सुनिल मण्डेल बझाङ । बझाङ जिल्लामा म हिड्छु मेरो प्रदेश हिड्छ अभियान कार्यक्रम संचालन भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी कार्यक्रम शुभारम्भ भएको हो । म हिड्छु मेरो प्रदेश हिड्छ अभियान सम्बन्धि जिल्लाका सरकारी कार्यलयका प्रमुखहरु तथा सरोकारवालहरु संग एक दिने अभिमुखीकरण कार्यक्रम संचालन गर्दै कार्यक्रमको शुभारम...
सुदूरपश्चिम
-
-
छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राऊ
बझाङ । आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका एक ४४ बर्षिया ब्यक्तिले फागुन २७ गते राती ११ बजेको समयमा कोठामा सुति रहेको अवस्थामा मदिरा सेवन गरी जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्का...
-
बझाङकाे देउरामा शिवरात्रीको अवसर पारी साँस्कृतिक महोत्सवको आयोजना
सन्जिता धामी बझाङ । बझाङकाे देउरामा महाशिवरात्रीको अवसर पारी साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ। केदारस्युँ गाउँपालिकाकाे नव प्रतिभा सामाजिक विकास तथा साँस्कृतिक समाजले साँस्कृतिक महोत्सव २०७७ को आयोजना गर्ने भएको हो । आयोजकका अनुसार देउरा बजारकाे खुला मञ्चमा फागुन २७ गते देखि चैत्र २ गते सम्म महोत्सव सञ्चा...
-
जन्मदिनको अवसर पारी शैक्षिक सामाग्री बितरण
कर्ण धामी बझाङ । २७ औ जन्मदिनको अवसर पारेर केदारस्युँ गाउँपालिका वडा न १ युवा संघका ईन्चार्ज सुमन भण्डारी ( क बाहुन ) ले पालिकाका विभिन्न बिद्यालाय लाई शैक्षिक सामाग्री बितरण गरेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा न १ चौडाम स्थित भगवती आधारभुत बिद्यालय पालिकाकै वडा न १ को बेताल माध्यामिक बिद्यालय रातापानी र वड...
-
पाँच बर्षिया छोराको भविष्यका लागी गाँउ गाँउ चार्दै दृष्टि विहीन बुबा
सुनिल मण्डेल बझाङ । बुढाबुढी दुबै जना दृष्टि विहीन छन् । उमेरले दुबै जना पाका छन् । तर छोरा भने भर्खर ४ बर्ष पुरा हुन थाल्यो । आफ्नो चिन्ता भन्दा पनि दुबै बुढा बुढीलाई त्यही नाबालक छोराको लालन पालन कसरी गर्ने भन्ने चिन्ताले बेला बेला झस्काई रहन्छ । विहान बेलुकाको एक छाक टार्न पनी धौ धौ पर्ने उनको आम्दानीको श्रोत भनेक...
-
निर्वाचनका लागी तयार रहन मन्त्री ठकुन्नाको आग्रह
केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेर बैसाखमा चुनावको मिती तोके संघीय मामिला तथा समान्य प्रसासन मन्त्री गणेश ठकुन्नाले निर्वाचनका लागी तयार रहन आग्रह गर्नु भएको छ । नेकपा केपी पक्षले सदरमुकाम चैनपुरमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै नेपाली जना ताजा जनादेशको पइामा रहेको बताउदै सबै नेता कार्यक्रर्ताहरुले निर्वा...
-
जेष्ठ नागरिकलाई खप्तड छान्ना गाउँपालिकाको कम्मल कोसेली
बझाङ । चिसो बढ्दै गए पछि यहाँको एक गाउँपालिकाले जेष्ठ नागरिक हरुलाई कम्मल कोसेली दिएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले गाउँपालिकाले भरिका ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई चिसोमा न्यानो गर्नका लागी एक एक वटा कम्मल दिएको हो । गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रम अन्र्तगत गाउँपालिकाका सबै जेष्ठ नागरिकलाई कम...
-
बझाङ उत्कृष्ट काम गर्ने सात जना प्रहरीहरु पुरस्कृत
बझाङ । जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै ६५ औ प्रहरी दिवसको अबसरमा बझाङ जिल्लामा सात जना प्रहरीहरुलाई पुरुस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले आयोजना गरेको ६५औ प्रहरी दिवसको एक औपचारिक समारोहमा जिल्लामा रहेर उत्कृष्ट कार्यसम्पादन गरेका बिभिन्न दर्जाका सात प्रहरीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।...
-
चितुवाको छाला सहित समातिएकाहरु जमानतमा छुटे
बझाङ । चितुवाको छाला र हड्डीसहित आइतवार प्रहरीले नियन्त्रमा लिएका बुंगल नगरपालिकाका घर भएका दुई जनालाई बन कार्यालयले जमानतमा छुटाएको छ । तिन दिन प्रहरी हिरासतमा राखेका उहाँहरुलाई छाला र हड्डी कस्को हो भनेर परिक्षण गर्नका लागी काठमाण्डौ प्रयोगशालामा पठाएर रिपोर्ट आउनजेल जमानतमा छुटाएको हो । बुंगल नगरपालिका ६ का वडा अध्य...
-
सुदूरपश्चिममा पनि असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने तयारी
धनगढी : आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला सुदूरपश्चिमका यातायात व्यवसायीले भने असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालनको तयारी गरेका हुन्। सुन्दर सुदूरपश्चिम यातायात प्राल...













