बझाङ । गएको कात्तिक १ गते देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण बाढी र पहिरोले बगाएको सिचाई कुलो मर्मत नभएपछि किसानहरुलाई सिचाई गर्न समस्या भएको छ । यहाँको सुर्मा गाउँपालिका २ डोगडीमा रहेको डोगडी सिचाई कुलो बगाएर लिएको चार महिना बित्न लाग्दा समेत सिचाई कुलो मर्मत नभएपछि सिचाई गर्न समस्या भएको हो । डोगडी स...
राजनीति
-
-
चन्दा नदिएको झोकमा वडा सचिब र वडा अध्यक्षलाई कालोमोसो
बझाङ । पटक पटक चन्दा माग्न आएका बिप्लब समुहका कार्यकर्ताहरुले चन्दा नदिए पछि यहाँको बित्थड चिर गाउँपालिका ८ का वडा अध्यक्ष जयबहादुर मल्ल र वडा सचिब दत्तराम अबस्थीलाई कालो मोसो लगाएको छ । आफुहरुलाई बारम्बार चन्दा माग्न आएको र आफुहरुले चन्दा दिन नमान्दा आफुहरु लाई कालो मोसो दलेको उहाँहरुको भनाई छ । सदरमुकाम चैनपुरमा प...
-
कांग्रेसको प्रदेश सभापतीमा कांगेस नेता अर्जुनजङ्ग बहादुर सिंहले उमेदवारी दिने
बझाङ । नेपाली काग्रेसका प्रभाबशाली नेता अर्जुनजङ्ग बहादुर सिंहले नेपाली काग्रेसको आसन्न प्रदेश अधिबेसनमा सभापतीको उम्मेदवारी दिने बताउनुभएको छ । सनिबार बिहान रेडियो पश्चिम टुडे कैलालीले लिएको अन्तरवार्ता कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई सबल सक्षम मजबुद बनाउनका लागी आफुले उमेदवारी दिने बताउनुभएको छ । उहाँले पछिल्लो ...
-
बाढी पिडितको निरिक्षणका लागी गृहमन्त्रीको टोली बझाङ आउदै ।
बझाङ । जिल्लाको थलारा गाउँपालिका र खप्तड छान्ना गाउँपालिकामा भएको बाढी पहिरोमा परि जन धनको क्षती भएका बाढी पिडित परिबारको अबस्था बुझ्न नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाड बुधबार बझाङ आउने भएका छन् । असोज ३१ गते देखि कार्तिक ३ गते सम्म भएको अबिरल बर्षाका संगै आएको बाढी पहिरोमा परि ज्यान गुमाएका परिबारजन र बाढी पिडित प...
-
निर्वाचन अधिकृतले बहाना बाजि गरेको पुर्व पार्टि सभापति भण्डारिको आरोप : ७ प्रश्न सहित
बझाङ । नेपाली कांग्रेस बझाङका पुर्व पाटी शभापती सत्यराज भण्डारीले नेपाली काँग्रेसको अधिबेशनमा खटी आएका निर्वाचन अधिकृत बाहाना बाजि गरेको आरोप लगाउनु भएको छ । उहाँले आफ्नो फेसबुक स्ट्याटस लेख्दै "भट्टले केन्द्रिय निर्वाचनको निर्देशन पालना नगरी अत्यन्तै गैर जिम्मेवारी काम गर्नु भएको बताउनु भएको हो । नेता भण्डारिले १६ ...
-
निर्वाचन अधिकृत सम्र्पक बिहिन भएपछि काँग्रेसको जिल्ला अधिबेसन अन्यौलमा , कार्यक्रर्ताको बिचल्ली
बझाङ समाचारदाता बझाङ, असोज १७ गते । नेपाली काँगेस बझाङको आठौ जिल्ला अधिबेसनको निर्वाचन अधिकृतका रुपमा खटि आएका निर्वाचन अधिकृत चेतराज भट्ट एका एक सम्र्पक बिहिन भएपछि नेपाली काँगेस बझाङको अधिबेसन अन्यौलमा परेको छ । आईतबार बिहान ९ बजे निर्वाचन सुरु गर्ने भनिएको भएपनि निर्वाचन अधिकृत भट्ट सम्र्पक बिहिन भएपछि निर्वाचन प्र...
-
काँग्रेस नगर तथा गाउँ अधिबेसन तयारी हुँदै , केदारस्युँ गाउँपालिका सभापतीमा करसिंह धामीको उम्मेदवारी धोषणा
बझाङ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको पुर्व सन्ध्यामा बझाङ जिल्लाका ९४ वडाहरुमा वडा अधिबेसन सम्पन्न भए संगै गाउँ अधिबेसनका लागी नेताहरु आ आफ्नो उम्मेदवारी धोषणा गरि रहेका छन् । भदौ २७ गते हुने गाउँ तथा नगर अधिबेसनका लागी उम्मेदवारी घोषणा गरि रहेका हुन् । जिल्लाको केदारस्युँ गाउँपालिकाका लोकप्रिय नेता करसिंह धामील...
-
नेपाली कांग्रेसको नगर तथा गाउँ अधिबेसनको रौनक छाँयो , जयपृथ्बी नगरपालिकामा ५ जनाको आकांक्षा
बझाङ । नेपाली कांग्रेसको १४ औ महाधिबेसनको पुर्व सन्ध्यामा नगर तथा गाउँ अधिबेसनको रौनक छाँएको छ । जिल्लाका ९६ वटा वडाहरुमा वडा अधिबेसन सम्पन्न भए संगै गाउँ अधिबेसनको तयारीका लागी नेताहरु जुटेका छन् । आ आफ्नो पक्षमा नेतृत्व लिनका लागी जिल्ला स्थित कांगे्रसका नेताहरु आ आफ्नो कसरतमा समेत जुटेका हुन् । निकै महत्वपुर्ण तरिक...
-
गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहित २० जना जनप्रतिनिधीले गरे एकिृत समाजबादीमा सनाखत
बझाङ । नेकपा एमालेबाट जननिर्वाचित भएका बझाङ जिल्लाको केही नेताहरुले माधब नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजबादी पाटीमा आफुहरुको समर्थन रहेको भन्दै आईतबार जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा केदारस्युँ गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर भण्डारीको नेतृत्वमा सोही गाउँ...
-
अधिबेसनमा जुट्यो काग्रेस , वडा अधिबेसन हुँदै
बझाङ । नेपाली कांगे्रसको १४ औ महाधिबेसनको पुर्व सन्ध्यामा नेपाली काग्रेस बझाङ समेत वडा तथा गाउँ अधिबेसनमा जुटेको छ । वडा अधिबेसनका लागी नेपाली कांग्रेस बझाङले आफ्नो तयारी पुरा गरेर निर्वाचनमा जुटेको हो । नेपाली काग्रेसले देश भरिका केही जिल्लाहरुमा भदौ १८ गते वडा अधिबेसन गर्ने तालिका सार्वजनिक गरि तयारी गरे संगै बझाङ ज...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- 12
- Next Page »











