बझाङ : बझाङमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्ला अस्पताल बझाङको कोरोना वार्डमा उपचारको क्रममा रहेकी जयपृथ्वी नगरपालिका वडा नं. ३ की ५५ वर्षिया महिलाको ज्यान गएको हो । सात दिनदेखी विरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । जिल्ला अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जि...
मुख्य खबर
-
-
बझाङका किसानलाई महामारी भन्दा भोकमरीको चिन्ता
बझाङ – बझाङको छविसपाथीभेरा गाँउपालिकाकी रजकला दर्जीलाई चिन्ता थपिएको छ । उहाँको खेतबारी त छैन तर अरुकै खेतमा काम गरेरै भए पनि घरमा धान गहुँ भित्रिन्थ्याे । विगतका वर्षहरुमा छिमेकीहरुको घरमा काम गरेर नै रजकलाले सात जनाको परिवार धानीहरनुभएको थियो । तर यो वर्ष भने उहाँले न त धान गहुँ भित्र्याउन पाउनुभएको छ न त अरु नै अन्न...
-
एकैदिन सुदूरपश्चिमका ११ जना कोरोना संक्रमितको मृत्यु
धनगढी: बिहीबार सुदूरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका ६, कञ्चनपुरका ३, अछाम र बझाङका एक/एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो। कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो। संक्रमण पुष्टि भएको १२ घण्टामै उनको बिहान ...
-
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु
बझाङ : बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका-५ का एक ५५ वर्षिय पुरुष रहेका छन् । उनको आज बिहान जिल्ला अस्पताल बझाङमा मृत्यु भएको हो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि बाहिर रेफर गर्ने तयारी गर्दागर्दै उनको मृत्यु भएको बताईएको छ । योसँगै जिल्लामा दोस्रो लहर अन्तर्गत कोरो...
-
बझाङमा करेन्ट लागेर एक महिलाको मृत्यु
बझाङ : बझाङमा पोलमा प्रवाह भएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका वडा नम्बर १ डुडिलका अन्दाजी ५१ वर्षीया उजलीदेवी बोहरा रहनुभएको छ । शनिबार बिहान परेको चट्याङले विद्युत तार अड्याउने पिन इन्सुलेटर फुटेर तार पोलमा बसेको हुँदाम करेन्ट प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण क...
-
बझाङमा एक जना कोरोना सङ्क्रमितको मृत्यु
बझाङ : बझाङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बझाङका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिनुभयो । संक्रमित भारतको तामिललाडु बाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते क...
-
चैत्रे अष्टमी मेला र पाँगरजडी मन्दिरमा सुर्मा देबी ( फोटो फिचर )
बझाङ । एका बिहान मन्दिरमा स्थानीयबासीहरु पुजा आजका लागी लामबद्ध भएका बसेका थिए । मन्दिरमा शंख ध्वनी ,धण्टले गुन्जायमान थियो । हिमाल मुनीको गाउँ सुर्मा गाउँपालिका ४ ठकुन्डाडामा रहेको सुर्मा देबीको मुख्य मन्दिर ( पागर जडी)मा चैत्रे अस्टमीका दिन लाग्ने भब्य पुजाआजा सहित मेला लाग्ने गर्दछ । सुर्मा देबीको आली पालीका भक्तजनह...
-
बझाङको कालंगा नदीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो
बझाङ : बझाङको कालंगा नदीमा मृत भेटिएका पुरुषको पहिचान खेलेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका– ४ मा बन्दै गरेको कालंगा हाइड्रो पावर स्टेशन नजिक कालंगा नदीको विचमा अड्किएको अवस्थामा शव भेटिएका पुरुष बुंगल नगरपालिका १० का अन्दाजी ३७ बर्षिया डम्बर बाग पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शवको पहिचान भ...
-
बिप्लब नेता कठायत एक सय तीस दिन पछि रिहा
बझाङ । नेपाल कम्युनिस्ट पाटी ( बिप्लब समूह) का जिल्ला नेता जोग कठायत एक सय तीस दिन पछि रिहा भएका छन । कैलालीको धनगढीबाट पक्राउ परेका कठायतलाई प्रहरीले नियन्त्रणमा लिएर विभिन्न ६ वटा मुद्दा लगाएर जिल्ला करागार बझाङमा राखिएको थियो । सरकारले नेकपा बिप्लब समुहका महासचिव र सरकार बिच बार्ता भएको झन्डै डेड महिना पछि जिल्ला...
-
बाढिपिडितले एक बर्ष बितिसक्दा पनि पाएनन् राहत, अर्काको घरमा बस्नुपर्ने बाध्यता
रुपक खड्का बझाङ : जिल्लाको मष्टा गाउँपालिका-१ को सिन्नेमेलामा गत बर्षको असारमा आएको बाढिले स्थानिय नर बहादुर खड्काको घर बगाएर बगडमा परिणत गरेको थियो । छिमेकी लाई रिण जोहो गरि करिब नौ लाख लागतमा निर्माण गरेको घर गत बर्षको असारमा आएको बाढिले पुर्ण रुपमा क्षती गरेको थियो । पटकपटक स्थानीय सरकारलाई गुहार्दै राहतको प्र...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 54
- Next Page »









