बझाङ । नेपाली काग्रेस बझाङका पुर्व पाटी सभापती सत्यराज भण्डारीलाई मदिरा सेवन गरि अभद्र ब्यवहार गर्ने थलारा गाउँपालिकाका दंगाजीका रबि खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छैन् । नेपाल तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्न थलारा गाउँपालिका २ दंगाजी पुगेका भण्डारीलाई फोन मार्फत तथा कार्यक्रम स्थलमा आएर धम्क्याउने खड्कालाई का...
मुख्य खबर
-
-
बझाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बझाङ। जिल्लामा थप एक जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ । बिहिबार डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा संक्रमण पुष्टि हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की एक २१ वर्षीय युवती रहेकी जिल्ला अस्पातालले जनाएको छ । योसँगै बझाङमा कोरोना संक्रमितको संख्या २ सय ९४ पुगेको छ । यसैबीच एक जनाको कोरोना संक्रमणका कारण र ए...
-
ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई सातौं नियुक्ति, राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइँदै
काठमाडौं । सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैकको अध्यक्षमा नियुक्त गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले उनलाई शुक्रबार बाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका थिए । शुक्रबार सदस्यमा नियुक्त कोइरालालाई बैंकले बुधबार संचालक समितिको बैठक राखी अध्यक्ष चयन गर्दैछ...
-
दुई अध्यक्षबीच दुई घण्टा बालुवाटारमा छलफल, सचिवालय बैठक शनिबार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी शनिबार गते बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमा यही भदौ १३ बिहान ११ बजे बैठक बस्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसा...
-
एमसीसीको अवस्था के छ ? अमेरिका भन्छ–कम्प्याक्ट अनुमोदन नगरेसम्म नयाँ मितिको छलफल उपयुक्त हुँदैन
काठमाडौं । संसद्बाट अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन हुन नसक्दा यो परियोजना के होला भन्ने आशंका जारी छ । अर्कोतिर सत्तारुढ दलले दुईदिन अघि तयार पारेको एउटा आन्तरिक प्रतिवेदनमा एमसीसी जस्ताको त्यस्तै पारित गर्न नसकिने निष्कर्ष निकालेको छ । “नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्य...
-
मैले मात्रै देउवालाई सभापतिमा हराउन सक्छु : शशांक कोइराला
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन् । १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए । पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका...
-
म्यादी प्रहरी मृत्यु घटनाका दोषीलाई कारवाही हुन्छः मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटमा प्रहरीको गोली लागेर मृत्यु भएका म्यादी प्रहरीको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने प्रतिवद्धता जनाएका छन् । उनले घटनाको दोषीलाई कारवाही हुने पनि बताए । कालिकोटमा गत मंसिर १० गते प्रहरीको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिका तिकुवाका म्यादी प्रहर...
-
स्वास्थ्य परीक्षण भन्दै कर्मचारी निस्किन थालेपछि सिंहदरबारभित्रै हेल्थ डेस्क
काठमाडाैं । सिहंदरबार भित्र कार्यरत कर्मचारीहरुलाई लक्षित गरी स्वास्थ्य मन्त्रालयले मंगलबारबाट एकजना विशेष चिकित्सक र एकजना नर्ससहितको हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । छैटौ स्वास्थ्य सेवा दिवसको विशेष अवसर पारेर स्वास्थ्य मन्त्रालयले सिंहदरबार परिसरमा हेल्थ डेस्क सञ्चालन गर्न लागेको हो । दुई कोठामार्फत हेल्थ डे...
-
ओलीसहित सबै नेताले भारतसँग सम्बन्ध बिगार्दैनौं भन्नुभएको छ : कोशियारी
१४ फागुन । नेपाल-भारत प्रबुद्ध समूहका भारत तर्फका संयोजक भगतसिंह कोशियारीले आगामी दिनमा नेपाल-भारत सम्बन्ध झनै प्रगाढ बन्ने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लबले गरेको विशेष साक्षात्कारमा कोशियारीले भने, ‘आगामी दिनमा नेपाल-भारत द्विपक्षीय सम्बन्ध विकास र समृद्धिमा बढी केन्दि्रत हुन्छ, भारत नेपालमा विकास भएको हेर...












