• डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयो,१२ जना घाइते

    डडेल्धुरा : डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन्। दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प...

  • सिलदेबी मेलाको अबसरमा आयोजित “उद्योग बाणिज्य संघ कप २०८१”को तयारी पुरा

    सदरमुकाम चैनपुरमा लाग्ने जिल्लाको सबै भन्दा ठूलो ऐतिहासिक तथा पर्यटकिय सुर्मा देबी मेला (शिलदेबी)को अवसरमा सुदूरपश्चिम प्रदेशकै सबै भन्दा बढी धनराशीको भलिवल प्रतियोगिताको आबस्यक तयारी पुरा भएको छ । बझाङ उद्योग बाणिज्य संघले आयोजना गरेको “चौथो उद्योग बाणिज्य कप २०८१” लागी सम्र्पुण तयारी पुरा भएको पत्रकार सम्मेलन म...

  • अज्ञात समूहद्वारा खप्तडछान्नाको रिपिटर टावर तोडफोड, स्थानीय नागरिक सम्पर्कविहिन 

    बझाङ : बझाङको खप्तडछान्ना गाँउपालिका यतिवेला सञ्चारविहीन भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा अज्ञात समूहले तोडफोड गरेपछि स्थानिय नागरीकहरु इन्टरनेटको पहुँच बाहिर छन्। नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा लाखौँ मूल्य बराबरका उपकरणमा क्षति भएको छ । गाउँपालिकाको मुख्य रिपिटर ...

  • खप्तडछान्नामा कार्यान्वयन भएन तोकिएको नयाँ भाडादर, सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार

    बझाङ : खप्तडछान्ना गाउँपालिकामा मनोमानी भाडा अशुल्ने क्रम रोकिएको छैन् । केही दिन अघि जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला ट्राफिक कार्यलयले जिल्ला भित्रका राजमार्ग र ग्रामिण रुटमा चल्ने सार्वजनिक सवारी साधन जीपको भाडादर कायम गरेको भएपनि जीप धनीहरुले भने अझै भाडादर लागु गरेका छैनन् । जिल्लामा सवारी साधनहरुले यात्रु...

  • बझाङका तीन स्थानमा टेलिकमको अप्टिकल फाइवर लाइन विस्तार

    बझाङ : नेपाल टेलिकम बझाङ शाखाले बझाङका तीन स्थानमा अप्टिकल फाइबरमार्फत द्रुतगतिको इन्टरनेट विस्तार गरेको छ । टेलिकमले केदारस्युँ गाउँपालिकाको देउरा, झोता र वित्थडचिर गाउँपालिकाको देउलेकमा पहिलोपटक ग्राहकलाई वायरलेस प्रविधिको ‘फोरजी’ सेवा तथा एफटिटिएच (अप्टिकल फाइबर प्रविधि)बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न थालेको हो...

  • नवरात्रको दोस्रो दिन : आज ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

    नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन हिजो बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान ग...

  • चाडपर्वलाई लक्षित गरी बझाङको ४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

    बझाङ । बझाङमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको हो । यात्रुको सहज आवातजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीहरुको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको ज...

  • स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा जयपृथ्बी र छबिसपाथीभेरा प्रथम

      स्थानीय तहहरुमा स्वास्थ्य क्षेत्रमा भएका काम, कार्य सम्पादन र सुचकको आधार जिल्लाको जयपृथ्बी नगरपालिका र छबिसपाथिभेरा गाउँपालिका प्रथम भएका छन् । त्यसै गरि दोस्रोमा थलारा गाउापालिका र तेस्रोमा बुङ्गल नगरपालिका रहेका छन् । आर्थीक बर्ष २०८०÷ ०८१ जिल्लामा संचालित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरिय समिक्षा तथ...

  • खप्तडछान्नामा शैनडाडाको रौनक छाँयो

    ईन्द्र जात्राको दिन खप्तड छान्ना गाँउपालिकाको पाटादेबलमा लाग्ने सात नम्बर प्रदेशको एक प्रसिद्ध धार्मिक एबम् ऐतिहासिक शैनडाडा मेलाको रौनक छाँएको छ । स्थानीय बासीहरुले सैन्डाँडा मेलालाई भब्य सब्य र ब्यबस्थित बनाउन बिभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउन तयारी गरे संगै यस क्षेत्रमा उत्साह छाँएको हो । यसका साथी रोजगारी तथा...

  • पासा: यात्रा र यादहरु (यात्रा संस्मरण)

              नयाँ ठाउँ, नयाँ मानिस, नयाँ स्वाद, नयाँ परिवेशले मानिसलाई बेग्लै अनुभूति गराउँछ। जीवनमा अनेक समस्या आउँछन् जान्छन् तर कतिपय मानिसलाई जहाँ गए पनि समस्या उही त हो, पीर उही त हो, कतै जाँदैमा के हुन्छ र यात्रा गर्दैमा के नै हुन्छ र भन्ने लाग्न सक्छ। कहिलेकाहीं जिन्दगीका ...