• बाग्लुङमा बाढीपहिरोः शव भेटिएका १४ मध्ये ४ जनाको सनाखत (अपडेट)

    काठमाण्डौ।बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा  मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ। पहिरोमा परी २४ जना बेपत्ता छन्। शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ। शव भेटिएका १० जनाको...

  • निषेधाज्ञा पछि सदरमुकाम चैनपुर सुनसान

    बझाङ । कोरोना माहामारी समुदायमा फैलिए पछी यसको रोकथाम र नियन्त्रणका लागी बझाङ जिल्लालाई एक हप्ता सम्म निषेधाज्ञा जारी गरिएको पछि जिल्ला सदरमुकाम चैनपु सुसा नबनेको छ । बुधबार बसेको जिल्ला कोभिड संङ्कट ब्यवस्थापन समितिको निर्णय पछि निषेधाज्ञा बिहिबार बिहान दुई घण्टा बजार खुलेपनि दिउसो भने सुनसान बनेको छ । सदरमुकाम चैनपु...

  • ‘दिउँसोसम्म त ठीकै थियो, राति आएको बाढीले बर्बादै पार्‍यो’

    काठमाडौं । ढोरपाटन नगरपालिका ९ मा पर्ने गाउँ- भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटका सर्वसाधारणको दैनिकी हिजो (बुधबार) साँझसम्म सामान्य थियो । दलित र जनजाति समुदायको बाहुल्यता रहेका ती गाउँमा दिनभरको दैनिकी सकेर साँझपख सुतेका उनीहरुमध्ये कतिपयले बिहीबार (आज) को उज्यालो देख्‍न पाएनन् । मध्यरातमा आएको बाढी र पहिरोले उनी...

  • गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो डिभाइस लिन मिश्र जापानमा

    काठमाडौं । तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाको सत्तरी करोड कमिसन काण्डसँग जोडिएका विजयप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउनु पर्ने अडियो डिभाइस लिन जापान आएको बताएका छन् । बुधवार एक विज्ञप्ती निकाल्दै मिश्रले अख्तियारलाई बुझाउनुपर्ने अडियो डीभाइस लिन जापान आएको स्पष्ट पारेका हुन् । सुरक्षाको ...

  • चैनपरका एक मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भए संगै सदरमुकाममा त्रास

    बझाङको सदरमुकाम चैनपुरमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि सदरमुकाम चैनपुरमा त्रास बढेको छ । मंगलबार डडेल्धुरा अस्पतालमा भएको परिक्षणमा चैनपुरको एक मेडीकलमा कार्यरत स्वास्थ्यकर्मिमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन मिलन खड्काले बताए । मेडिकलमा कार्यरत ति स्वस्थ्यकर...

  • चैनपुरको रिङ्गरोड नजिकै सेतीको किनारमा एक जना मृत अबस्थामा फेला

    बझाङ। सदरमुकाम चैनपुरको रिङ्गरोड नजिकै सेती नदीको किनारामा एका जना मृत अबस्थामा फेला परेका छन् । मृत अबस्थामा फेला पर्ने हुम्ला जिल्ला नाम्खा गाउँपालिका १ दिङ्ला बस्ने बर्ष ४४का बुमदोर तामाङ्ग रहेको प्रहरीले जनाएको छ । सदरमुकाम चैनपुरको रिङ्गरोडको किनाराको डिलमा तामाङ्गको झोला , लुगा कपडा, नागरिकता , जुता र सिरक भेटिए...

  • बझाङका डिएसपी गणेश बमको सरुवा र डिएसपी रुपक खड्का आउँदै, (सूचीसहित)

    बझाङ। प्रहरी प्रधान कार्यालयले देशभरमा ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। कार्यालयले सोमबार सार्वजनिक गरेको सूचि अनुसार सुदूरपश्चिममा कार्यरत ६ जना डिएसपीको सरुवा भएको छ। जसअनुसार जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमको सरुवा कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्...

  • दुर्गाथली गाउँपालिकाका दुई वडामा ४७ जनामा कोराना पुष्टि भए संगै र दुर्गाथली र छाप्तड छान्ना निषेधाज्ञा

    बझाङ । दुर्गाथली गाउँपालिका दई वटा वडाका ४७ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ । दुर्गाथली गाउँपालिका ४ र ५मा सनिबार १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला अस्पाताल बझाङले जनाएको छ । शनिबार र आईतबार संक्रंमितको संख्या बढे संगै दुदर्गाथली गाउँपालिकाको ४ र ५ वडामर खप्तड छान्ना गाउँपालिकाका ६ पाटादेबलमा निषेधा...

  • महामारीका बिच नेकपा र काग्रेसलाई पाटी प्रबेस गराउन होडबाजी ,सामाजिक सञ्जालमा चर्को आलोचना

    बझाङ – बझाङमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहँदा दुई ठूला राजनीतिक पार्टी भने मानिसको समूह भेला गरेर कार्यक्रम गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्टीले कोरोना महामारीको अवस्थामा बझाङका विभिन्न पालिकामा पुगेर कार्यकर्ता भेलासहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरह...

  • बझाङमा थप २६ जनामा कोरोना पुष्टि , समुदायमा कोरोना छिरेको आशंका ,

    बझाङ । बझाङमा थप २६ जनामा कोरोना पुष्टि भएका छन् । शनिबाबर डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका थप २६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । यो संगै बझाङमा कोरोना संक्रमितको संख्या ३ सय २० पुगेको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पछि जि...