको छ। प्रहरीका अनुसार बोहराले अछामको मंगलसेन नगरपालिका–३ का प्रे...
-
सेती नदिमा चिप्लिएर एक युवतीको ज्यान गयो
बझाङ: बझाङको सेती नदिमा चिप्लिएर एक युवतीको ज्यान गएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-१ काप्रिगाउँकी २३ वर्षीया संगीता जोशीको सेती नदिमा चिप्लिएर आइतबार ज्यान गएको हो । आज आइतबार बिहान करिब १० बजे तिर स्थानीय भाँडे बजारमा सामान पुर्याएर घर फर्किने क्रममा सोही वडाको भण्डारीगाउँ नजिकै सेती नदिमा चिप्लिएर बग्दा ...
-
बझाङको सुर्मा गाउँपालिका –४ मा हुने उपनिर्वाचनका लागि एमाले काङ्ग्रेसले उम्मेदवार टुङ्गो लगाए
बझाङ : आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बझाङमा वडाध्यक्ष पदको लागि मुख्य राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन्। जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमाले र नेपाली काङ्ग्रेसले वडाध्यक्ष पदको लागि उम्मेद्वारको टुङ्गो लगाएका हुन्। नेकपा माओवादी केन्द्रले भने शनिबार बिहान उम्मे...
-
दार्चुलामा दर्शनार्थी बोकेको जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको छ। शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म१ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्युु भएको बताए। मृतकको सनाखत हु...
-
जयपृथ्वी राजमार्ग स्तरोन्नति माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र
बझाङ : बझाङको जयपृथ्वी राजमार्ग स्तरोन्नति माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । आज नेपाली काङ्ग्रेस बझाङका युवा नेता अभिषेक बहादुर सिहंको नेतृत्वमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितीको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई उक्त विषयमा ज्ञापनपत्र बुझाएको हो जिल्ला जोड्ने मुख्य सडकखण्ड ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 56
- Next Page »











