• बझाङ उपचुनाव : सबै मतपेटिका संकलन, सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी

    बझाङ : बझाङ क्षेत्र नम्बर १ मा हिजो भएको प्रदेश सभा (क) उपनिर्वाचनको सबै मतपेटिका संकलन भएको छ । शनिबार साँझ देखि नै मतगणना स्थलमा मतपेटिका ढुवानी गर्न सुरु गरिएको भएपनि साइपाल गाउँपालिकाबाट आइतबार बिहान मात्रै मतपेटिका सदरमुकाम ल्याइएको छ । भौगोलिक रुपमा विकट एवं सदरमुकाम चैनपुरबाट टाढाको दुरीमा रहेको साइपाल गाउँपा...

  • ६१ हजार बढी मतदाता रहेको बझाङ क्षेत्र नम्बर १ मा ३० हजार ३ सय २८ जनाले गरे मतदान, मतगणना भोली हुने

    बझाङ – बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा आज भएको उपचुनावमा ४९ प्रतिशत मत खसेको छ । शनिबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म चलेको मतदानमा ४९.१२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन् । बिहान ...

  • बझाङ उपनिर्वाचन : अहिलेसम्म ४६ प्रतिशत मत खस्यो

    बझाङ : उपचुनाव भइरहेको बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा अहिलेसम्म ४६ प्रतिशत मत खसेको छ । बिहान ११ बजेसम्म १५ प्रतिशत मात्रै मतदान भएकोमा दिउँसो ४ बजेसम्म ४६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख मान बहादुर धामिले बताउनुभयो । उहाँका अनुसार जिल्लामा २८ हजार ५ सय ८ मत खसेको छ । बिहान मतदाताक...

  • बझाङमा शान्तिपूर्ण वातावरणमा मतदान हुँदै

    बझाङ : बझाङमा शान्तिपूर्ण वातावरणमा मतदान सुरू भएको छ। प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का सम्पूर्ण मतदानस्थल र केन्द्रहरूमा शनिबार बिहान ७ बजेदेखि मतदान सुरू भएको हो। यहाँ ६१ हजार ७४८ मतदाता छन्। जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन रिक्त रहेको स्थानमा पदपूर्तिका लागि मतदान ...

  • बझाङ र इलाममा आज उपचुनाव : मतदानमा सहभागी हुन आयोगको अपिल

    बझाङ १ (क) मा प्रदेशसभा सदस्य र इलाम २ मा प्रतिनिधिसभा सदस्य का लागि आज उपचुनाव हुँदैछ । मतदान अहिले बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ । निर्वाचन आयोगले मतदानमा सहभागी हुन सम्बन्धित क्षेत्रका मतदातासँग अपिल गरेको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नाग...

  • बझाङमा हुने उपनिर्वाचनमा भोट नहाल्ने नेसपाको निणर्य

    बझाङ । यहिँ वैशाख १५ मा हुने बझाङ प्रदेश सभाको उपनिर्वाचनमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले भोट नहाल्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले उपनिर्वाचन अन्र्तगत बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउने निर्णय गरेको हो । नेसप...

  • सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज सकिंदै, एमालेको समर्थन पाउने आशामा दीर्घ सोडारी

    सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ । सत्तारूढ गठबन्धनभित्र भएको सहमति अनुसार एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अघि सारेको छ तर एमालेले उनलाई विवादित पात्र भन्दै मुख्यमन्त्रीका रूपमा समर्थन गर्न नसकिने अडान लिएको छ । ...

  • रास्वपा बझाङको आयोजनामा उपनिर्वाचनका उम्मेदवारसँग बहस कार्यक्रम गरीदैं

    बझाङमा जनतासँग उम्मेदवारको प्रतिवद्धता तथा बहस कार्यक्रम सञ्चालन हुने भएको छ । यहिँ वैशाख १५ गते हुने उपनिर्वाचनलाई केन्द्रित गर्दै राष्टिय स्वतन्त्र पार्टि बझाङको आयोजनामा भोली मंगलबार उक्त कार्यक्रम सञ्चालन गरिने भएको हो । कार्यक्रममा सबै दलका उम्मेदवारहरु उपस्थित हुने राष्टिय स्वतन्त्र पार्टि बझाङका सभापती सत्यराज ...

  • सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएर भए पनि गठबन्धन जोगाउने दलहरूको तयारी

    सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादी पार्टीलाई दिएर भए पनि गठबन्धन जोगाउने तयारी थालेको छ । मुख्यमन्त्री आफ्नो दलले नपाएपछि एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा सघाएको छ । एमाले र माओवादीले भने नागरिक उन्मुक्तिकै कैलाश च...

  • उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन बझाङमा केन्द्रीय स्तरका नेताको दौडधुप

    बझाङ, चैत्र ३० गते । बझाङ उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन केन्द्रीय स्तरका नेताको दौडधुप बढेको छ । वैशाख १५ गते हुने बझाङ क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि मुख्य दलका केन्द्रीय स्तरका नेताहरू बझाङ पुग्ने क्रम बढेको छ। उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेपछि आफ्ना उम्मेदवारलाई जिताउनका लागि अहिले कांग्...