• बझाङमा भूकम्पको धक्का महसुस

    बझाङ,बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । जिल्लाको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा महसुस गरिएको छ । ...

  • बझाङमा कांग्रेस सभापती सवार गाडी दुर्घटना, एक जनाको मृत्यु , एक जना गम्भीर घाईते

    बझाङ । बझाङमा नेपाली काग्रेसका सभापति खडकबहादुर बोहरा सवार जिप दुर्घटनामा परेको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–४ देउलेकमा आईतबार बिहान पौने १ बजे सुपप्र ०१००१ च ००९५ नम्बरको जिप दुर्घटना हुदाँ सुर्मा गाउँपालिका २ का २७ बर्षिया बिनोद बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टले जानकारी दिन...

  • चुनाव बिथोल्ने कुनै बाहाना नपाउन भनेर सहेर बसेका छौ ःएमाले अध्यक्ष ओली

      बझाङ । पुर्व प्रधानमन्त्रीतथा नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलिले अहिलेको सरकारले आउँदो बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई सार्नकालागीबिभिन्नबाहनाबनाई रहेको बताउनुभएको छ । सोमबार सदरमुकाम चैनपुरमाआयोजना गरेको बिशालजनसभातथा पाटी प्रबेश कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्षओलीले सरकारले निर्वाचनलाई बिथोल...

  • बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

      कल्पना उपाध्याय, बझाङ ।बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं १ खातीगाउँ की ४१ वर्षिया मालती देवि खातीकोे घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । उनी बिहान ७ बजे नास्ता खाएर घाँस काट्न गएकि र उनको आज दिउँसो करिब १२ बजे भिरबाट करिब २०० मिटर तल खसेर ...

  • गठबन्धनमा भागबण्डा गर्न सम्बन्धीत स्थानीयतहको परामर्स लिने

    बझाङ, चैत्र २४ गते । स्थानीयतहको निर्वाचननजिकिदै गर्दा जिल्ला स्थीत सत्ता गठबन्धन दलहरुकाबिचमा भागबण्डा मिल्ननसक्दा सम्बन्धीत स्थानीयतहका पार्टी कमिटीलाई परामर्षकालागीजिम्मेवारी दिने निर्णय गरिएको छ । मंगलबार जिल्लामा बसेको गठबन्धनको बैठकले सम्बन्धीतपालिकामाप्रत्येक दलबाट ३, ३ जना बसेर सम्बन्धीत स्थानीयतहको पार्...

  • माओबादी केन्द्रका गाउँपालिका ईन्चार्ज बोहरा नेपाली कांग्रेसमा प्रबेश , केन्दीय सदस्य सिंहले गरे भब्य स्वागत

    बझाङ । नेकपा एकिकृत माओबादी केन्द्रका साईपाल गाउँपालिकाका ईन्चार्ज शेर बहादुर बोहराले नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको छ । मंगलबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनजंग बहादुर सिंहले उहाँलाई नेपाली कांग्रेसको सदस्य दिएर पाटीमा स्वागत गर्नु भएको थियो । बोहरा लामो समयले माओबादी राजनितीमा सकृय थिए । माओबादीका लोक...

  • बझाङमा ६३ हजार ७ सय ६६ बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाइदै ,

    कल्पना उपाध्याय,बझाङ । बझाङमा १२ वटा स्थानीय तहका ६३ हजार ७ सय ६६ बालबालिकालाई टाइफाइड रोग विरुद्यको खोप लगाइने भएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जिल्ला प्रशासनको सभाहलमा आयोजित जिल्ला खोप समन्वय समितिका पदाधिकारी,पत्रकार तथा अन्य सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा उक्त खोप सञ्चालनका लागि परि...

  • बिवेकशिल साझा पार्टीका जिल्ला संयोजक खड्कालाई काङ्ग्रेसमा भित्र्याए पुर्व मन्त्री सिंहले

      बझाङ ।बिवेकशिल साझा पार्टीका जिल्ला संयोजक तथा बझाङका सफल उधमी नगेन्द्र बहादुर खड्काले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विवेकशील साझा पार्टी बझाङ जिल्ला संयोजक रहेका खडका विवेकशील साझा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व परराष्ट्र राज्यमन्त...

  • बझाङकी महिलाको कैलालीमा माटोको ढिस्कोले पुरिएर मृत्यु

      कल्पना उपाध्याय । बझाङ,,बझाङ घर भएकी एक महिलाको कैलालीमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं .५ मतुवा स्थायि घर भई कैलालीको टिकापुर नगरपालिका वडा नं.१ मा बस्दै आएकि ३० वर्षिया सत्य बोहोराको आज बिहान ७ बजे घर लिपपोत गर्नको लागि माटो खन्ने क्रममा पुरिएर मृत्यु भएक...

  • जिल्ला उद्यम विकास सहजकर्ता संघको अध्यक्षमा जप्रेल ।।

        बझाङ।बझाङ जिल्ला उद्यम विकास सहजकर्ता संघको अध्यक्षमा दशरथ जप्रेल चयन हुनु भएको छ । बझाङ जिल्लामा रहेका सम्पुर्ण उधम विकास सहजकर्ताहरुको हकहित र अधिकारको निमित्त गठन भएको संघमा साविकका अध्यक्ष नरेश ब. जेठाराको कार्य व्यस्तताको कारण र यस संघ लाई अझ बढि सशक्त र  बलियो  बनाउने उदेश्यले आज जप्रेल...