जिल्लाको पर्यटकिय क्षेत्र संग जोडिएको खप्तडछान्ना गाउँपालिकामा जिल्लाकै नमुना बिद्यालय भवन निर्माण गरिएको छ । २०७८ साल असोज ३१ गते देखि कात्तिक ३ गते सम्म आएको बाढी र पहिरोका कारण भवन र बिद्यालयमा क्षती भएपछि यहाँको दुर्गा महालिङ माबि चौकामा जिल्लाकै नमुना भवन निर्माण गरिएको हो । भौतिक संरचनाको अभाव भएपनि पठन पाठन...
प्रदेश
-
-
श्रमजीवी पत्रकार संघ बझाङद्वारा आधारभूत पत्रकारिता तालिम सञ्चालन
बझाङ : बझाङमा क्रियाशिल पत्रकारहरूका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालन भएको छ । जिल्ला आयुर्वेद कार्यालय बझाङको सहकार्यमा श्रमजीवी पत्रकार संघ, जिल्ला समिति बझाङद्धारा क्रियाशिल पत्रकारहरूका लागि आधारभूत पत्रकारिता तथा खोजमुलक रिपोर्टिङबारे २ दिने पत्रकारिता तालिम सञ्चालन भएको हो । हालसम्म पत्रकारितासम्बन्धी ताल...
-
साइपाल गाउँपालिकामा बैंक सेवा अझै अपूरो, स्थानीय सरकार लाई ध्यानाकर्षण
बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दाहरू बैंक सेवाको अभावका कारण अझै पनि कठिनाइ झेल्न बाध्य भएका छन्। साइपाल गाउँपालिकाको क्षेत्रफल जिल्लाको करिब ४७% ओगट्ने भए पनि आधारभूत बैंकिङ सेवाका लागि सदरमुकाम चैनपुरसम्म चार–पाँच दिनको लामो यात्रा गर्नुपर्ने अवस्था छ। संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमध...
-
नक्कली प्रमाणपत्र पेस गर्ने बझाङका एक प्रशिक्षकविरुद्ध अख्तियारमा मुद्दा
बझाङ । नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै बझाङको जयपृथ्वी नगरपालिका स्थित जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षकमाथि मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहरामाथि विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अख्तियारका अनुसार, बोहरा...
-
खर काट्ने क्रममा भीरबाट लडेर बझाङमा महिलाको ज्यान गयो
बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको जयपृथ्वी नगरपालिका – ५ स्थित डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामी रहेकी छन् । कामीको बुधबार बिहान घाँस काट्ने क्रममा सिउली डिट भिरबाट लडेर ज्यान गएको हो । भौरीदेवीको भिरबाट झन्डै १०० मिटर तल शव फेला थियो । घर नजिकै गाज्जो काट्ने क्रममा भिर...
-
“तुफान”को डोजर अभियान , राजमार्गमा अतिक्रमित संरचनामा हटाईयो
बझाङ, जिल्लाको दुर्गाथली गाउँपालिकाले जयपृथ्बी राजमार्गमा सडक अतिक्रमण गरि बनाईएका संरचना हटाएको छ । स्थानीयले जयपथ्बी राजमार्ग आसपासको जग्गाको मुआब्जा लिएको एक दशक बिति सके पनि राजमार्गमा अतिक्रमण गरि स्थानीयहरुले अस्थाई घर तथा टहरा बनाउँदै आएका थिए । दुर्गाथली गाउँपालिकाकाको–२ मौरिबगर देखि सुडिखोला सम्मको जयपृथ्वी रा...
-
सुदूरपश्चिमले सधैं नयाँ परिवर्तनका सपना देखिरहेको छ
(more…)...
-
खप्तड छान्ना गाउँपालिकामा सुरक्षा टोलीद्वारा सचेतना कार्यक्रम र विकास निरीक्षण सम्पन्न
खप्तड छान्ना गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी ओम प्रकाश भट्टराईको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले विशेष भ्रमण सम्पन्न गरेको छ । टोलीमा राष्ट्रिय अनुसन्धान आयोगका प्रतिनिधि, सशस्त्र प्रहरी बलका डिएसपी दुर्गा पर्साद भट्ट , जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर किशोर जोशी, डिभिजन कार्यालय प्रमुखलगायतका पदाधिकारी ...
-
बझाङमा १८ वर्षिया किशोरीमाथि जबर्जस्ति करणी, एक युवक पक्राउ
बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २४ वर्षीय धर्म राज गिरीलाई शनिवार प्रहरीले पक्राउ गरेको हो । गिरीले ती किशोरीलाई शनिवार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलि...
-
“नेपाली काँग्रेस बझाङको १०० दिने विशेष अभियान समापनतर्फ, माघ १६ मा जिल्ला सम्मेलन हुने”
नेपाली काँग्रेस बझाङ जिल्ला कार्यसमितिले सञ्चालन गरेको १०० दिने विशेष अभियान समापनतर्फ पुगेको छ । यसै क्रममा जिल्लाको तल्कोट गाउँपालिकामा हिजो मात्रै विशेष कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये अब जय पृथ्वी नगरपालिकामा मात्र अभियानका कार्यक्रमहरू बाँकी रहेका छन् । आगामी माघ १६ गते हुने जिल्ला सम्मेलन ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 56
- Next Page »











