• राजनीतिक दलमा आबद्ध शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न शिक्षा मन्त्रालयको सक्रियता

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयलाई महत्वका साथ अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज सिंहदरबारमा छलफल भएको छ । शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय ...

  • सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएर भए पनि गठबन्धन जोगाउने दलहरूको तयारी

    सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादी पार्टीलाई दिएर भए पनि गठबन्धन जोगाउने तयारी थालेको छ । मुख्यमन्त्री आफ्नो दलले नपाएपछि एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा सघाएको छ । एमाले र माओवादीले भने नागरिक उन्मुक्तिकै कैलाश च...

  • वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्दै छ । ‘राष्ट्रिय भिटामिन ए’ को सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिनुभयो । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि...

  • आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

    नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् । अभियानमा निय...

  • उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन बझाङमा केन्द्रीय स्तरका नेताको दौडधुप

    बझाङ, चैत्र ३० गते । बझाङ उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन केन्द्रीय स्तरका नेताको दौडधुप बढेको छ । वैशाख १५ गते हुने बझाङ क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि मुख्य दलका केन्द्रीय स्तरका नेताहरू बझाङ पुग्ने क्रम बढेको छ। उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेपछि आफ्ना उम्मेदवारलाई जिताउनका लागि अहिले कांग्...

  • बझाङमा विषु पर्वको रौनक

    बझाङ, चैत्र ३० गते । नयाँ वर्षलाई स्वागत गर्न मनाइने विषु पर्वको रमझमले बझाङ जिल्लामा चहलपहल बढेको छ । नयाँ वर्षको स्वागत र गएको बर्षको विदाइ स्वरुप यहाँका मानिसहरुले विषु पर्वलाई विशेष रुपमा मनाउने गरेका छन । रोजगारीका लागि भारत गएका बझाङीहरु विषु पर्व अर्थात् नयाँ वर्षमा घर फर्केका छन् । नयाँ वर्षको अवसरमा जिल्लाका ...

  • बझाङको ऐतिहासिक भोपुर दरबार जिर्ण, चिन्ता गर्नेले पनि संरक्षणको पहल गर्दैनन्

    तत्कालिन बझाङी राजाको ऐतिहासिक भोपुर दरबार संरक्षणको अभावमा जिर्ण बनेको छ । गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट थप क्षति पुगेपछि सयौं वर्ष पुरानो उक्त दरबार थप संकटमा परेको हो । बझाङको ऐतिहासिक धरोहर एवम् पर्यटकीय स्थलको रुपमा रहेको दरबार बेवारिसेजस्तै बन्नेपछि स्थानीयले यसको संरक्षणप्रति चिन्ता व...

  • बझाङ उपनिर्वाचन : एक जनाले लिए उम्मेदवारी फिर्ता, ११ दलबीच प्रतिस्पर्धा हुने

    आगामि वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जम्मा १२ जनाले उम्मेदवारी दर्ता गराएकोमा आज एक जनाले मात्रै उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । कार्यालयका अनुसार नेपाली जनता पार्टीका अशोक सुनारले मात्र फिर्ता लिएका हुन् । अब ११ बटा दल निर...

  • बझाङमा आर्थिक र राजनीतिक आडमा शिक्षकहरुको धमाधम नियुक्ति

    बझाङ : बझाङमा आर्थिक र राजनीतिक आडमा शिक्षकहरुको धमाधम नियुक्ति गरिन थालिएको छ। जिल्लामा प्राथामिक तहका शिक्षकहरुको पदपूर्तिमा आर्थिक र राजनीतिक चलखेल हुने गरेको विषय बाहिर आएको छ। शिक्षक सेवा आयोगबाट जिल्लामा प्राथामिक तहमा ४५ जना शिक्षक सिफारिस भएका छन्। तर, स्थानीय तहमा रिक्त दरबन्दीहरु भने लुकाउन थालिएको छ। श...

  • उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो संयोजक, बझाङमा एनपी साउद

    बझाङ, चैत्र २५ गते । नेपाली कांग्रेसले बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । बझाङ प्रदेश सभा १ का लागि पूर्व परराष्ट्र मन्त्री समेत रहेका कन्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेता एनपी साउद संयोजक बनेका छन् । बझाङ १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा निध...