• बालगायक सचिन परियारको निधन

    बालगायक सचिन परियारको निधन भएको छ । गुल्मी घर भएका परियारको आज महाराजगञ्जको शिक्षण अस्पतालमा निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिनुभएको छ । १३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । अस्पतालले निमोनियाको कारण सचिनको ज्यान गएको जनाएको छ । गाउँले शैलीमा बोल्ने र...

  • सुदूरपश्चिममा प्रदेश निजामती सेवा नियमावली पारित

    सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको प्रदेश निजामती सेवा नियमावली पारित भएको छ।मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले निजामती सेवा नियमावली पारित गरेको हो। प्रदेश निजामती सेवा नियमावली नबन्दा प्रदेश लोक सेवा आयोगले कर्मचारी छनोटका लागि विज्ञापन गर्न सकेको थिएन। नियमावली पारित भएसँगै विभिन्न तहको कर्मचारीको विज्ञाप...

  • बझाङमा बालिकालाई ठक्कर दिएर जिप चालक फरार

    बझाङः बझाङमा जिपले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१०, खेइराकी १२ वर्षीया नविना कुँवर घाइते भएकी हुन्। विद्यालयबाट घर फर्किरहेकी कुँवरलाई दिउँसो २ बजेतिर सुदूरपश्चिम प्रदेश २—०२००१ च ०४६२ नम्बरको जिपले बसपार्कनजिकै ठक्कर दिएको थियो। घाइते बालिकाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको...

  • मातृशोकमा अस्ताइन रोहिणी, आमाछोरीको सँगै अन्त्येष्टि

    बझाङ । बझाङमा आमाको शव देखेर बेहोस भएकी छोरीको निधन भएको छ । थलारा गाउँपालिका–९ आमबगर टोलमा यस्तो दुखदायी घटना भएको हो । लामो समयदेखि स्वास्थ्य स्वयंसेविकासमेत रहेकी पञ्चमाला जोशीको शनिबार ढुंगा लागेर ज्यान गएको थियो । मालुमेला विद्यालय नजिकै बाटोमा हिंडिरहेका बेला माथिबाट खसेको ढुंगा लागेको थियो आमाको मृत्युपछि धनग...

  • बझाङमा एसइइ लक्षित गरि विद्यार्थीलाई निशुल्क ट्युसन पढाउँदै एक कर्मचारी

    बझाङ :  बझाङमा एक गाउँपालिका कर्मचारीले विद्यार्थीलाई निशुल्क ट्युसन पढाउँदै आएका छन् । जिल्लाको मष्टा गाउँपालिकाका योजना शाखा प्रमुख, सव इन्जिनियर विक्रम खड्काले आउँदै गरेको एसइइ परीक्षालाई लक्षित गरेर पालिका भित्रका विद्यार्थीहरुलाई निशुल्क ट्युसन पढाउँदै आएका हुन् । अहिले उनी बिहानको समय कक्षा १० का विद्यार्थीहरू...

  • बझाङमा ढुंगा लागेर एक महिलाको मृत्यु

    बझाङः बझाङमा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर थलारा गाउपालिका–९ आमवगरस्थित भुवा टोलीकी ३८ वर्षीया स्वास्थ्य स्वयमसेविका पच्चकला जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। हिजो दिउँसो घटना घटेको हो। हिजोदेखि परि...

  • खप्तडछान्ना गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

    खप्तडछान्ना गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज उद्घाटन गरिएको छ । खप्तडछान्ना गाउँपालिका खेलकुद समितिको आयोजनामा चौथो संस्करणका रूपमा शुरु भएको प्रतियोगिताको उद्घाटन खप्तडछान्ना गाउँपालिका–२, लामातोला माध्यमिक विद्यालयमा गरिएको हो । प्रतियोगिता अन्तर्गतका खेलहरू सोहि विद्यालयको खेलमैदानमा स...

  • सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

    पहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो । जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए ...

  • कठ्याङ्ग्रिदो चिसोमा पनि छाउगोठमै बझाङका महिला

    पुस ६, बझाङ : बझाङमा अझै पनि छाउपडी प्रथा न्यूनिकरण हुन सकेको छैन् । जिल्लाका अधिकांस ग्रामीण भेगमा अहिले पनि महिनावारीको समयमा महिलालाई गरिने विभेद यथावत रहेको छ । छाउपडी प्रथा विरुद्ध विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुले अभियान चलाए पनि जिल्लाका सबै स्थानीय तहमा अझै यो प्रथा हट्न सकेको छैन् । अशिक्षा, जनचेत...

  • बाजुरा केन्द्रबिन्दु भएर बिहानै ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प

    ६ पुस, बझाङ । बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको छ । भू...