बझाङ । कोरोना संक्रमित बिरामीहरुका लागी अक्सीजन सिलिन्डरको देश भरि अभाव भई रहेका बेला बझाङ जिल्लामा भने अक्सीजन सिलिन्डरको अभाब नहुने भएको छ । आबस्यक मात्रामा अक्सीजन सिलिन्डर र दुई तिन दिन भित्रै अक्सीजन प्लान्ट जोड्ने तयारी हुन थाले पछि कोभिड १९ का संक्रमितका साथै अन्य बिरामीहरुले अक्सीजन नपाएर अकालमा ज्यान गुमाउनु प...
स्वास्थ्य
-
-
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु , बझाङमा मृत्यु हुनेको संख्या ८ पुग्यो
बझाङ । बझाङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा ३ की ५५ वर्षिया महिला र तल्कोट १ की ४० बािषर््ाया महिला रहेकी छन् । जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्ला अस्पताल बझाङको कोरोना वार्डमा उपचारको क्रममा रहेकी जयपृथ्बी नगरपालिका ३ की महिला सा...
-
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु
बझाङ : बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका-५ का एक ५५ वर्षिय पुरुष रहेका छन् । उनको आज बिहान जिल्ला अस्पताल बझाङमा मृत्यु भएको हो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि बाहिर रेफर गर्ने तयारी गर्दागर्दै उनको मृत्यु भएको बताईएको छ । योसँगै जिल्लामा दोस्रो लहर अन्तर्गत कोरो...
-
बझाङ जिल्ला कोरोनाको उच्च जोखीममा : समस्या लिएर पुग्ने सेवाग्राहीहरुको बाक्लो भिड
बझाङ : सधै झै बैशाख २ गते जिल्ला अस्पताल बझाङमा विभिन्न समस्या लिएर पुग्ने सेवाग्राहीहरुको बाक्लो भिड थियो । ओपिडी कक्ष भित्र जिल्ला अस्पतालमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरु सेवाग्राहीलाई सेवा दिई रहेका थिए । एक सय जना भन्दा बढीको भिडभाडमा झण्डै ३/५ जना सेवाग्राही र केही स्वास्थ्यकर्मीहरु बाहेक कुनै पनी ब...
-
काठमाडौं शहर एघार दिनदेखि विश्वकै प्रदूषित नम्बर एक
काठमाडौँ । लगातार ११ दिनदेखि काठमाडौं शहर विश्वकै प्रदूषित शहर बनिरहेको छ । आईक्यूएयरडटकम का अनुसार काठमाडौं लगातार दुई सातादेखि विश्वको नम्बर एक प्रदूषित शहर बनेको हो । यसको असर काठमाडौं उपत्यकामात्र होइन पोखरा, हेटौंडा लगायतका मोफसलका शहरहरुमा पनि परेको छ । पश्चिमी न्यूनचापीय मौसमका कारणले पनि प्रदूषण...
-
उपचार गर्न गाउँमा चिकित्सकको टोली , स्थानीय खुशी
बझाङ । जिल्ला अस्पताल बझाङको डाक्टर सहितको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका दुर्गम गाउँहरुमा गएर सेवा दिन थालेका छन् । जिल्लाका १२ वटा स्थानीय तहहरुका दुर्गम गाउँहरुमा गएर टोलीले स्वास्थ्य सेवा प्रवाह गरि रहेको हो । गाउँ घरमा चिकित्सक कार्यक्रम अन्र्तगत बिहिबार सुर्मा गाउँपालिका १ मा रहेको दुर्गम गाउँ पुदालीमा सेवा...
-
खप्तड छान्नामा सुबिधा सम्पन्न अस्पताल सञ्चालन
बझाङ । जिल्लाको दुर्गम खप्तड छान्ना गाउँपालिकमा निजी क्षेत्रको लगानीमा सुबिधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रम गरि खप्तड छान्ना गाउँपालिका ४ पसलबगरमा खप्तड हेल्थ केयर अस्पतालको औपचारिक उद्घाटन गरि सञ्चालनमा आएको हो । ग्रामिण भेगमा एम बि बि एस डाक्टर सहितको बिषेसज्ञ सेवा दिने उदेस्यले अस्पताल सञ्च...
-
बझाङमा म हिड्छु मेरो प्रदेश हिड्छ अभियान कार्यक्रम संचालन
सुनिल मण्डेल बझाङ । बझाङ जिल्लामा म हिड्छु मेरो प्रदेश हिड्छ अभियान कार्यक्रम संचालन भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी कार्यक्रम शुभारम्भ भएको हो । म हिड्छु मेरो प्रदेश हिड्छ अभियान सम्बन्धि जिल्लाका सरकारी कार्यलयका प्रमुखहरु तथा सरोकारवालहरु संग एक दिने अभिमुखीकरण कार्यक्रम संचालन गर्दै कार्यक्रमको शुभारम...
-
बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तिको अभाव
बझाङ । बझाङ्गको वित्थडचिर गाउँपालिका–४ स्थित देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको छ । स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी पदपूर्ति हुन सकेको छैन् । वि.स. २०४८ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा एक जना एम्बिबिएस ...
-
बझाङ जिल्लाका ५३ वटा स्वास्थ्य संस्थालाई हाईजिन सामाग्री वितरण
बझाङ जिल्लाका ५३ वटा स्वास्थ्य संस्थाहरुलाई हाईजिन सामाग्री वितरण गरीएको छ । जिल्लामा रहेको जिल्ला अस्पताल, स्वास्थ्य कार्यलय लगायत १२ वटा स्थानीय तहहरुमा रहेका स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र तथा सामुदायिक स्वास्थ्य केन्द्र हरुलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरीएको हो । युएनएपिएको आर्थिक सहयोग र फाया न...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- 10
- Next Page »









